काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र जगतमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह तीन नायकको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’को यतिवेला चर्चा भइरहेको छ । यसैबिच निर्देशक दिनेश राउतले अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक गरेका छन् । प्रदीप खड्का र आर्यन सिग्देलको पात्र कस्तो हुन्छ भन्ने यसअ. . .
काठमाडौं । षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग फिल्म ‘महाजात्रा’ लाई देशकै ठूलो चेन क्युएफएक्स सिनेमाजले ‘सुपरहिट’ घोषणा गरेको छ । क्युएफएक्सले कुनै पनि नेपाली फिल्मलाई आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ ट्याग दिएको यो पहिलोपटक हो । क्युएफएक्सका अनुसार देशभरका आफ्ना हलमा पहिलो हप्ता उक्त फिल्म�. . .
काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११ गते रिलिज हुने भएको छ । मिलन चाम्स निर्देशित फिल्ममा एञ्जिला नै फिल्ममा प्रमुख भूमिकामा छिन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि ताम�. . .
काठमाडौं । दुई दशकदेखि नेपालमा फिल्म शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । आज चैत १४ देखि २५ सम्म सञ्चालन हुने अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १० सहरमा गर्न लागिएको कलेजले जनाएको छ । पूर्वको बिर्तामोडबाट सुरु हुने अभियान वि. . .
विराटनगर । ऐतिहासिक कथामा आधारित फिल्म ‘नालापानी’ पुनः प्रदर्शनमा आउने भएको छ । गत वर्ष प्रदर्शन भइसकेको चलचित्र ‘नालापानी’ आगामी साउन १८ गते पुनः प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रले इतिहास प्रस्ट बुझाउने, राष्ट्रप्रेम बढाउने र पुर्खाहरूले दिएको बलिदान सबैले हेरेर बुझ्नै�. . .
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमति राधिका शाक्यसहित सोमबार बेलुका फिल्म ‘महाजात्रा’ हेरेका छन् । सुन्धारास्थित सिने डी सेफमा फिल्म हेरेपछि उनले फिल्मलाई १० नम्बर मा ९.५ नम्बर दिए । उनले फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विष�. . .
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन् । उनले ‘जात्रा’ र ‘जात्रै जात्रा’ श्रृङ्खला आफूले हेरिसकेकाले तेस्रो श्रृङ्खला ‘महाजात्रा’ हेर्न उत्सुक भएर आएको बताए । ‘मलाई यो श्रृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परे�. . .
काठमाडौं । नयाँ वर्षको छेको पारेर यही चैत ३० गतेदेखि प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई तथा अभिनेत्रि आंचल शर्मा मुख्य भूमिकामा छन् । नाटक जनरामा आधारित चलचित्रमा शहरमा एमए पास गरेर गाउँ फर्किएको पात्रको अहंकार . . .
विराटनगर । रंगहरुको पर्व होलीको अवसरमा विराटनगर-४ पिपल चोकस्थित ह्यापी आवर हेभेनमा होली विशेष कार्यक्रमको आयोजना हुने भएको छ । "होली-का" नाम दिइएको कार्यक्रम मंजिना मुभिज र ह्यापी आवर हेभेनले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । चैत १२ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुने कार्यक्रममा �. . .
काठमाडौं । आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान फिचर्ड छन् । टिजरमा प्रवीणले मिरुनालाई बढी ध्यान दिँदा पत्नी मेनुका प्रधानको शंकालु भावलाई देखाइएको छ । टिजरमा मिरुनाको छोरालाई. . .
काठमाडौँ । अभिनयमा अभिनेता विपिन कार्की कति भर्सटायल छन् भन्ने कुरा उनले अभिनय गरेका फिल्मलाई हेरे वा सम्झिए पुग्छ । फिल्म ‘छड्के’देखि भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’सम्म आइपुग्दा उनको अभिनयमा विविधता पाइन्छ । ‘छड्के’को विन्दु, ‘पशुपति प्रसाद’को भष्मे डन, ‘एक भगवत, एक गीता’को कमलामा. . .
काठमाडौं । अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी स्टारर ‘नायक’ दर्शकले सर्वाधिक रुचाएको राजनीति र एक्सनपूर्ण मनोरञ्जन फिल्ममा पर्दछ । फिल्मले अप्रत्याशित रुपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर)को जीवनलाई चित्रण गरेको छ । निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नाय�. . .