लेख

रोचक लाग्ने दशैंको विशेषता

प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । हिन्दुहरुको महान चाड दशैं मनाउने आ-आफ्नै तौरतरिकाहरु छन् । हिन्दु भित्रका विभिन्न जातिहरुले विविध तरिकाले दशैं पर्वलाई मनाउने गर्छन् । भारतीय हिन्दु र नेपाली हिन्दुहरुको दशैं मनाउने शैली भिन्न छन् । दशैंलाई उल्लासमय ढंगले १५ दिनसम्म मनाउने नेपाली हिन्दुह. . .


गाउँकी उद्यमी चन्द्र कुमारीको संघर्षको कथा (भिडियोसहित)

विराटनगर । सहज जीवनको आशा सहित दुई दशक अघि संखुवासभाबाट मधेश झरेकी चन्द्रकुमारी भेटवाल पुख्र्यौली पेसालाई विस्तार गर्दै सफल उद्यमी बनेकी छन् । मोरङको सुनबर्सी नगरपालिका -६ कमही टोलकी भेटवालले गाई फर्म र दूध संकलन केन्द्र खोलेकी छन् । व्यवसायबाट परिवारका ५ जना स्वरोजगार बनेका छन् । गाउँका तीन जनाला�. . .


मिथिला क्षेत्रकै साक्षात् भगवती सोनासतीमाई

–सञ्जीतकुमार मण्डल / रासस जलेश्वर । महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइल गाउँमा अवस्थित सोनासती महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात रहेको छ । साक्षात भगवती सोनासतिमाईलाई मिथिला क्षेत्रकै भगवती मन्दिरमध्ये महत्वपूर्ण एवं चर्चित धार्मिकस्थलको रुपमा लिने गरिन्छ । बर्दिबास–जलेश्�. . .


विश्वभर दशैंको विधि एउटै हो तर तिथि फरक पर्छ : धर्मशास्त्रविद् भट्टराई

जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दशैं मनाउने चलन छ । विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु उनीहरु दशैं मान्छन् । सबैले परम्परा अंगालेका छन् । देश अनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो । तोकिएको साइतमा टीका लगाउने परम्परा छ । प्रा.डा.देवमणि भट्टराई धर्मशास्त्रविद् प्राध्य�. . .


चाडपर्व, खुशीसँगै परदेशमा हराएका वर्षहरु

-चन्द्र पौडेल जब चाडबाड आउँछन्, परदेशीले देश सम्झन्छ । भदौको कुशेऔँशी हुँदै जब स्वदेशमा चाडपर्व सुरु हुन्छन्, त्यस बेलादेखि परदेशीको मनमा बेचैनी हुन्छ । जन्मभूमिमा खेलेका, हुर्केका साथीभाइ, वल्लोपल्लो घर अनि उकाली ओराली गरेको खेतगरो, खोलानाला, डाँडाकाँडा अनि मेलापातको याद आउन थाल्छ । आफ्नो थातवासको य. . .


दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

काठमाडौं । चाडपर्वको समयमा हिन्दुहरु मन्दिरमा पुगेर दर्शन गर्न र पूजाआजा गर्न अनिवार्य ठान्छन् । धार्मिक स्थलहरूमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू पनि प्रशस्त भेटिन्छन् । विशेषगरी वडादशैंका बेला यस्ता मन्दिरहरुमा झनै भीडभाड बढ्ने गरेको पाइन्छ । नेपालमा यस्ता चर्चित शक्तिपीठहरू छन्, ज�. . .


किन घट्दै छ लिंगेपिङ प्रतिको आर्कषण, खै पिङमा मच्चिेनेहरु ?

-चन्द्र पौडेल पहिला–पहिला बासको लिंगो गाडेर बाँबियोको डोरीले पिङ लगाएपछि बल्ल गाउँघरमा दशैं–तिहार भित्रिएको आभाष हुन्थ्यो । पर्व विदामा घरदेश फर्कने परदेशी,आफन्त,इष्टमित्रहरुलाई पिङमा एक फेर नमच्ची दशैं आएको महसुस नै हुन्न थियो । बुढापाकाहरुले भन्ने एउटा भनाई नै छ नी, ‘दशैंमा भुई केहि सेकेन्ड भए पन. . .


विराटनगर सदरमुकाम सरेको पीडा बिर्सेर जुरुक्कै उठ्दै रंगेली

विराटनगर । पहिलो स्थानीय तहको निर्वाचन २०७४ सालमा सम्पन्न हुँदा रंगेली नगरपालिकाको अवस्था खस्कँदो थियो । शहरको स्वरुप जीर्ण हुँदै जाँदा मोरङको पुरानो सदरमुकामको चहलपहल नगन्य थियो । काली मन्दिर र सन्सारी माईस्थानको दर्शन गर्न पुग्ने बाहेक खासै कसैको काम पर्दैनथ्यो । निर्वाचित जनप्रतिनिधि आउँदा आ�. . .


जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौँ । बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्‍यो । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाउक खण्डहरमा परिणत भयो । करोडौ मूल्यका सामान बाढीले बेपत्�. . .


प्रगतिपथमा सम्झौता र पवन (भिडियो सहित )

विराटनगर । मोरङको मधुमल्लाका पवन रसाइलीको परिवारलाई २०६० साल अघिसम्म गर्जो टार्न मुस्किल थियो । गरिबीका कारण उनको बाल्यकाल कष्टकर रुपमा बित्यो । सानैमा उनलाई बुबाले सिलाइकटाइको काममा लगाइदिए । काम सिकेपछि अरुको पसलमा काम गरे । आम्दानी थोरै थियो, दुःखले परिवारको गुजारा चल्थ्यो । अरुको पसलमा काम गर्. . .


जापानको टोकियोले कसरी समाधान गर्यो बाढी र डुबान समस्या ?

महेश श्रेष्ठ नेपालमा यसपटक बाढी, पहिरोका कारण ठूलो क्षति भएको छ । सयौं मानिसको ज्यान गएको छ भने दर्जनौं बेपत्ता छन् । तर यस्ता प्राकृतिक विपत्तिबाट बच्नका लागि वा सजक रहनका लागि विश्वका विकसित देशहरुले अपनाइरहेको उपायबारे नेपालले पनि सिक्नुपर्छ । यसका लागि जापानले अपनाएको उपायका बारेमा चर्चा गर्नु �. . .


पर्यटन दिवस विशेष : के नेपालमा ‘पिंक टुरिज्म’ संभव छ ?

युवराज गौतम/नेपाल न्युज बैंक काठमाडौं । पर्यटनका विभिन्न आधार र आयामहरु छन् । नेपालमा प्रकृति, संस्कृति, पर्वतीय हिमश्रृखंलामार्फत पर्यटनको विकास भइरहेको छ । पछिल्लो समय उदार नेपाली समाजको फाइदा उठाउँदै ‘एलजीविटिआइक्यू प्लस’अर्थात यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरु ‘पिंक टुरिज्म’. . .