२७ आश्विन २०७६, सोमबार

English

सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो, विमानको इन्जिनभित्रै चरा पस्यो

सोलुखुम्बु । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चर. . .


जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका- १२ बस्ने ४० वर्षीय युवराज बराईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । निज बराईलीले ती बालिकालाई बिभिन्न प्रलोभन एवं धाक-धम्की समेत दिई जबरजस्ती करणी गरेको भन. . .


२२ जना ‘फ्रि तिब्बत’ समर्थक पक्राउ

काठमाडौं । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा प्रदर्शनको तयारी गरिरहेका २२ जना ‘फ्रि तिब्बत’ समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौंको वौद्ध, स्वयम्भु र फर्पिङबाट २२ जनालाई पक्राउ गरिएको महानगरी. . .


चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँमा, विमानस्थलमा परिचयात्मक कार्यक्रम जारी

काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ र मन्त्रिपरिषद्का सदस्यबीच चिनापर्चीको कार्यक्रम जारी छ । राष्ट्रपति सीलाई समकक्षी विद्यादेवी भण्डारीले परिचय गराएकी हुन् । यसअघि राष्ट्रपति सीलाई नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो । राष्ट्रपति सीको स्वागतार्थ विभिन्न झाँकी प. . .


पाँचौ सस्करणको मिस कोशी र मिसेस कोशीको उपाधि रेखा र रेनुकालाई

विराटनगर, २५ असोज । पाँचौ संस्करणको मिस कोशीको उपाधि तेह्रथुमकी रेखा कार्कीले जितेकी छिन् । उनले उपाधिसँगै नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन प्राप्त गरिन् । त्यस्तै मोरङ केराबारीकी रेनुका लिम्बुले तेस्रो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । रेनुकाले पनि नगद ५० हजार रूपैयाँको स. . .


विराटनगर तिनटोलियामा ३ लाख ५० हजार बराबरको भन्सार छली ल्याएको सामान भेटियो

विराटनगर, २५ असोज । विराटनगर १० तिनटोलियाबाट  भन्सार छलि ल्याएको सामान प्रहरीले बरामद गरेको छ । रानी भन्सारमा चेकजाँच नगराई भन्सार छलि ल्याएको करिब ३ लाख ५ हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवत्ता डिएसपी राजकुमार खिउजुले जानकारी दिनुभयो । प्रहरीको गोप्य सुचनाक. . .


विराटनगरमा फेरी चोरी : दशैं मनाउन घर गएका विद्यार्थीको डेरामा चोरी , कलेजका पोसाकदेखि ग्यास सिलिन्डर समेत छोडेन चोरले

विराटनगर, २५ असोज । विराटनगरको विराट अर्थोपेडिक क्लीनिकमा कार्यरत २३ बर्षिय वेद प्रकाश गुप्ता फुलपातीका दिन दशै मनाउन घर गए । सप्तरी भारदह घर भएका गुप्ता एक साता पछि विराटनगर फर्किए । जब उनी असोज २४ शुक्रबार आफु बस्दै आएको डेरामा पुगे त्यो बेला ३ छक्क परे । घर जानुभन्दा पहिला नै आफू बस्दै आएको डेराको घर. . .


सिन्धुपाल्चोक बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुल्यो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा परि ज्यान गुमाउने ११ जनाको परिचय खुलेको छ । बस दुर्घटनामा परि पाँच जनाको घटनास्थलमा, १ जनाको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमा र ५ जनाको अस्पतालमा ज्यान गएको हो । ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका–३, का केदारनाथ महाजु, पाँचखा. . .


श्रीमान् विदेशमा, घरमा आमाछोरीको घाँटी रेटेर हत्या

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–९ चौकीबारीमा आमा छोरीको हत्या भएको छ । शुक्रबार राति ३० वर्षीया शारदा चौधरी र उनकी ९ वर्षीया छोरी रचनाको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए । घरमा आमा छोरी मात्रै बस्ने गरेका उनीहरुको घाँटीमा . . .


चिनियाँ राष्ट्रपतिको भ्रमणमा विमानस्थल केही समय बन्द हुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै सी काठमाडौं अवतरण र फर्किने क्रममा विमानस्थल केही समय बन्द हुने जनाएको छ । त्रिभुवन अन्तर्र. . .


सी भ्रमणमा प्रदेश १ को किमाथांका–जोगबनी नाका प्राथमिक एजेण्डा बनेको छ : मुख्यमन्त्री राई

विराटनगर ।   प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपति सी जिङपिनको भ्रमणले प्रदेश १ लाई सबैभन्दा बढी लाभ पुग्ने बताएका छन्। राष्ट्रपति सीको भ्रमणबारे  मुख्यमन्त्री राईले किमाथांका–जोगबनी नाका प्राथमिक एजेण्डा बनेको भन्दै त्यसले अन्य प्रदेशभन्दा प्रदेश १ लाई बढी फाइदा पुग्ने बताए । . . .


विराटनगरमा एक नम्बर प्रदेश प्रहरी कार्यालयले मनायो आफ्नो ६४ औँ प्रहरी दिवश ( फोटो फिचर)

बिराटनगर,२४ असोज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगले ६४ आँै प्रहरी दिवश २०७६ भव्यताका साथ मनाएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले शुक्रबार अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुकाका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६४ औं प्रहरी दिवश २०७६” मनाएको हो । प्रहरी दिवसको अवसरमा दिपावली, र. . .