लेख

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

बरहथवा (सर्लाही) । हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उहाँले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गर्नुभएको छ । सोमबार नयाँ उपकरणको उद्घाटन गर्नुभएका �. . .


परिवारको साहरा बनेका छन् विकिन्द्र

सिङ्गबहादुर थापा/रासस बरहथवा (सर्लाही) । एउटा खुट्टाले दैनिक २० किलोमिटरसम्म साइकल चलाएर परिवारको गर्जो टारिरहेको सुन्दा अनौठो लाग्छ तर सर्लाहीका एक व्यक्तिको दैनिकी यसरी नै बितिरहेको छ । त्यो पनि विगत १५ वर्षदेखि । यी व्यक्ति हुनुहुन्छ, चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका विकिन्द्र सिंह । उमेरले ३�. . .


माघ सकिनै लाग्दा न हिउँ न वर्षा

राम थापा/रासस गण्डकी । यसपालिको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ । गाउँबस्ती र डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपा�. . .


अष्ट्रेलियाबाट फर्किएर विराटनगरमा गार्मेन्ट उद्योग (भिडियाेसहित)

विराटनगर । ‘अष्ट्रेलिया’ धेरै नेपाली युवालाई लोभ्याउने देशको नाम । बलियो सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीको लोभले  हजारौं युवा अष्ट्रेलिया पुगेका छन् । विराटनगरका ३६ वर्षीय ओमप्रकाश चौधरी र ३१ वर्षीय मनिषा झा अष्ट्रेलियाको सुखसयल त्यागेर मातृभूमिमै फर्किएर गार्मेन्ट उद्योग सञ्चालन ग�. . .


खुवा बिक्री गरेर मासिक एक लाख आम्दानी

मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आएका छन् । उनी यसै पेसाबाट आत्मनिर्भर बन्दै आएका हुन् । उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ । खुवा व्य�. . .


एचपीभी खोप अनिवार्य लगाउन क्यान्सर रोग विशेषज्ञको सुझाव

इशु पन्त विराटनगरसहित देशभर अहिले पाठेघर मुखको क्यान्सर बिरुद्द खोप अभियान जारी छ । कतिजना अभिभावक तथा लगाउने किशोरीलाई खोप लगाउँदा के हुन्छ , यसको महत्त्व थाहा नपाएर वेवास्ता समेत गर्ने गरेको पाइन्छ । गाउँमा भन्दा शहरमा झन् यसको महत्व बुझेर पनि अटेर गर्नेहरुको संख्या धेरै छ । तर, चिकित्सकहरुले भने भ�. . .


विद्यालय जाने र नजाने १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क ‘एचपिभी खोप’

बुनु थारू/रासस काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न . . .


बोटबिरुवाको भाषा बुझ्ने ज्ञानचन्द (भिडियोसहित)

विराटनगर । सुन्दा अचम्म लाग्न सक्छ, झापाको शिवसताक्षी नगरपालिका– ७ का ज्ञानचन्द राजवंशी बोटबिरुवाको भाषा बुझ्छन्, बोटबिरुवाकाे आवश्यकता बुझेर काम गर्छन् । ‘विरुवा बोल्छ भन्दा कसले पत्याउँछ ?तर हामीसँग बोल्छ,’ करेलोका फल देखाउँदै उनले भने,‘ यसले बजार जान्छु भन्दैछ, झोक्रिएकाले मेडिसिन खोजिरहेको ह�. . .


२१ औं शताब्दीको विद्यालय शिक्षा

-बि. बि. लिम्बू विद्यालय शिक्षा एक परिवर्तनकारी दृष्टिकोण हो जसले विद्यार्थीहरूलाई भविष्यको बद्लिदो, जटिल र अन्तरसम्बन्धित समाजमा बैयक्तिक तथा ब्यवशायिक जीवन निर्वाह गर्न आवश्यक गुण, ज्ञान, सीप र स्वभावहरू प्रदान गर्दछ । २१ औं शताब्दीको विद्यालय शिक्षाले घोकन्ते र परम्परागत शिक्षण विधिहरूबाट माथि �. . .


हुम्लाबाट व्यापार गर्न विराटनगर झर्छन् आकासे

इशु पन्त विराटनगर । आकासे प्याकुरेल ६८ वर्षका भए । हुम्लाका आकासे कुम्लो बोकेर जाडो छल्न तराईका शहरमा व्यापार गर्न झर्छन् । आकासेसँगै पाँच जनाको समूह छ । उनीहरुसँग कमल, राडी, गलैंचा, ब्लान्केटको पोको छ । जाडोमा जाडोकै कपडा बिक्री गर्ने उनीहरु गर्मीमा तन्ना र पातलो कपडा बेच्न तराईमधेश झर्छन् । कर्णाली . . .


विचारः सङ्घीय संसद्को पाँचौँ अधिवेशनः मुद्दा सुल्झाउने कि बल्झाउने ?

-शेखर अधिकारी काठमाडौँ । सङ्घीय संसद्को पाँचौँ अधिवेशनको पूर्वसन्ध्यामा नेपालको राजनीति एकाएक तरङ्गित बन्यो । संसद्को चौथो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ प्रकरण, सरकारले ल्याएका अध्यादेश र जनजीविकाका कतिपय सवालमा सरकारको जवाफ खोज्दै प्रमुख विपक्षी दललगाय�. . .


महाकुम्भ मेला: एक अविस्मरणीय यात्रा

-रोशन कुमार मण्डल विगत दिनहरूमा कुम्भ मेलाको बारेमा धेरै कुराहरू सुन्दै आएको थिएँ। विशेषगरी त्यहाँ हराएका मानिसहरू पनि कुम्भ मेलामै भेटिन्छन् भन्ने रोचक किंवदन्तीहरू सुनेको थिएँ। १४४ वर्षमा एकपटक लाग्ने महाकुम्भ मेलाको महत्व र विशेषता बारे थाहा पाएपछि त्यहाँ जाने मेरो उत्साह झनै बढ्यो। यो अद्भु�. . .