सम्पूर्ण समाचार

लघुकथाः बिर्सिने काहीँ रहर हुन्छ ?

-ऋषि तिवारी " आज के वार हो?" "आज कति गते हो?" यो कुन महिना चल्दैछ?" म झस्किन्छु आफैँ । दिन, गते,वार र महिना सबै बिर्सिन्छु। बिहान साढे नौ बजे नै अफिस पुग्छु । बेलुका छ, साढे छ बजे घर पुग्छु। यसरी नै मेरो दिनचर्या कटिरहेको छ । कहिलेकाही श्रीमती सोध्छिन्, " हजुर आज कति गते हो?" अफिसमा त्यस्तै हाकिम साहबले सोध्नु ह. . .


भूत

-राजन प्रसाद न्यौपाने खै के भयो आजभोलि के हुँदैछ किन हुँदैछ कस्तो हिमाल चढदा सपनामा कहाँ पुगिन्छ? कस्तो पहाड छिचोल्दा कुन गल्छी र गौडा झर्दा टारी र बारीको सम्मजमीन देखिन्छ थाहा छैन मात्र छक्क लाग्छ म देशमा कहाँ छु कहाँ छ मेरो देश कस्तो छ मेरो पहिचान सरकार भन्ने के होला? कहाँ गएर भेटिएला उफ्फ!म अल्म�. . .


लघुकथा : अधिकार

-सुरेशकुमार पाण्डे " के हामी महिलाहरू पुरूषका दाश हौँ ? सधैँभरी हजुरहरूले भनेकै हुँने अहिले एक्किसौँ सदिका हामी महिँलाहरूले सहन सक्दैनौँ ।" डल्ली आफ्नाबाटै मुर्मुराई। " के भन्न खोजेको तिमिले ! भन त तिमि दाश कसरी भयौ? आफ्नो घरको काम त सबैले गर्नैपर्छ । मै पनि त बिहानै आर्काको काममा जान्छु र तिमिलाई थाहा न�. . .


नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा पाठक

विराटनगर । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित हुनुभएको छ । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पाठकले एक १७ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध�. . .


शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्त�. . .


एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौँले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । यो जितसँगै काठमाडौँ गुर्खाज प्लेअफ नजिक पुग�. . .


अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ । आयोगले अछामको मेल्लेख गाउँप. . .


विराटनगरको सेन्ट जोसेफ स्कुलका विद्यार्थी कुटपिटपछि बेपत्ता, सकुशल फर्किए

इन्दु साह विराटनगर । विराटनगर-२ स्थित सेन्ट जोसेफ स्कुलका कक्षा १० का दुई विद्यार्थी वार्डनको कुटपिटपछि बुधबार रातिदेखि बेपत्ता भएका थिए। विद्यार्थीहरू बिहीबार सकुशल फर्किएका छन्। विद्यालयका दुई वार्डन सुवास साह र समिप सुब्बाले बुधबार राति विद्यार्थीहरूलाई पाइपले कुटपिट गरेको स्वीकार गरेका छन्. . .


राष्ट्रिय एकता हाम्रो मूल मन्त्र : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र समतामूलक समाज निर्माण गरी राष्ट्रिय एकता कायम गर्नु आफ्नो मूलमन्त्र भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज आयोजना गरेको ‘राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला’ राष्ट्रिय महिला. . .


विराटनगर किङ्सको दोस्रो जित, प्लेअफको गणितीय सम्भावना जीवित

प्लेअफको गणितीय सम्भावना जीवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ । विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पछि पर्यो । ६ खेलमा विराटनगरको यो दोस्रो जित हो । बिराटनगरलाई अब बाँकी एक खेलमा पनि फराकिलो जित हासिल गरेर मात्र पुग्दैन, अन्य. . .


झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन

भद्रपुर (झापा) । जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्ड�. . .


विराटनगर किंग्सको विस्फोटक ब्याटिङ, चितवन राइनोजलाई १८२ रनको लक्ष्य

नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरको खेलमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो। विराटनगरका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले। ४४ बलमा उनले ४ चौका र ४ छक्कासहित ६८ रन अविजित �. . .