व्यापार

विराटनगर महानगरमा पुग्छन् ‘चनामा ढुंगा भेटिएको–तरबुजामा रङ्ग हालेको’ उजुरी

इशु पन्त विराटनगर । विराटनगरका उपभोक्ता ठगीमा पर्ने गरेको गुनासो महानगरपालिकामा विभिन्न किसिमले पुग्ने गरेका छन् । जसमध्ये खाद्यन्नसँग सम्बन्धित उजुरीमा महानगरपालिकाले तत्काल अनुगमन र कारवाही गर्ने गरेको छ । नगरवासीले मौखिक उजुरी दिनसाथ तत्काललै सम्बन्धित स्थानमा पुगेर अनुगमन गरिदैं आएको दावी �. . .


सेयर बजारमा आज एकल अंकको सामान्य वृद्धि, कारोबार रकममा पनि सुधार भएर ५ अर्ब नजिक

सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.३२ अंक (०.२० प्रतिशत) ले बढेर २५९१.५६ बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएर ५ अर्ब नजिक पुगेको छ । आइतबार नेप्सेमा ६१ हजार १ सय ६७ कारोबारमा ९३ लाख ८६ हजार ७ सय २१ कित्ता सेयर कारोबार �. . .


विराटनगर बसपार्कबाट अवैध चाँदीसहित एकजना पक्राउ

विराटनगर । विराटनगर बसपार्कबाट अवैध चाँदीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीको टोलिले सप्तरी राजविराज नगरपालिका वडा नं. २ घर भई हाल कटहरी गाउँपालिका २ बस्दै आएका ४० वर्षीय संजय स्वर्णकारललाई पक्राउ गरेको हो । बिराटनगर महानगरपालिका वसपार्कमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको को ०१–०२�. . .


चार दिनका लागि लिएको पैसा फिर्ता माग्न जाँदा हिर्काए, एक वर्ष हुँदासम्म रित्तै छु

विराटनगर । विराटनगर–६ का आनन्दमोहन झाले मिटरब्याज कारोबारका लागि अर्कालाई ‘बेवकुफ’ बनाएर पैसाको व्यापार गरेर सर्वसाधारणलाई नराम्रोसँग डुबाएको आरोप लागेको छ । विराटनगरमा झाबाट पीडित हुने व्यक्ति मात्रै नभई बैंक समेत रहेका छन् । तर, पैसा लेनदेनमा उनले पार्ने वहानामा ‘बेवकुफ’ बन्नेहरु आफैं असजिलोमा. . .


सेम ब्रान्ड–सेम प्याकेजिङ्गको सर्फ : अनुसन्धान गर्न उद्योग विभागलाई पत्राचार

विराटनगर । उद्योगको ब्रान्ड र प्याकेजिङ्ग चोरी गरेर डिटरर्जेन्ट पाउडर उत्पादन गर्दै आएको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङले यूनिक सोप एन्ड केमिकल इन्डस्ट्रिजलाई शिलबन्दी गरेर अनुसन्धान सुरु गरेको छ । भारतमा उत्पादन भई नेपालमा आयात हुँदै आएको पतञ्जली र फेना सर्फसँग मिल्ने ब्रान्ड र प्याकेजिङ्ग. . .


साना मझौला व्यवसायलाई सहयोग गर्न बिडिएस सम्झौता

विराटनगर । साना, मझौला तथा अन्य एक हजार व्यवसाय प्रर्वद्धनमा सहयोग पुयाउने उद्देश्यले ‘व्यवसाय विकास सेवा’ (बिडिएस) सँग सम्बन्धि दुईवटा सम्झौता गरिएको छ । नेपाल उद्योगवाणिज्य महासंघ कोशी प्रदेशले दुईवटा संस्थासँगको सहयोगमा साना, मझौला र अन्य सबै खाले व्यवसाय प्रवद्र्धनका लागि (बिडिएस)–सम्बन्धी सम्�. . .


विराटनगरमा ढुवानीले बढाउँछ टमाटरको भाउ

इशु पन्त विराटनगर । विराटनगर आसपास टमाटर उत्पादन कम छ । उपभोक्ताको माग अनुसार छोटो दुरीमा टमाटर उत्पादन नहुँदा दाङ्गबाट व्यापारीले मगाउँने गरेका छन् । दाङ्गमा लोड भएको गाडी तीनदिनपछि मात्रै विराटनगर आईपुग्छ । दाङ्गमा खरिद गरेको टमाटर यहाँसम्म ल्याउँदा ढुवानी महंगो पर्ने भएकोले विराटनगरमा त्यसको म. . .


विराटनगरमा नक्कली सर्फ : पतञ्जलीको नाम पाताजली, फेनाको यूनिक फेना

विराटनगर । विराटनगरमा कपडा धुलाईका लागि प्रयोग हुने सर्फ तथा साबुन नक्कलीले बजार खिचेको पाइएको छ । भारतबाट आयात हुने फेनासँग मिल्ने प्याकेजिङ्गमा यूनिक फेना र पतञ्जली समेत नक्कली रहेको पाइएको हो । पतञ्जलीको सर्फको नाम पातजली राखेर बिक्री गरिदै आएको पाइएको हो । उपभोक्ताले खरिद गरेको यूनिक फेना र पात. . .


विराटनगरमा जिकर ईभी गाडीको बिक्री सुरु,यस्ता छन् विशेषता

इशु पन्त विराटनगर । विश्व प्रसिद्ध ईभी अटोमोबाइल ब्रान्ड जिकर विराटनगरबाट बिक्री वितरण सुरु भएको छ । पायोनियर मोटोकर्प प्रा.लि.ले ग्लोबल प्रिमियम ईभी ब्रान्ड जिकरको एक्स मोडल भित्र्याएको हो । जुन गाडीको बुधबार विराटनगरस्थित सिटी प्यालेशमा भव्य कार्यक्रमकाबीच सार्वजानिक गरिएको थियो । ६६ किलोवाट ब. . .


विराटनगरका दुईजना युवा उद्यमी कोरियामा आयोजना हुने लगानी सेमिनारमा सहभागी

विराटनगर । कोरियाको सोलस्थित नेपाली दूतावासले २०८१ मंसिर ३० ९१६ डिसेम्बर २०२४० मा बुसान र पुस २ (१८ डिसेम्बर २०२४) मा “नेपालमा लगानी र व्यापारका अवसरहरू” शीर्षकको लगानी सेमिनारमा विराटनगरबाट २ जना युवा उधमी प्रतिक राउत र प्रत्युश राउत सहभागी भएका छन् । उधोग वाणिज्य मन्त्रि दामोदर भण्डारी समेत सहभागी �. . .


जाडो बढ्यो, विराटनगरमा कपडाको छैन बिक्री

इन्दु साह विराटनगर । मंसिर महिनाको अन्तिमदेखि विराटनगरमा चिसो बढ्न थालेको छ । तर, विराटनगर बजारमा भने जाडोको कपडा खरीदगर्ने ग्राहकको चहलपहल देखिदैन। बजारमा अहिले चिसोमा लगाउने कपडा व्यापारीहरुले पसलामा सजाएका छन् । मोजा, टाउजर, गलबन्दी, टोपी, ज्याकेट लगायत अन्य विभिन्न प्रकारका चिसोमा लगाउने कपडाहर. . .


ग्लोबल आइएमई बैंक लिमिटेडको साधारणसभा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । साधारणसभाले स. . .