काठमाडौँ । निर्वाचनको दिन मतदान गरेर आफ्नो अभिमत प्रकट गर्नका लागि सार्वजनिक बिदा दिइन्छ। प्रतिनिधिमूलक शासन व्यवस्थामा मतदानको प्रतिशतले निर्वाचनप्रतिको विश्वसनीयतालाई पनि दर्शाउँछ। नेपालका निर्वाचनमा भने ठुलो सङ्ख्यामा कर्मचारी, विदेश यात्रामा जान लागेका व्यक्ति तथा स्वास्थ्य उपचारमा रहेका. . .
काठमाडौँ । सर्वाेच्च अदालतको फैसलाको सम्मान गर्दै निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको विवरण मतदाता नामावलीमा सङ्कलन गर्ने गरी नयाँ कानुनको मस्यौदा तयार गरेको छ । निर्वाचन व्यवस्थापनका सन्दर्भमा पछिल्ला निर्वाचनमा देखिएका कानुनी समस्या र अन्योललाई हटाउने गरी तयार भएको उक्त मस्यौदा ने�. . .
विराटनगर । चितवन क्षेत्र नंं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजा�. . .
विराटनगर । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि रहेका हुन् । लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष�. . .
विराटनगर । बारा–२ मा जसपाका उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता बनाएका छन् । जनमत पार्टीका कुशवाहाले ६ सय २८ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका जसपाका यादवले ५ सय ७१ मत ल्याएका छन्। त्यस्तै नेकपा (एमाले) का पुरूषोत्तम पौडेलले ५ सय १० मत ल्याएका छन्। चौथोमा रहेका रास्व�. . .
विराटनगर । इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले एकहजार १५५ मतसहित अग्रता कायम गरेका छन् । २ हजार ४८४ मत गणना हुँदा लामिछानेको एक हजार १५५ मत, एमालेका रामप्रसाद न्यौपानेको ६६५ र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका ह. . .
विराटनगर । चितवन–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । सोमबार दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका–१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् । त्यस्तै राष्ट्. . .
काठमाडौं । पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)सम्बन्धी मापदण्ड–२०७९ कार्यान्वयनमा ल्याइएको छ । टिम्ससम्बन्धी मापदण्डको बोर्डमा आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शु�. . .
विराटनगर । मोरङको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सन्तोष लिम्बू विजयी भएका छन । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका उनले १ हजार ३८२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमाले निकट अनेरास्ववियुका मनोज काकीले ६५७ मत प्राप्त गरेका छन् । सचिवमा एमाले अनेरास्वयिुका एलि�. . .
सुजता लिम्बु विराटनगर । महेन्द्र आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान केन्द्रमा भीडभाड थियो । महेन्द मोरङ क्याम्पसमा स्ववियु सभापतिका लागि नेविसंघका जसवन्त पौडे, एमाले निकट अनेरास्ववियुबाट नविन पहाडी र आखिल क्रान्तिकारीको तर्फबाट रोहित यादव रहेका छन् । सचिव पदका लागि अनेरास्वव. . .
विराटनगर । स्ववियु निर्वाचन नजिकिँदै गर्दा विराटनगरस्थित महेन्द्र आदर्श बहुमुखी क्याम्पसको इतिहास सम्झनै पर्ने हुन्छ । देशभरजस्तै यही चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । निर्वाचनले महेन्द्र मोरङ क्याम्पसलाई पनि उत्तिकै छोएको छ । देशका शिर्ष नेताको विद्यार्थी राजनीतिको उद्धगम स्थलका रुपमा रहेको �. . .
विराटनगर । क्याम्पसमा स्ववियु निर्वाचनले विद्यार्थीलाई चलायमान बनाईरहेको छ । स्ववियु नेतृत्वमा स्थापित हुँदै राजनीतिको प्रारम्भिक पाइला उचाल्ने सपना देखेका विद्यार्थीहरु उमेदवारी दिएर मतदाता भेटिरहेका छन् । उमेदवार पनि विद्यार्थी र मतदाता पनि विद्यार्थी भएका कारण क्याम्पसको वस्तुस्थिति बारे �. . .