सम्पूर्ण समाचार

एनपीएल : विराटनगरमाथि रोमाञ्चक जित निकाल्दै काठमाडौंको प्लेअफ सम्भावना जिवितै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सलाई काठमाडौं गुर्खाजले एक विकेटले पराजित गरेको छ । काठमाडौं गुर्खाजले १८.१ ओभरको खेलमा ९ विकेट गुमाएर १२० रन बनाउँदै विराटनगरमाथि रोमाञ्चक जित हासिल गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिल�. . .


दुई हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन को मूल्य २ हजार २ सय रुपैयाँले घटेर तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीक�. . .


दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटियो

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ । सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले �. . .


ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पुर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर रहेको भन्दै धान्य पूणर्िमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरे । उनले लेख�. . .


आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन् । किरात समुद�. . .


आज उधौली पर्व मनाउँदै किरात समुदाय

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार द�. . .


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आइतबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ . . .


नेवार समुदायले आज योमरी पुन्हि मनाउँदै

काठमाडौं । आज योमरी पूर्णिमा । काठमाडौं उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पूर्णिमा मनाउँदछन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्त्व बोकेको छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्ल�. . .


एनपीएलः काठमाडौं गुर्खाजले अन्तिम प्रतिस्पर्धा विराटनगर किंग्ससँग गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज अन्तिम प्रतिस्पर्धा विराटनगर किंग्ससँग गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो। काठमाडौ�. . .


काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा भारतको क्यालिकटले जित्यो उपाधि

काठमाडौं । पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा भारतको क्यालिकटले उपाधि जितेको छ । घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–१ को सहज नतिजामा हराउँदै क्यालिकट उपाधि जित्न सफल भएको हो । घरेलु टोली विरूद्ध सुरूवात राम्रो गर्दै २५–२१ ले पहिलो सेट क्यालीकटले जित्यो । दोस्रो �. . .


सामाजिक विकास मन्त्री राईको स्काउट दीक्षान्त सम्पन्न

विराटनगर । सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट पाँचकर्ण राईको दीक्षान्त समारोह सम्पन्न भएको छ। उक्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय सह-प्रमुख आयुक्त किरण गिरी र राष्ट्रिय कार्यसमिति सदस्य (आयुक्त) नवल प्रसाद उपाध्यायको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल, बराह . . .


विराटनगर जूनियर जेसिजको २९औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

विराटनगर । जूनियर जेसिजको २९औं वार्षिकोत्सव सप्ताहको समापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। गौरव कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा विराटनगर जूनियर जेसिजका संस्थापक अध्यक्ष जेसी सन्देश दास श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा विराटनगर जे. . .