लेख

के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?

केप क्यानाभरल । के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न सक्ने अन्य कुनै ठाउँ छ ? यो पत्ता लगाउन पहिलो विस्तृत कदम चाल्न एउटा भव्य नासा यान सोमबार साढे पाँच वर्षको यात्रामा बृहस्पतिका धेरै चन्द्रमामध्ये एक युरोपा जान तयार छ । युरोपा क्लिपर मिसनले अमेरिकी अन्तरिक्ष एजेन्सीलाई चन्द्रमाको बारेमा नयाँ. . .


चाडपर्वमा घुमौँ लुम्बिनी

भरत केसी/रासस लुम्बिनी । दशैँ, तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दशैँ तिहार, छठलगायतका पर्वमा बुद्धशिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ । शान्ति, करुणा र सत्मार्गको प्र�. . .


भूइँबाट उठेका गायक दुर्गेश थापा

राम थापा /रासस गण्डकी । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुग्नुभएको छ । गत तीजको छेकोमा उहाँद्वारा अभिनित गीत ‘झुम्का हरायो...’को म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक थापाले दिएको अभिव्यक्ति त्यसकै सार थियो । त्योबेला थापाल. . .


स्वदेशमा दशैँ,परदेशमा ड्युटी

-चन्द्र पौडेल कमाउन परदेश गएकाहरू सकेसम्म चाडबाडका बेला स्वदेश फर्किने प्रयास गर्छन् । तर सोचेजस्तो हुँदैन । कतिलाई कम्पनीले बिदा दिँदैन त कतिपयलाई चाडबाडकै बेलामा विदेश उड्नु पर्ने बाध्यता पनि हुन्छ । कतिपय श्रमिक भने आफ्नै समस्याले गर्दा मनले चाहे पनि स्वदेश फर्कन सक्दैनन् । यस्तो अवस्थामा आफू स्. . .


दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

राम थापा/रासस गण्डकी । उसै त घमाइलो शरद याम । त्यसैमा चाडबाडको उत्सव । सम्मुखमा आइरहेका दसैँ, तिहार, छठ जस्ता ठूला पर्वले गाउँसहर उमङ्गमय बनेका छन् । पारिवारिक जमघटमा चाडपर्व मनाउनु त छँदैछ छ, यहीबेला लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना पनि बनाइरहेका हुन्छन् । पदयात्रामा जान असोजदेखि मङ्सि. . .


प्रतिकूलताबीच उत्साह : दसैँको महत्वपूर्ण सन्देश

धर्मेन्द्र झा/रासस काठमाडौँ । बाढीपहिरोको विपद्ले सिर्जना गरेको प्रतिकूल प्रभावको उपपस्थितिमा आम नेपाली यसपटक दसैँका नाममा उत्साहित हुनुपर्ने अवस्थामा छन् । समस्याका चांग छिचोलेर समाधान पहिल्याउनु सहज हुँदैन । तर नेपालीले प्रतिकूलतामा पनि अनुकूलताको खोजी गरेका छन् र आज दसैँ मनाइरहेका छन् । सबैल�. . .


दशैँमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी

राम थापा/रासस गण्डकी । दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । नेपालीहरु विशेष गरी दसैँ मनाए लगत्तै पदयात्राम. . .


जसलाई दसैँले छोएन

सिबी अधिकारी/रासस काठमाडौँ । न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शीरमा बाक्लो टोपी अनि काँधमा झुण्डिएको नाम्लो । चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, “बिहानदेखि दसैँको खर्च जोहो गरौँ भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ ।” अलिक परको टुँडिखेलमा दसैँको फू. . .


दशैं, चङ्गा र मामाघर

-इशु पन्त दशैं हिन्दु धर्मावलम्बीहरुको महान् चाड हो। दशैं विशेषत नेपालीहरुले मात्र मनाइने चाड हो। नौ दिनसम्म भगवतीको पूजा गरेरे दसौं दिनका दिन मान्यजन हातबाट टीका, जमरा र प्रसाद ग्रहण गरिन्छ। दशैं यस्तो पर्व हो, जहाँ विशेष दुर्गा भगवतीका साथै आफ्नो कुलको पूजा गरिन्छ। कुलको पूजा र सरसफाइमा पुरुषलाई मा�. . .


मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

मधु शाही/रासस काठमाडौं । ‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पुतली सडककी जेनी बुढाथोकीले घुमाउन ठिक ठान्नुभयो । मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उहाँ नजिकैको भृकुटिमण्डपस्थित काठमाडौं ‘फन पार्क’ पुग्नुभयो । फन पार्ककमा थुप्रै खेलौँनासँग खेल्दा खेल्दै छोराले म. . .


स्वास्थ्यकर बधशाला (स्लटर हाउस) का मापदण्डहरू : स्वस्थ मासु सुनिश्चित गर्न आवश्यक निरीक्षणहरू

डा.पार्थ गुरागाई, सामुदायिक चिकित्सा विभाग, विराट मेडिकल कलेज नेपालमा महान चाड दशैं नजिकिँदै गर्दा मासुजन्य उपभोगमा उल्लेखनीय वृद्धि हुने गर्छ। विशेषगरी यस समयमा बधशालामा धेरै जनावरहरू काटिन्छन् र मासु बजारमा बिक्री गरिन्छ। उपभोक्ताहरूले उपभोग गर्ने मासु स्वास्थ्यकर हुनु अत्यावश्यक छ, ताकि स्वा�. . .


रोचक लाग्ने दशैंको विशेषता

प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । हिन्दुहरुको महान चाड दशैं मनाउने आ-आफ्नै तौरतरिकाहरु छन् । हिन्दु भित्रका विभिन्न जातिहरुले विविध तरिकाले दशैं पर्वलाई मनाउने गर्छन् । भारतीय हिन्दु र नेपाली हिन्दुहरुको दशैं मनाउने शैली भिन्न छन् । दशैंलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दुह. . .