विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयहरुले अवैध रुपमा चोरी–पैठारी निकासी गरेको ६ लाख ३९ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । नेपाल भित्र्याउँदै गरेको खाद्यन्न, लत्ताकपडा, कस्मेटिक सामान, घरेलु मदिरा, माछा, कुखुरासहितका सामान पक्राउ गरिएको हो । मोरङका प्रहरी नायव उ. . .
विराटनगर । प्रहरीले विराटनगर–१९ बाट एउटा अटोमा लोड गरेर ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीनजनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी घिनाघाटको टोलिले विराटनगरतर्फ ल्याउँदै गरेको घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक �. . .
विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालालाई भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी) ले मान्यता सूचिमा राखेको छ । प्रयोगशामा परीक्षण गरिएका सात समूहका खाद्यवस्तुका २३ पारामिटरलाई एनएबीएललेम मान्यता दिदैं प्रमाणित गर�. . .
विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले छ उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । न्यून गुणस्तरको वस्तु उत्पादन गरेर बिक्रीका लागि बजार पठाएको पाइएपछि छ उद्योग विरुद्ध मुद्दा दायर गरिएको हो । मोरङका त्यस्ता उद्योग विरुद्ध अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त. . .
विराटनगर । विराटनगर बजार क्षेत्रमा शुक्रबार ‘ग्राहक मास्न पाईदैन फोगटिया नो पार्किङ्ग जोन चाहिदैन’ लेखिएका पोष्टर जताततै टाँसिए । व्यापारीहरुले अभियानकै रुपमा विराटनगरको पार्किङ्ग व्यवस्थापनमा भईरहेको अभ्यासको विरोध गर्दै यस्तो टाँसेका थिए । जताततै सडक पार्किङ अभ्यासमा बानी परेका विराटनगरवा�. . .
बिबेक दाहाल विराटनगर । विराटनगरमा नेवारी खानको लागि बिगत केहि बर्ष अगाडी सम्म धेरै खाजा घरहरु थिएनन् । विराटनगरमा नेवारी खाना रुचाउनेहरुलाई केहि सिमित खाजा घर वा काठमाडौं गएको मौकामा खानुपर्ने बाध्यता रहेको थियो । तर अहिले विराटनगरमा पनि नेवारी खानाको लागि बिभिन्न रेस्टुरेन्ट नै संचालनमा रहेका छन�. . .
विराटनगर । अवैध कारोबार गरेको आशंकामा विराटनगर मेनरोडका दुई कपडा पसलमा राजश्व अनुसन्धान ईकाई कार्यालय इटहरीको टोलिले बुधबार छापा मारेको छ । विराटनगर मेनरोडको नारायण स्टोर र अम्बिका बस्त्रालयमा कार्यालयको टोलिले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार गरेको सुचनाका आधारमा छापा हान. . .
विराटनगर । उच्च संभावना भएका प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने एक्सिलेटर कार्यक्रम सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो । सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अद्यान्त र स्वीस कन्ट्य. . .
विराटनगर । विराटनगरका उद्योगीहरुले भारतले नेपालका लागि तोकेको गहुँको कोटा बाँडफाँड गरिदिन सरकारसँग माग गरेका छन् । नेपाललाई ५० हजार मेट्रिक टन गहुँको कोटा निर्धारण गरेपछि त्यसको आयातका लागि नेपालका उद्योगीहरुबीच बाँडफाँड मिलाई दिन आग्रह गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्. . .
विराटनगर । बैंकको चर्को ब्याजदर नियन्त्रण गर्न माग गर्दै विराटनगरका उद्योगीहरुले फेरी अर्थमन्त्री विष्णु पौडेलसहित विभागिय मन्त्रालयका सचिवहरुलाई भेटेका छन् । चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरु तत्कालै निराकरण गरिदिन माग गर्दै उनीहरुले छलफल गरेका हुन् । मोरङ व्यापार �. . .
विराटनगर । मोरङमा सञ्चालित धेरै क्रसर उद्योग मापदण्ड विपरित देखिएपछि तत्कालका लागि सञ्चालनमा रोक लगाउन निर्देशन दिइएको छ । गृहमन्त्रालयले निर्देशन दिएपछि सुरु भएको अनुगमनका क्रममा मोरङमा सञ्चालित उद्योगमध्ये १९ वटा अनुगमन गरिसकिएको छ । जसमध्ये तीनवटा उद्योग मात्रै सञ्चालन योग्य देखिएको छ । जिल्. . .
विराटनगर । उत्पादन र आपूर्ति श्रृङखलामा जोडिएका पक्षले नागरिकको मानवअधिकारको संरक्षण गर्नुपर्नेमा उद्योगी(व्यवसायी एक मत देखिएका छन् । व्यवसाय र मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना मस्यौदा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले बृहत्तर हितमा ध्यान दिने प. . .