मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने औषधीसँग सम्बन्धि समस्या पछिल्लो समय धेरै दोहोरिने गरेको छ । औषधी पसलको मापदण्ड, यहाँबाट हुने कारोबार, उपभोक्तालाई दिने सेवालाई व्यापारमुखी मात्रै बनाउँदा मानव स्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्ने अवस्था आएको छ । विराटनगरमा नै पछिल्लो समय ओषधीको कारोबारमा केह. . .
इन्दु साह विराटनगर । सीमापार भारतीय बजार जोगबनीमा गएर व्यापारिक प्रयोजनका सामान ल्याउँदै आएका अपाङगता भएका व्यक्तिलाई रोक लगाइएको छ । स्थानीय प्रशासनले उनीहरुको प्रयोग गरेर विराटनगरका व्यापारीले सामान भित्र्याउने गरेको पाएपछि त्यसलाई रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा सामान ल्याउन . . .
इशु पन्त विराटनगर । विराटमगर–९ पुरानो गुद्रीमा जानुका पौडेल पेटीमा सेलरोटी बनाएर बिक्री गर्छिन् । १७ वर्ष हुँदादेखि भान्सामा काम गर्न थालेकी उनलाई केहि न केहि गरेरै बस्ने जाँगर चलिरहन्छ । आफूले नै होटल व्यवसायदेखि सडकमा तरकारीसम्म बेचेको पौडेल सुनाउँछिन् । उनले यस अघि पनि थुप्रै काम गरेकी हुन्। उनल. . .
विराटनगर । उद्योगले उत्पादन गर्ने पानीमा होटल तथा सिनेमा घरले तोकेको मूल्य राखेर बजारमा पठाएको आरोपमा विराटनगर–१ स्थित गंगा जल पेय उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले मंगलबार उद्योगको अनुगमन गर्दा सिनेमाघर, होटल तथा अन्य विभिन्न नि. . .
विराटनगर । विराटनगरका तीनजना युवा भन्सार छलेर अवैध रुपमा भित्र्याएको लत्ता कपडासहित उर्लाबारीबाट नियन्त्रणमा परेका छन् । विराटनगर–१५ का ३५ वर्षीय ओम जित साह, २२ वर्षीय अभिषेक चौधरी, २८ वर्षीय तरबेज अन्सारी तीनलाख ३७ हजार ६०० मूल्य बराबरको कपडासहित पक्राउ परेका हुन् । प्रहरीले विराटनगर १५ का ओमजित स. . .
इशु पन्त विराटनगर । असजोमा आएको भारी वर्षाका कारण यसपालिको तिहारमा विराटनगरमा सयपत्री फूलको अभाव छ। विराटनगरमा आफैं फूलको व्यवसायी खेति छैन । बाहिरबाट आउनेमध्ये पनि नेपाली उत्पादन कम छ । त्यसमा पनि असोजको पानीका कारण थुङ्गा बिग्रिएर न्याउरो परेका फूल मात्रै बजारमा देखिन्छ । काग तिहारको दिन बुधबार . . .
रबिन्द्र बराल\इशु पन्त विराटनगर । हिन्दु धर्मावालाम्वीहरुको महान चाड दिपावली भित्रिएको छ । उज्यालोको पर्व तिहार र छैठमा प्रयोग हुने माटोका भाँडा प्रयोग हुन्छन् । दियो, घडादेखि अन्य विभिन्न सामाग्री बनाउन माटोसँग खेल्नेहरुको कथा भने भिन्नै छ । तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको विशेष पूजा हुने . . .
इन्दु साह विराटनगर । विराटनगरको बजारमा तिहारका दुईसयदेखि चारसय क्विन्टल सयपत्री फूल खपत हुने व्यवसायीहरु बताउँछन् । यो फूल कहाँबाट आउँछ भन्दा उनीहरुले विभिन्न नर्सरी देखाउँछन् । नर्सरीमा फूल फुलाएर बिक्री गर्ने भन्दा बिरुवा नै बढी उत्पादन गर्ने चलन छ । तर, पनि विराटनगरमा सयपत्री नर्सरीबाटै आउने दा. . .
इन्दु साह विराटनगर । उज्यालोको पर्व तिहारको पहिलो दिन धनतेरसका लागि विराटनगरका सुन–चाँदी व्यवसायीहरुले विभिन्न किसिमका सामाग्री पसलमा सजाउन थालेका छन् । हिन्दु धर्मालम्बीहरुको दोस्रो महान चाड तिहारमा सुन–चाँदीका सामान खरिद गर्ने परम्परा भएका कारण व्यापारीहरुले सरसफाईदेखि सजावटका काम सुरु गरिस. . .
इन्दु साह विराटनगर । विराटनगरका विभिन्न स्थानमा लाग्ने हटियामा नाप तौलमा प्रयोग हुने ढक तराजु मापदण्ड अनुसारको नभएपनि यसको नियमन हुने गरेको छैन । शहरका ४२ स्थानमा लाग्ने हटियामा व्यापारीहरूले प्रयोग गर्ने ढक तराजुमा हुने त्रुटिमा सम्बन्धित निकायको चासो नहुने गरेको हो। स्थानीय उपभोक्ताका अनुसार �. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्रका अधिकांश औषधि पसलहरु सरकारी मापदण्ड अनुसार छैनन् । सरकारी मापदण्ड विपरीत भएपनि यिनीहरुको अनुगमन गरेर सुधार गर्ने निकायले हेर्दैन । मोरङ जिल्लाभर एक हजार ५०० को हाराहारी संख्यामा दर्तावाला औषधि पसल छन् । तर, दर्ता नभएका औषधि पसलको संख्या पनि उतिकै छ �. . .
इन्दु साह विराटनगर । नेपालीहरूको महान चाड दशैं भित्रिएपछि बजारहरूमा चहलपहल बढ्दै छ। विशेष गरी कपडा पसलहरूमा ग्राहकहरूको भीड देख्न सकिन्छ। यो दृश्यले नेपाली समाजमा दशैंको महत्त्व र यससँग जोडिएको नयाँ लुगा लगाउने परम्परालाई निरन्तरता दिईएको देख्न सकिन्छ । ३० वर्षीया निष्मा राई भन्छिन् दशैं वर्षको स. . .