मनोरन्जन

मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि झापाका सन्तोष लक्समलाई

विराटनगर साउन ९ , झापाका सन्तोष लक्समले ‘मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि जितेका छन् । शनिवार राति काठमाडौंको सोल्टी होटलमा सम्पन्न ग्राण्ड फिनालेमा सन्तोषले ३८ जना युवाहरुलाई पछि पार्दै मुख्य उपाधिमा कब्जा जमाएका हुन् । प्रतियोगितामा मिस्टर नेपाल वर्ल्डको उपाधि विजेता लक्समले अब ‘मिस्टर वर्ल्�. . .


फिल्म ‘कङ्गारु’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित

काठमाडौं । फिल्म ‘कङ्गारु’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिभ . . .


‘बुलाकी’ को नयाँ गीतमा कर्णालीको लवज

काठमाडौं । यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ को नयाँ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन् । गीतमा बाबुल गिरीको संगीतमा स्वर करण परियार र अन्नु चौधरीको स्वर छ । एरेञ्जको काम धनबहादुर गिरी (बाबुल)कै छ । छत्रेश्वरी �. . .


‘नरसिंहाः अवतार’मा नीति शाहको पहिलो लुक्स सार्वजनिक

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल आठ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ । यही फिल्ममा नायिका नीति शाह पनि अनुबन्धित भएकी छन् । निर्माण पक्षले �. . .


फिल्म‘बुलाकी’ युनिटको नौलो प्रचार शैली

काठमाडौं । यही साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ निर्माण टिम यतिबेला प्रचारमा जुटेको छ । मिडिया तथा सोसियल मिडियाबाट दर्शकलाई फिल्मको विषयवस्तु जानकारी गराउँदै हलमा तान्न प्रयत्नरत टिम यतिबेला सिधा दर्शकसँगै पुगेर साक्षात्कार गरिरहेको छ। नौलो र भिन्न प्रचारशैली पछ्याउँदै ‘. . .


‘नरसिंहा अवतार’ निर्माण हुने, राजेश हमालले अभिनय गर्ने

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ’नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माण पक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ । थिम पोस्टरले युद्धको संकेत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो ९आगो० र दायातर्फ निलो समुद�. . .


‘बुलाकी’ साउन ३२ गतेदेखि पुन: प्रदर्शन हुने

काठमाडौं । साउन ३२ गतेदेखि पुनः प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को टे«लर सार्वजनिक भएको छ । सोमबार बानेश्वरस्थित आइप्लेक्स मलमा उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको हो । लक्ष्मण सुनारले निर्देशन गरेको यो फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विर�. . .


नेपालमा पहिलो पटक एआई म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) भिडियो सार्वजनिक भएको छ । नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आप्mनो लोकप्रिय गीत थाकिसके माथि एआइद्वारा निर्मित म्युजिक भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरुले प्र�. . .


भुपेन्द्र लिम्बूको निर्देशनमा ‘चेपारे घस्दै’ गीत सार्वजनिक

विराटनगर । प्रख्यात छायाँकार, निर्देशक तथा कलाकार भुपेन्द्र तुम्बाहाङफे लिम्बूको निर्देशनमा नयाँ रोमान्टिक गीत 'चेपारे घस्दै' सार्वजनिक गरिएको छ। थैली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको यो गीत जी मिडिया कनेक्शन अफिसियल युट्युब च्यानलमार्फत दर्शकहरू समक्ष ल्याइएको हो। गीतमा मिलन किरा�. . .


फिल्म ‘रोल नं १’ निर्माण हुने

काठमाडौं । बाल मनोविज्ञानमा आधारित रहेर फिल्म ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुती रहने फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फिल्ममा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेक�. . .


विराटनगरका युवाद्वारा पाथीभरा माताको भक्ति गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर । विराटनगरका युवाहरूले परम्परागत संस्कृति र धार्मिक मूल्यमान्यताप्रति जागरूकता बढाउने उद्देश्यले पाथीभरा माताको भक्ति गीत सार्वजनिक गरेका छन्। विशाल पोखरेलको निर्देशनमा तयार भएको यो गीतमा सारेगको शब्द, संगीत र स्वर रहेको छ। गीतको भिडियोमा गोमा लम्साल, लकेस दंगाल र सागर लामिछाने लगायतक�. . .


चलचित्र ‘घरज्वाइँ’को प्रिमियरमा जे देखियो

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को राजधानी प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रिमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज�. . .