मनोरन्जन

विपिनको ‘हिरो’ अनुभव : ‘अरुले पत्याएनन्, षट्कोणले पत्यायो’

काठमाडौँ । अभिनयमा अभिनेता विपिन कार्की कति भर्सटायल छन् भन्ने कुरा उनले अभिनय गरेका फिल्मलाई हेरे वा सम्झिए पुग्छ । फिल्म ‘छड्के’देखि भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’सम्म आइपुग्दा उनको अभिनयमा विविधता पाइन्छ । ‘छड्के’को विन्दु, ‘पशुपति प्रसाद’को भष्मे डन, ‘एक भगवत, एक गीता’को कमलामा. . .


२३ वर्षपछि सिक्वेल ‘नायक २’ बन्ने

काठमाडौं । अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर ‘नायक’ दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जन फिल्ममा पर्दछ । फिल्मले अप्रत्याशित रुपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर)को जीवनलाई चित्रण गरेको छ । निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नाय�. . .


शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘महाजात्रा’लाई उच्च शो

काठमाडौं । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महाजात्रा’लाई देशभरका फिल्म हलले उच्च शो दिएका छन् । मंगलबार साँझ गरिएको प्रिमियर र त्यसबाट प्राप्त प्रतिक्रियासँगै फिल्मको ब्राण्डले निर्माण गरेको हाइपका आधारमा हलले उच्च शो दिएका हुन् । मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटल�. . .


‘अगस्त्यः च्याप्टर २’ दर्शक माझ सन् २०२६ मा आउने

काठमाडौं । गत फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ को दोस्रो भाग अर्थात् ‘अगस्त्यः च्याप्टर २’ सन् २०२६ मा दर्शकमाझ आउने भएको छ । हाल चौथो हप्तामा प्रदर्शनरत फिल्मको टिमले बुधबार राजधानीमा पत्रकारमाझ सिक्वेलबारे जानकारी दिएको हो । फिल्मका निर्देशक सौरभ चौधरीले स्क्रिप्टक�. . .


फिल्म ‘महाजात्रा’को पर्खाइमा दर्शक

विराटनगर । यही चैत ९ गते शुक्रबारदेखी देश तथा विदेशमा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’ को पर्खाइमा दर्शकहरु रहेका छन् । महाजात्राको टोली देशभर प्रचारप्रसारपछि काठमाडौंमा पुगेर सञ्चाकर्मीहरुसँगको अन्तक्रिया गर्नेदेखी प्रिमियर-शो का सम्पुर्ण कामहरु भईरहेका छन् । फिल्म निर्मा�. . .


‘महाजात्रा’ प्रिमियर : अभिनय र कथाको प्रशंसा

काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरेको छ । फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको तारिफ गरे । ‘फिल्म राम्रो �. . .


‘महाजात्रा’लाई सेन्सरको ‘युनिभर्सल’ सर्टिफिकेट

काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’लाई केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ । नेपालसहित विश्वभर एकसाथ रिलिज हुन लागेको यो फिल्मले ‘यू’ सर्टिफिकेट पाएसँगै सबै वर्गका दर्शकलाई फिल्म हेर्न बाटो खुला भएका छ । फिल्मका लेखक तथा न. . .


सातौँ निफमा बुलाकीलाई तीन अवार्ड

काठमाडौं । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली फिल्म बुलाकीले तीन महत्वपूर्ण अवार्ड हात पारेको छ । सोमबार सम्पन्न महोत्सवमा फिल्मले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट फिल्म गरी तीन अवार्ड हात पारेको हो । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त मुख्�. . .


फिल्म ‘महाजात्रा’ को ट्रेलर दश लाख बढीले हेरिसके (यस्तो छ ट्रेलर)

विराटनगर । अबको ४ दिनपछि अर्थात यही चैत ९ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने फिल्म ‘महाजात्रा’ को ट्रेलरलाई दर्शकले अत्याधिक रुचाएका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि तयार भएको तेस्रो भाग ‘महाजात्रा’ को ट्रेलर अहिले नेपालमा युट्युब�. . .


‘महाजात्रा’मा मुन्नाको चरित्रमा के छ ?

काठमाडौं । अभिनेता रविन्द्र झाले धेरै फिल्ममा अभिनय गरेपनि उनी फिल्म ‘जात्रा’को ‘मुन्ना’ चरित्रबाट दर्शकमाझ सर्वाधिक चिनिएका छन् । फिल्म ‘जात्रा’को तेस्रो सिरिज ‘महाजात्रा’सम्म आइपुग्दा उनी फिल्मको अभिन्न पात्र बनिसकेका छन् । यही चैत ९ गतेबाट नेपालसहित विश्वव्यापी रिलिज हुने तयारीमा रहेको फिल�. . .


इलामको कर्फोकमा नेपथ्य लाइभ कन्सर्टको तयारी पूरा

विराटनगर । चर्चित सांगीतिक समूह नेपथ्यले भोलि शनिबार इलाममा लाइभ कन्सर्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपथ्यले जनाएको छ । इलामको सूर्याेदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेल मैदानमा नेपथ्यले आफ्नो प्रस्तुति दिन लागेको हो । कार्यक्रमका लागि �. . .


दर्शकको चाप बढिरहेको देख्दा उत्साहित छु: निर्देशक सुवेदी

काठमाडौं। गत शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘रङ्गेली’ सफलताका साथ दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता रिलिज भएका सबै हलहरूमा केही सङ्ख्या कम गरी यस हप्ता पनि रंगेलीलाई शो प्राप्त भएका छन् । “पहिलो हप्ताको अन्त्यतिर आइपुग्दा दर्शकको उपस्थिति झन् बढेको थियो । नेपाली चलचित्र हेर्ने दर्शक . . .