सम्पूर्ण समाचार

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त. . .


विराटनगरमा दिवंगत छोराको सम्झनामा परिवारद्वारा मानवसेवा आश्रममा सहयोग

विराटनगर । विराटनगरको मानवसेवा आश्रममा एक स्थानीय परिवारले आफ्नो दिवंगत छोराको सम्झनामा सहयोग गरेको छ। विराटनगर-१६ रानी निवासी बस्नेत परिवारले आश्रमका आश्रितहरूलाई भोजनको व्यवस्था गरेर यो सामाजिक कार्य सम्पन्न गरेका हुन्। गत वर्ष २०७७ सालमा एक दुर्घटनामा परी २४ वर्षीय प्रशान्त बस्नेतको असामय�. . .


आइतबार कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ । यता बेलायती पाउ�. . .


महिला एसिया कप : आज नेपाल र पाकिस्तान तथा भारत र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ । पाक. . .


प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहे. . .


विराटनगरमा जनसख्याको एक तिहाईले पनि गरेनन् स्वास्थ्य विमा, कुन वडामा कति विमित ?

विराटनगर । विराटनगर महानगरपालीकाको जनसख्या २ लाख १४ हजार ६६३ जना छन् । तर त्यो जनसख्याको हिसावले हेर्ने हो भने, विराटनगर महानपालीकामा एक तिहाई नगरवासीले पनि स्वास्थ्य विमा गरेका छैनन् । नेपाल सरकारले सबै नागरिकलाई केही स्वास्थ्य सेवा निःशुल्क उपलव्ध गराउनुका साथै लक्षित वर्गका लागि थप सेवाको व्यवस�. . .


एमाले–कांग्रेसको गठबन्धन निर्वाचनसम्म तलमाथि हुदैन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले–कांग्रेस गठबन्धनको सरकार अर्को निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ४२औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित ‘वीपी कोइराला र वर्तमान राष्ट्रिय राजनीति’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै महामन्त्री थापा�. . .


विराटनगरका युवाद्वारा पाथीभरा माताको भक्ति गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर । विराटनगरका युवाहरूले परम्परागत संस्कृति र धार्मिक मूल्यमान्यताप्रति जागरूकता बढाउने उद्देश्यले पाथीभरा माताको भक्ति गीत सार्वजनिक गरेका छन्। विशाल पोखरेलको निर्देशनमा तयार भएको यो गीतमा सारेगको शब्द, संगीत र स्वर रहेको छ। गीतको भिडियोमा गोमा लम्साल, लकेस दंगाल र सागर लामिछाने लगायतक�. . .


सिमलताल पहिरो : भारतको खोज तथा उद्धार टोलीले काम थाल्यो

काठमाडौं । चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोलीले खोजी कार्य अघि बढाएको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकर�. . .


पाँच जना एसपीको काज सरुवा

काठमाडौं । पाँचजना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ । त्यस्तै, तनहुँमा कार्यरत अपिलराज बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था�. . .


विपद व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित

काठमाडौँ । नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद व्यवस्थापन, खोज तथा उद्धारका लागि आठ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ । पहिराले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका एक सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क �. . .


‘डा.शेखरलाई सभापति बनाउन कोइराला परिवारबाटै प्रक्रिया शुरु भयो’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.गोविन्द पोखरेलले पार्टीको संगठन निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेका कोइराला परिवार एक भए कांग्रेस बलियो हुने बताएका छन् । शुक्रबार वालुवाटारस्थित डा.शेखर कोइरालाको सचिवालयमा नेतृ सुजाता कोइरालाले एकताको सन्देश दिएपछि उनले कोइराला परिवारमा एकता शुरु भएक�. . .