मनोरन्जन

विराटनगरकी न्यान्सी विराज भट्टको ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण र निर्देशन रहने फिल्म ‘१२ गाउँ’मा अभिनेत्रीका रुपमा ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सी खड्का अनुबन्धित भएकी छन् । न्यान्सीको यो ‘डेब्यू’ फिल्म हुनेछ । निर्देशक विराजले न्यान्सीलाई स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएको बताए । ‘स्क्रिप्. . .


इलाममा लाइभ कन्सर्ट गर्दै नेपथ्य समूह

विराटनगर । चर्चित सांगीतिक समूह नेपथ्यले आगामी चैत ३ गते शनिबार इलाममा लाइभ कन्सर्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ । इलामको सूर्याेदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेल मैदानमा नेपथ्यले आफ्नो प्रस्तुति दिने भएको हो । न्युपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ गुम्बा समितिको आयोजना. . .


फिल्म ‘खजुरे ब्रो’ वैशाख २८ गते रिलिज हुने

काठमाडौं । ‘लाइट कमेडी’ जनरामा आधारित फिल्म ‘खजुरे ब्रो’ले फस्टलुक सार्वजनिक गर्दै आउँदो वर्षको वैशाख २८ गते रिलिज मिति घोषणा गरेको छ । शनिबार धरानमा आयोजित १२ औं संस्करणको ‘धरान रन’ मा फस्टलुक सार्वजनिक गर्दै मिति घोषणा गरेको हो । रोयल भीमसेन डिजाइन गरेको फस्टलुकमा फिल्मका प्रमुख चार कलाकार रियर �. . .


‘महाजात्रा’ले सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने

काठमाडौँ । आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले दुई चरणमा गरी सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । फिल्म निर्माण समूहका अनुसार यही फागुन २१ गतेदेखि दुई चरणमा ‘महाकमेडी यात्रा’ सुरु हुन लागेको हो । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार पहिलो चरणमा ‘महाकमेडी यात्रा’ फागुन २१ गते प�. . .


‘अगस्त्य च्याप्टर १’मा देशकै कथा

काठमाडौं । चार वर्षअघि रिलिज फिल्म ‘लभ डायरिज’बाट सौरभ चौधरीले नेपाली फिल्ममा निर्देशकका रुपमा ‘डेब्यू’ गरे । सुशील श्रेष्ठ र रुबिना थापा स्टारर यो फिल्मबाट उनले राम्रै चर्चा पाए । यिनै सौरभ यही फागुन १८ गतेबाट फिल्म ‘अगस्त्यः च्याप्टर १’ लिएर दर्शकमाझ आउँदैछन्। सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्न. . .


फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक

काठमाडौं । महाशिवरात्रिको दिन पारेर यही फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएकोट्रेलर डिजिटल रूपमा ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। ट्रेलरलाई डर र शक्तिको खेलको रूपमा प्. . .


विराटनगरमा युएस–नेपाल हिप-हप कोलाब कन्सर्ट आज हुने

विराटनगर । हिप-हप संगीतको ५० औं वार्षिकोत्सवको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले हिप-हप कोलाब कन्सर्टको आयोजना गर्ने भएको छ। दूतावासले 'खुलौं, बोलौं' कार्यक्रम अन्तर्गत विराटनगरको सेन्ट्रल मलमा आज दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म कन्सर्टको आयोजना गरेको गर्ने भएको हो। हिप-हप संगीतमार्फत सामाजि. . .


रंगमञ्चमा बालबालिकाहरुको सक्रियता बढ्दै

काठमाडौं । आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भएको र त्यो कर्तव्य आजभोलीका मानिसहरुले विर्सदै गएको कुरालाई बालबालिकाहरुले नाटकमार्फत खवरदारी गरिरहेका छन् । शैली थियटर, रुसी सदन, संस्थागत विद्यालय संघ नेपाल (इसान) र ओजस थियटरले संयुक्त रुपमा आयोजना गरेका १५औं राष्ट्रिय बाल नाटक . . .


चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ गर्ने

काठमाडौं । फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्ने छन् । च्यालेञ्जमा सहभागी हुन युट्युबमा रहेका चलचित्र ‘रङ्गेली’का टिजर र गीतहरूबाट स्क्रिनसट निकाली ‘मिम’ तयार गरी सोसल मिडिय�. . .


चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक

काठमाडौं । रेखा थापाको चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म फागुन २५ देखि प्रदर्शनको तयारीमा छ । फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतले अभिनय गरेका छन् । रेखा फ�. . .


विराटनगरमा चलचित्र ‘सुगुप’ प्रिमियर हुने

विराटनगर । लिम्बू समुदायको सांस्कृतिक कथामा आधारित चलचित्र 'सुगुप' विराटनगरमा पनि प्रिमियर गरिने भएको छ । आगामी फागुन २८ गते सोमबार सेन्ट्रल मलमा प्रिमियर हुने भएको निर्माण पक्षले जनाएको छ । लिम्बू जातीमा प्रशव व्यथाका कारण मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने प्रचलन छ । सोहि विषयमा केन्द्रित र�. . .


धरानमा फागुन ५ गते फिल्म ‘गोर्खा वारियर’को प्रिमियर हुने

काठमाडौं । आगामी फागुन ११ गतेबाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’को फागुन ५ गते धरानमा प्रिमियर हुने भएको छ । गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नुपरेको संघर्ष र पीडालाई समेटिएको यो फिल्ममा मिलन चाम्सको निर्माण तथा निर्देशन छ । निर्देशक मिलनले पूर्व ब्रिटिस र वर्तमान ब्रिटिस सैनिकको उल्लेख्�. . .