सम्पूर्ण समाचार

कोशी पर्यटन वर्ष २०८२ : प्रदेश राजधानी विराटनगरले यसरी लिनसक्छ लाभ

विराटनगर । कोशी प्रदेशमा प्रादेशिक पर्यटन वर्ष २०८२ आगामी बैशाखका लागि घोषणा भएको छ । सरकारले प्रादेशिकस्तरको पर्यटन वर्ष घोषणा गरेर त्यसको तयारी वर्षको कार्य सुरु गरेको हो । सरकारको नीति तथा कार्यक्रममै समेटिएको पर्यटन वर्षका लागि कार्ययोजना स्वीकृत भईसकेको छ । त्यस बाहेक निजीस्तरका पर्यटन व्यव�. . .


गीत

-नवराज पोख्रेल "नवशिला" पर्खी बस्नु लालभित्तीमा भेट्न आउछु पक्का, भेट भए'सि तिमी र म खाउला तातो भक्का। रमितेको टावर चढि पिरिमको गीत गाउँला बोट चढ्नलाई हामी दुबै बेतना'नि जाउँला नमान धक तिमी जवान म पनि छु लक्का पर्खी बस्नु लालभित्तीमा भेट्न आउछु पक्का। धनपालथान र सृजनापार्क घुम्नुपर्छ हा. . .


लघुकथा : आपविती

-सुरेशकुमार पाण्डे "सर !यता आएको वेला हाम्रै घरमा बसौं है !"- तिर्थराजले फोनामा भनेको कुरा सम्झिएँ।बसबाट ओर्ले पछि तिर्थराजका घर तिर जानथालें। " किन आर्कालाई दुःखदिने काम सिद्धेपछि गएर भेटहुनुपर्ला"- फेरी आर्को मनले सोंचे र पुन आफ्नो कामतिर लागे। म जहाँबाट अबकास प्राप्त गरेंको थिएं त्यही आफिसमा लाइफ सा. . .


लघुकथाः भोट

- ऋषि तिवारी " ओइ भतिज भोट के मा हाल्छस् ? यसपाली त तेरो उमेरले पनि भ्याइ सकेछ ।" " काका यो मेरो पहिलो चोटीको भोट हाल्ने अवसर पनि हो, म कसलाई भोट दिऊ ?" भतिजको प्रश्न उल्टै म माथि तेर्सियो । "हेर, भतिज तेरो नेता चुन्ने अधिकार तेरै अधिकार हो। म कसरी भनौ, यसलाई दे उसलाई दे ?" हामीले नेता चुनेर धेरै पठायौ । तर पनि देश . . .


गजल

-अरुण खड्का भुलाएर प्यासी नजरको नशामा डुबायो कसैले अधरको नशामा नथाक्ने कहिल्यै चियाएर आँखा फसेको छ दिल यो रहरको नशामा म पुग्थेँ जहाँ झन् थियो बात बेग्लै बसेको थियो लत सफरको नशामा नबोलेर बस्दा बढो पीर पर्ने हुने मन हमेसा खबरको नशामा जुनीभर मलाई मिले साथ तिम्रो रमाएर बस्थेँ असरको नशामा २०८१/०६/२२. . .


प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपालले बृहत् वानेश्वर मार्च र जनसभामा गरेको छ । शनिबार माइतीघर मण्डलामा उनीहरुले प्यालेस्टाइनमाथि इजरायली जनसंहारका विरुद्ध बृहत् वानेश्वर मार्च र जनसभामा आयोजना गरेका हुन् । मार्चको क्रममा उनीहरुले प्यालेस्ट�. . .


‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?

हेमन्त जोशी/रासस काठमाडौँ । प्रक्रिया सुरु भएको करिब छ वर्षपछि नेपालले आफ्नो सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न गरेको छ । पहिलो पटक गराएको क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’ (बिबी) स्कोर प्राप्त गरेको छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) र बाह्य ऋण भित्र्याउँदा लगानीकर्ताले ख. . .


सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’

जमुना वर्षा शर्मा/रासस पोखरा । पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्‍यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन् । प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एक�. . .


धनकुटा र उदयपुरमा प्रहरीद्वारा गाँजाका बोट फडानी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले धनकुटा र उदयपुर जिल्लामा व्यापक रूपमा गाँजाका बोट फडानी गरी नष्ट गरेको छ। सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत सञ्चालित यस कारबाहीमा अवैध रूपमा लगाइएका र प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू नष्ट गरिएको हो। धनकुटामा इलाका प्रहरी कार्यालय छि�. . .


इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबार सम्बन्धी नयाँ प्राबधान

काठमाडौँ । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबार सम्बन्धी नयाँ व्यवस्था गरिएको छ। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो शेयर द�. . .


विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित

दोधारा चाँदनी (कञ्चनपुर) । विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ । महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज रु ३०/३० हजारसहित सम्मान गरेको हो । त्यसैगरी नेपाली मह. . .


मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ः करिब एक लाख पर्यटक भित्र्याउने तयारी

केदार मगर/रासस खोटाङ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गतेबाट औपचारिक रुपमा सुरु हुँदैछ । मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको संयोजनमा आयोजना गर्न �. . .