लेख

विचार: अपरिहार्य छ लोकतन्त्र

धर्मेन्द्र झा/रासस काठमाडौँ । आज वैशाख ११ । देश आज २० औँ लोकतन्त्र दिवसको उत्साहको अवस्थामा छ । आजकै दिन दुई दशकअघि नेपालको लोकतान्त्रिक आन्दोलनको परिणामले एक किसिमले मूर्तरूप लिएको थियो । २०६२ सालको चैतमा प्रारम्भ भएको दोस्रो जनआन्दोलनको पटाक्षेप भएको दिन हो २०६३ को वैशाख ११ । दोस्रो जनआन्दोलनले स�. . .


बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

गोपाल प्रसाद बराल/रासस महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए पनि ग्रामीण भेगमा अझै ‘गुइँठा’ कै भर पर्ने गृहिणी बर्खायामका लागि भन्दै यसको जोहो गर्न लागेका हुन् । बर�. . .


उखुको रस बेचेर मासिक ९० हजार आम्दानी

धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका–६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आउनुभएको छ । उहाँको गर्मी मौसममा मासिक रु ९० हजारसम्म आम्दानी हुने गरेको छ । बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको कक्ष (स्टल) त्यस स्टलभित्र राखिएको प्रेस उपकरण, त्यही उपकरणले पेलेर दिएको . . .


कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य

खेमराज सापकोटा / नेपाल न्यूज बैंक इटहरी । कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबा�. . .


सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट

सिद्धराज राई र नारायणकुमार राई/रासस धनकुटा । राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको सहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ। प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार भनिएको धनकुटा मुलुकमा व्यवस्था परिवर्तन हुनेक्रमसँगै बेहुली अन्माएको घरजस्तै बिरसिलो बन्दै गएको स्थानीयको अन�. . .


हामी जनता पनि सच्चिने कि? – विवेक दाहाल

नेपालमा दशकौँदेखि राजनीति, तन्त्र, र व्यवस्थामा बहस हुँदै आएको छ। विगतमा हामी धेरै चोटि वाद र तन्त्रका बीचमा फस्न पुगेका छौँ। नेताहरूको आलोचना गर्ने चलन राम्रैसंग जरा गाडिसकेको छ, तर के हामी जनता आफैं सच्चिने प्रयास गर्दैछौं? केवल नेताहरूलाई गाली गरेर मात्र परिवर्तन सम्भव छ? कि हामीले पनि आफ्नो सोचाइ फ�. . .


महिला मुक्ति कसरी सम्भव हुन्छ ?

-सुरेश कुमार पाण्डे आज विश्वमै महिलाहरू असुरक्षित् र अपहेलित अवस्थामा छन्।महिँला मुक्तिको लागि लगभग अढाइ सय वर्ष पहिले देखि संघर्ष हुँदै आएको देखिन्छ।तर पनि जती सुधार हुनुपर्ने हो त्यती हुनसकेको छैन।सन् १८ डिसम्बर १९७८मा पारित भएको संयुक्त राष्ट्र संघको महा सन्धिमा महिलाहरूमा हुने तमाम भेदभावको . . .


विदेशबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन

धरान (सुनसरी) । वैदेशिक रोजगारीबाट फर्किएका यहाँको बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गर्नुभएको छ । स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक कृषि फार्म सञ्चालन गर्नुभएको हो । स्वदेशमै स्वरोजगार र आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसाय�. . .


लौका बेचर मासिक ४० हजार आम्दानी

मङ्गलबारे (इलाम) । इलाम जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध बन्नसक्ने उदाहरणीय पात्र बन्नुभएको छ । भण्डारी बिहान सबेरैदेखि तरकारी बारीमा भेटिनुहुन्छ । दिउँसो उत्प. . .


कोशी प्रदेश लगानी सम्मेलन २०८२ र निजी क्षेत्रको अपेक्षा

-डा. मोहन कुमार सुवेदी शब्दकुञ्जी (Key Words): निजी क्षेत्र, नीतिगत स्थायित्व, लगानी सुरक्षा, डायस्पोरा फन्ड र सार्वजनिक निजी साझेदारी पृष्ठभूमीः निजी क्षेत्रले सदैव राजनीतिक र नीतिगत स्थायित्व एवं दिर्घकालीनरूपमा लगानी सुरक्षाको ग्यारेन्टीलाई बटमलाईन मागको रूपमा बसौंदेखि अघिसार्दै आईरहेका छन। नीतिगत �. . .


विचार : कहिले होला महिला स्वास्थ्य स्वयंसेविकाको मूल्याङ्कन ?

-अमृता अनमोल काठमाडौँ । रुपन्देहीको सबैभन्दा विकट क्षेत्र हो मर्चवार । मर्चवारको पनि सबैभन्दा दक्षिण सीमाक्षेत्रको गाउँ हो, सम्मरीमाई गाउँपालिका । यही सम्मरीमाई गाउँपालिका–६ मा छ, असुरैना स्वास्थ्यचौकी । असुरैना हेल्थपोष्टमा पुग्नुभयो भने तपाईले स्वास्थ्यचौकीसँगै देख्नुहुनेछ व्यवस्थित सुत्के�. . .


विचारः प्रदेशको समृद्धिका लागि सधैँ क्रियाशील रहनेछुः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ । कोशी प्रदेश म आफैँसमेत निर्वाचित भएको प्रदेश हो । त्यसकारण यहाँको भूूगोल र यहाँका हिमाल नदीनाला आदिका बारेमा मलाई जानकारी पनि छ । यहाँका जाति जनजातिहरुका बारेमा, यहाँका कला संस्कृतिहरुका बारेमा, जनताका आस्था र विश्वासहरुका बारेमा मलाई जानकारी छ । यो एउटा ऐतिहासिक सभ्यताको सुरुआत भएको, प्र�. . .