सम्पूर्ण समाचार

कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?

प्रगति ढकाल/रासस काठमाडौँ । बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)मा कार्बन व्यापारसम्बन्धी विषयको छलफलमा धेरै वर्षपछि भएको सहमतिले अब कार्बन व्यापारको बजार सुश्चित गराउन सक�. . .


देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति क�. . .


यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा �. . .


विराटनगरमा छैनन् पिकनिक स्पट

इन्दु साह विराटनगर । जाडोको मौसम सुरु भएसँगै विराटनगरका नागरिकहरू पिकनिक मनाउन शहर बाहिरका स्थानहरू छनोट गर्न बाध्य हुन्छन् । विराटनगर महानगरपालिका क्षेत्रमा आकर्षक र व्यवस्थित पिकनिक स्थलको अभाव रहेको छ । विद्यालय, संस्था र परिवारहरूले अधिकतर सुनसरीको शान्तिवन, बर्जु ताल, तालतलैया, मोरङको बेलाब�. . .


खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

काठमाडौँ । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आउनुभएकी सोनिया अधिकारीले झापाको बेलडाँगी र मोरङको पथरीमा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने जेष्ठ नागरिक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । बुबाआमाले दिएको खाजा खर्च, दसैँ तिहारमा पाएको दक्षिणा र जन्मदिनमा पाएको उपहार रकम जम्�. . .


मलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाईयो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाईएको भन्दै जनताले त्यसको न्यायपूर्ण फैसला सुनाउने बताएका छन् । बिहीबार कीर्तिपूरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारलाई खबरदारी गर्दै गर्दा पनि सुनुवाई गरेन भने प्रतिन�. . .


गृह मन्त्रालयद्धारा गुनासो सुनुवाई कक्ष स्थापना

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गरी मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा �. . .


रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले आज साँझ ५ः१४ बजे बुद्ध एयरको विमानबाट लामिछानेलाई काठमाडौँ लगिएको जानकारी दिन�. . .


ट्राफिक व्यवस्थापन गर्न राखेको स्प्रीङ्ग पोष्ट भोलिपल्टै भाँचिए

प्रेम देवान विराटनगर । ‘बाँदरको हातमा नरिवल’ भन्ने उखान झैं भएको छ यति बेला विराटनगरका भित्री सडकमा राखिएका ट्राफिक व्यवस्थापनका लागि राखिएका स्प्रीङ्ग पोष्टहरु । सवारी आवगमन सहज बनाउनको लागि ट्राफिक लाईट जडान गरिएका क्षेत्रमा विराटनगर महानगरपालिकाले स्प्रीङ्ग पोष्टहरु राखेको हो । महानगरपालिक�. . .


बीमा सचेतनाका लागि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको कार्यक्रम

विराटनगर । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। विराटनगरको होटल रुविजमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यालय कोशीका प्रतिनिधि, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका. . .


कोशी पर्यटन वर्ष सहसंयोजकमा विराटनगरका भवेश र इलामका कृष्णकुमार नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन मूल आयोजक समितिको सहसंयोजकमा दुईजना पर्यटन व्यवसायीलाई नियुक्त गरेको छ । विराटनगरका पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठ र इलामका कृष्णकुमार साहलाई सहसंयोजकमा नियुक्त गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्या. . .


कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

विराटनगर । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हानुभएका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा कुल रु ४१ करोड ३९ लाख १३ हजा�. . .