७ कार्तिक २०७६, बिहीबार

English

पाँच वर्षमा पनि बनेन खाँडो नदीमा पुल

व्याकुल माइला गोल्डकपको उपाधि सरोकार समाजलाई

ओखलढुंगा । व्याकुल माइला गोल्डकप फुटबलको आठौँ संस्करणको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ। समाजले ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३–१ गोलले पराजित गरेको हो। उपाधिसँगै समाजले एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ। उपविजेता ज्वालामुखीले ८० हजार जितेको छ। समाजका लागि तीनवटै गोल सविन केस. . .


मोरङको बुढीगंगामा राजवंशी समाजको सुकरात महोत्सव शुरु (फोटो फिचर)

विराटनगर । ‘भेष भुषा, भाषा र संस्कृतिक जर्गेना गरौँ’ भन्ने मुल नाराका साथ राजवंशी समाज उत्थान समिति विराट केन्द्रीय कार्य समितिले सुकरात महोत्सव २०७६ भव्य रुपमा मनाएको छ । मोरङको बुढीगगाँ गाँउपालिका वडा नम्बर ३ मा मंगलबार दिपावली तथा छठ पर्वको अवसरमा सुकरात महोत्सव मनाएको हो । सुकरात पर्व महोत्सवको . . .


मोरङको कटुनखोलामा साढे तीन करोडको लगानी, ठेकेदारले १ बर्षमा ५ प्रतिशत पनि काम गरेन

रबिन्द्र बराल । रंगेली । मोरङकोे रतुवामाई नगरपालिकाको बडा नम्बर ५ र ६ को बिचमा रहेको कटुन खोलाको निर्माण शुरु भएपनि काम हुन सकेको छैन । गत फाल्गुन देखि पक्की पुल निर्माण सुरु भएता पनि हालसम्म पनि कुनै काम हुन सकेको छैन । स्काई वाइ वाइ माँ जानकी कन्ट्रक्सन जनकपुर ले २०७५ असारमा सडक विभागबाट ३ करोड ३७ लाख . . .


विराटनगरमा नेकपाको प्रशिक्षण, ५ हजार सहभागी हुने, तयारी तिब्र

विराटनगर। नेकपा मोरङले आयोजना गरेको पार्टी प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रमको तयारी तीव्र पारिएको छ । कात्तिक ८ गते पार्टी कार्यालय पाञ्चालीमा हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड आउने कार्यक्रम रहेकोले तयारीलाई तिब्रता दिईएको हो । आज विभिन्न तयारी समिति तथा उपसमितिहरुको बैठक . . .


विराटनगर टाइटन्सलाई हराउँदै क्याट क्विन्स वुमन्स च्याम्पियन्स लिगको फाइनलमा

काठमाण्डाै ।  क्याट क्विन्स काठमाण्डौ वुमन्स च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । विराटनगर टाइटन्सलाई नौ विकेटले हराउँदै क्याट क्विन्सले फाइनलमा स्थान बनाएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो । विराटनगरका लागि सोनु . . .


नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना संखुवासभाबाट पक्राउ

संखुवासभा ।  नेपाली सेनामा लगाइदिन्छु भनेर पैसा ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ बस्ने राजु भन्ने राजकुमार राई रहेको जिल्ला प्रहरी कर्याालय संखुवासभाका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष राईले बताउनुभयो । उहाँका अनुसार, . . .


भारतबाट भित्रन थाल्यो अवैध लाखौँका पटका, मोरङ प्रहरीले विशेष निगरानी राख्ने

विराटनगर, ५ कातिक । भारतबाट अवैध रुपमा लाखौंको पटका भित्रन थालेको छ । जिल्ला प्रहरी कार्यलय मोरङले भारतबाट अवैध रुपमा नेपाल भित्राउदै गर्दा लाखौंको पटका बरामद गरेको छ । यसैविच रंगेली नगरपालीका ४ स्थित बेतौना दक्षिण चिसाङ खोलाको बाटो हुदै अवैध रुपमा भित्राईएको ४ बोरा ५२ बण्डल पटका मोरङ प्रहरीले बरामद . . .


विराटनगरको ‘मोबाईल एण्ड मोबाईल पसल’मा नयाँ मोवाईल खरिद गर्दा उपहार

विराटनगर,५ कातिक । विराटनगर शनि मन्दिरमा रहेको मोबाइल एण्ड मोबाईल पसलले आफ्ना ग्राहकका लागी विभिन्न अफर ल्याएको छ । दिपावली तथा छठ पर्वलाई मध्यनगर गर्दै नयाँ मोवाईल खरिद गर्ने ग्राहकहरुका लागी विशेष अफर ल्याएको छ । मोवाईल पसलले कुनै पनि कम्पनीको मोवाइल खरिद गर्दा उपहारको व्यावस्था गरेको छ । साथै मोव. . .


विराटनगरमा भौतारिँदै लोकस्टारका उत्कृष्ट चारमा परेका उदयपुरका विनोद दनुवार

विराटनगर । सोमबार उदयपुरको कटारी नगरपालिका ७ रिस्कुका विनोद दनुवार प्रदेश १ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भेटिए । उनीसँगै थिए अन्य चारजना । भौतारिएको जस्तो देखिएका उनीसँग थिईन् , उदयपुरकी प्रदेश सभा सदस्य सञ्जाकुमारी दनुवार। उनीहरुको टोली मुख्यमन्त्रीसँग भेट्नको लागि किन गएको होला भन. . .


विराटनगर र बेलवारीबाट खैरो हिरोईन सहित ५ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट अबैध लागु औषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन् । चेकजाँचमा खटिएको प्रहरीको टोलीले बेलबारी नगरपालिका ६ बस्ने बर्ष ४० को सिद्धि गिरीलाई ५ ग्राम २५० मिलि ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्या. . .


पाँचथरमा करेन्ट लागेर एकजनाको मृत्यु

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका ३ हाङथुवा टोलमा नयाँ बिजुली विस्तार गरी पोलबाट तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार पाल्पाको रुप्से गाउँपालिका ९ वस्ने वर्ष २५ को ईश्वर सारु मगरलाई तार जडान गर्ने क्रममा ज्यान गएको हो । अचानक करेन्ट प्रवाह भई करेन्ट लाग्दा उनी गम्भिर . . .


आगलागीबाट सोलुखुम्बुमा झण्डै एक करोडको क्षति

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका १ ख्याम्पु बस्ने चन्द्र प्रकाश कोईरालाको घरमा आगलागी हुँदा करिब एक करोडको क्षति भएको छ । सोमबार अचानक बिद्युत लाईन सर्ट भई आगोलागी हुदा कोईरालाको ढुङ्गा माटोले बनेको ३ तले घर, घर भित्र रहेको काठ तखती २ सय थान, सरा २ सय थान, अन्नपात, लत्ता कपडा, भडाकुडा पुर. . .