सम्पूर्ण समाचार

आँधीबाट ताइवानमा बाढी, फिलिपिन्समा २२ को मृत्यु

ताइपेई । ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ । आँधीका कारण पहिरोसमेत गएको छ । आँधीले घर र पसलमा क्षति पुगेको छ । आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ । फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ । ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ भने दुईसय २० भन्दा बढी घाइते भएका छन् । ता�. . .


मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने गरी तयारी थालियो

काठमाडौं । विशेष गरी उद्योगी एवम व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी तयारी थालिएको छ । यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले तयारी थालेको जनाएको छ । मौद्रिक नीतिका लागि अन्य तयारी सकिएको �. . .


सिक्दासिक्दै अस्ताए विराटनगरका सुशान्त

विराटनगर । ‘केहि सिकिहालौं भन्ने मनसाय प्रेरित थियो’ बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका आफ्ना भान्जा सुशान्तलाई सम्झदैं मामा अर्जुनबिक्रम खड्काले भने–सिकाई उचाईमा थियो, परिणाम आउनु पूर्व नै दैव लाग्यो । सरकारले को–पाइलट सुशान्तसहित जहाज दुर. . .


साैर्य विमान दुर्घटनाकाे शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले झण्डा झुकाउने निर्णय गरेको थियो । यस्तै बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विमान दुर्घटना बारे छानबिन गर्न रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच �. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २४ सय रूपैयाँले घटेको छ। बुधबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २४ सय रूपैयाँले घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ �. . .


खोटाङमा बेरोजगारी हटाउन फलफूल तथा जडीबुटीका बिरुवा वितरण

खोटाङ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ । सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउँदै स्थानीय उपभोक्ताका लागि रोजगारी सिर्जना गर्न वन कार्यालयले फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरे. . .


जर्मनीको सबैभन्दा पुरानो ह्याम्बर्ग मस्जिद बन्द

काठमाडौं । जर्मनीको सबैभन्दा ठूलो र पुरानो ह्याम्बर्ग मस्जिद बन्द गरिएको छ । यो मस्जिद ‘ब्लु मोजाइक’ नामले विश्वभर प्रसिद्ध छ । यो मस्जिद शिया मुस्लिम संगठनद्वारा सञ्चालित र इरान सरकारसँग गहिरो सम्बन्ध रहेको जर्मन प्रहरीले जनाएको छ । यो संगठनले आतंकवादी संगठन हिजबुल्लाहलाई समर्थन गरेको र इरानमा �. . .


राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बाइडेनद्वारा राष्ट्रका नाममा सम्बोधन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधवार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नयाँ पुस्तालाई अघि बढाउन अपिल गरे । राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचन�. . .


मेनपावर व्यवसायी विराटनगरकाे एक हाेटलमा मृ*त भे*टिए

विराटनगर । एक जना मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन् । सुनसरीकाे इनरुवा नगरपालिका -६ घर भएका २८ वर्षीया राजिव फुयाल बिहिबार बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको हाेटलमा मृत भेटिएका हुन् । हाेटलकाे १०८ नम्बर काेठामा झून्डिएकाे अवस्थामा उनकाे शव भेटिएको छ । अहिले घटना स्थलमा वडा प्रहरी का�. . .


अमेरिकी संसदमा नतोन्याहु : हमासको पराजय इरानका लागि ठूलो झट्का

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । बुधबार करिब एक घण्टा सम्बोधनको अवधिमा इरानलाई अमेरिका र इजरायलको सबैभन्दा ठूलो शत्रु भएको बताए । नेतन्याहुले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि . . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, बिहीबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्ड बढ्दा यूरोको विनिमयदर घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद �. . .


स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किदै छ । श्रीलंकामा जारी महिला एसिया कपको समूह चरणबाटै बाहिरिएपछि नेपाली राष्ट्रिय महिला टोली बिहीबार स्वदेश फर्कन लागेको हो । समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपाल भारत र पाकिस्तानजस्ता बलिय�. . .