काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो । रसिया भने २५-१७,२५-१९, २५-१५ ले विजयी भएको हो। द�. . .
विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो । तालिमको सहजीकरण गंगा जमुना तामाङ, प्रतिमा ओझा, ईशा ढकाल, आकाश अग्रवाल, कबित. . .
विराटनगर । बंगलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना विद्यार्थी नेपाल आइपुगेका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार शनिबार १४१ जना, शुक्रबार ११४ जना र बिहीबार ८५ जना नेपाली विद्यार्थीहरु स्वदेश फर्केका हुन् । आइतबार पनि केही नेपाली नेपाल भित्रि�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्। आइतबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ मत खसेको हो। प्रतिनिधिसभामा २६३ जना उपस्थित थिए। एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे। प्रधानम. . .
हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् । आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए ।. . .
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराटनगरको कान्तिपुर कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण कार्यक्रम गरेको छ । कलेजले आईतबार विहान विराटनगरको सिटी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्दै अभिमुखिकरण गराएक. . .
विराटनगर । विराटनगर-३ स्थित मोर्डन एरा स्कुल अगाडि आइतबार दिउँसो एक साहसिक लुटपाट भएको छ। निर्माण व्यवसायी बिवेक कर्णको कार्यालयबाट दुई जना अज्ञात व्यक्तिले १४ लाख ४७ हजार रुपैयाँ लुटेर फरार भएका छन्। पाथीभरा म्यानपावर सप्लायर्सका कामदारहरूको भुक्तानीको लागि एभरेष्ट बैंकबाट निकालिएको यो रकम क�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको रिट संवैधानिक इजलासबाट टुंगो लगाउने निर्णय भएको छ । संविधानको धारा ७६ (२)अनुसार प्रधानमन्त्रीका रूपमा भएको ओलीको नियुक्तिविरुद्ध परेका रिट निवेदनहरूको टुङ्गो संवैधानिक इजलासबाट लगाउनुपर्ने निणर्य सर्वोच्च अदालतले गरेको हो । सर्वोच्च अदालत�. . .
काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुनले,प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो देशमा निराशाको अवस्था नरहेको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बीचमा बिभिन्न संक्रमणका कारण आर्थिक शिथिलता भएपनि अहिले विस्तारै उकालो लागेको भन्दै प्रधानमन्त्री ओलीले भनेको जस्तो देश. . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–२ को सिंघिया तटमा सन्ध्याकालिक आरतीस्थल निर्माण गरिररहेको छ । हनुमान मन्दिरसहित तीन करोड ५० लाख ९३ हजारको पूर्वाधार निर्माण गरेर सन्ध्याकालिन आरती चलाउने लक्ष्य अनुसार योजना कार्यन्वयन गरिदैं आएको हो । आरतीस्थल विराटनगर–२ स्थित हनुमान मन्दिरनजिकै सि. . .
काठमाडौं । साताको पहिलो बारोबार दिन आइतबार नेप्से ६१.६१ अंकले बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २४८५ दशमलव ९४ को विन्दुमा पुगेको छ । आइतबार ३१५ कम्पनीका १ लाख ७७ हजार ४ सय ६७ पटकको कारोबारमा ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १५ अर्ब २३ करोड ८२ ला�. . .
विराटनगर । विराटनगरमा साप्ताहिक आरतीका लागि प्रवुद्ध व्यक्तिको भेलाले समिति गठन गरेको । उपयुक्त समय तोकेर सिङ्गिया नदी परोपकार घाटमा साप्ताहिक आरती गर्ने निर्णय गर्दै उच्च अदालतका पूर्व मुख्य न्यायाधीश भीमेन्द्रबहादुर कार्की संयोजक रहेको मूल समिति गठन गरिएको हो । समितिको महासचिवमा राजन न्यौपान�. . .