विराटनगर । धानमा भन्सार महशुल बृद्धि भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका दशवटा राइस मिलले उत्पादन घटाएको मौका पारेर सीमा क्षेत्रबाट व्यापक चोरीपैठारी मौलाएको छ । उद्योगीले ६० प्रतिशत उत्पादन कटौती गरेका छन् । तर, बजारमा चामल अभाव छैन । कतिपय अवस्थामा त, भारतबाट चोरी पैठारी भएको चामल नेपाली उद्योगका . . .
इन्दु साह विराटनगर । विराटनगरका नागरिकहरूले दशैँ नजिकिँदै गर्दा स्वच्छ तरिकाले वधशालामा वध गरिएको मासु उपभोग गर्न पाइएला कि भनेर प्रश्न गर्न थालेका छन्। तर, यो सपना पूरा हुन अझै समय लाग्ने देखिन्छ। यसपटकपनी अलपत्र अवस्थामा रहेको बधशाला निर्माणलाई निरन्तरता दिन संघीय सरकारका सशर्त अनुदान अन्तर्गत �. . .
विराटनगर । गुडलाईफले नयाँ उत्पादनको रुपमा ‘कफी गम’ बजारमा ल्याएको छ । यो कफीसहितको चुइगम हो । क्यापाचिनो र अमेरिकानो मन पराउनेहरुका लागि गुडलाइफको नयाँ उत्पादन कफी गम आकर्षक हुने दावी गरिएको छ । कफी गम, चुइगमको केन्द्रमा वास्तविक कफीको तरल पदार्थ राखिएको छ । गुडलाईफका निर्देशक आशिष जाजुका अनुसार कफ�. . .
विराटनगर । विराटनगरमा निजी क्षेत्रमार्फत चाडपर्व लक्षित सुपथमूल्यको एकिकृत पसल सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सरकारका तीन कार्यालयले अलग–अलग स्थानमा सञ्चालनमा ल्याउने सुपथमूल्य पसलको प्रभावकारीता न्यून देखिएपछि यस पटक निजी क्षेत्रमार्फत एकिकृत रुपमा बिक्री कक्ष सञ्चालनमा ल्याउन लागिएको �. . .
विराटनगर । सीमा सुरक्षामा खटिने सशस्त्रको ‘सेटिङ’ निगरानी र भन्सार राजस्व गस्तीको निन्द्रा नखुल्दा विराटनगरमा तस्करीको सामान भित्र्याएर कानुनी वैधता दिन बिट काट्ने गरिएको खुलेको छ । विराटनगर विमानस्थलबाट एति एयरलाइन्समा पठाएको सामान काठमाण्डौंमा राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको केहि हप्त�. . .
विराटनगर । कटहरीस्थित कृषि थोक बजारमा जारी कृषि एक्स्पो–२०८१ मा इजरायली प्रविधिको ‘हाइड्रोफोनिक’ टावर प्रदर्शनमा राखिएको छ । यसको वास्तविक अर्थ हुन्छ, हाइड्रो भनेको पानी र फोनिक भनेको खेती । जसलाई खास ग्रोटावर पनि भनिन्छ । मेलामा राखिएको भर्टिकल आकारको ग्रोटावरमा केहि रायो सागका बिरुवा रोपिएको छ । �. . .
विराटनगर । विराटनगर–२ सँग सीमा जोडिएको तीनपैनी हनुमान मन्दिर रोड सिंघीया खोला पारी कटहरी–१ स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । विराट�. . .
इन्दु साह विराटनगर । विराटनगरका बजारमा बिक्री हुने हरियो तरकारीको स्रोत बारे थोक र खुद्रा व्यापारीबीच फरक मत रहेको पाइएको छ। तरकारीका थोक बिक्रेताले अधिकांश तरकारी नेपालकै विभिन्न स्थानबाट आउने गरेको बताएका छन्, जबकी खुद्रा बिक्रेताले भने केही तरकारी भारतबाट समेत आउने गरेको दाबी गरेका छन्। विरा�. . .
इन्दु साह विराटनगर ।पान पारखीका लागि विराटनगरमा धेरै गन्तव्य छन् । तीमध्ये पनि ५० वर्ष पुरानो नागेन्द्र पान पसल धेरैको छनौटमा पर्दछ । यो पसल शहरको मुटुमा अवस्थित छ । यहाँका बासिन्दाहरूको मनमा विशेष स्थान बनाएको छ। पसल स्थापना नागेन्द्र साहले गरेका थिए । उनको निधनपछि छोरा र नातीले उक्त पानपसल चाईरहेक�. . .
विराटनगर । विराटनगर विमानस्थलबाट काठमाण्डौं पठाइएको कपडा राजस्व अनुसन्धान विभागको टोलिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौंबाट नियन्त्रणमा लिइएको छ । तस्करी गरेर भित्र्याइएको कुर्तासुरुवालका दश पोका राजस्व अनुसन्धानको टोलिले आइतबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । एति ए�. . .
विराटनगर । विराटनगरमा रात परेपछि ट्याक्टरका डाला नाघेर मालवस्तु ओसारपसार हुन थालेपछि ट्राफिक प्रहरीले कडाई गर्न थालेको छ । भन्सार जाँचपासपछि निस्किएका ट्याक्टरमा ओभर लोड मालवस्तु राखेर ल्याउने गरिएको हो । प्राय : बेलुका ८ बजेपछि ट्राफिक प्रहरीको ड्युटी सकिन्छ । त्यहि मौका पारेर भन्सार एजेन्टका प्. . .
विराटनगर । विराटनगरमा २०४५ साल आसपास पर्ल कम्प्युटर इन्स्टिच्युट जलजला चौकमा खुलेको थियो । स्व.सन्जेश कोइरालाले यो इन्स्टिच्युट सञ्चालनमा ल्याएपछि सिक्ने त परैको कुरा थियो, हेर्न मात्रै पनि निक्कै समय मिलाउनु पर्दथ्यो । धेरै पैसा हुनेहरुले पर्लमा कम्प्युटर सीप र ज्ञान हाँसिल गरे । त्यो समय कम्प्यु�. . .