नवराज कट्टेल विराटनगर । आधुनिक ब्याण्डको रौनकमा रमाउँदै गरेको शहरको संस्कृतिलाई परम्परागत नौमती पञ्चे बाजाको मंगल धुनमा फर्काउन विराटनगर–३ निवासी दुर्गादेवी दाहाल रमाइलोसँग नर्सिङ्गा फुकिरहनु भएको छ । विराटनगर महानगरपालिकाले गत पुस ६ गतेदेखि सुरु गरेको एक महिने नौमती पञ्चे बाजा तालिममा उमेरले ५. . .
विराटनगर । अंग्रेजी महिनाको नयाँ वर्षको अवसरमा ईटहरीको सोल्टी होटलले गायक एड्रिन प्रधानको टिमलाई ल्याएर साँगितीक प्रस्तुति दिने जनाएको छ । सोल्टी ग्रुपले गत जेठ ३ गतेबाट औपचारीक रुपमा संचालनमा ल्याएको सोल्टी वेष्टेन्डमा यही पुष १५ गते आईतबारको दिन चर्चिक गायक एड्रिन प्रधानको प्रस्तुति दिने जनाइए�. . .
विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसविएससी सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि जितेका हुन् । संस्थागत विद्या�. . .
विराटनगर । विराटनगर- ४ कन्चनबारी पिपल चोकस्थित ह्यापी आवर हेवेन रेष्टुरेन्टले आउदै गरेको क्रिसमस र नयाँ बर्षको अवसरमा विभिन्न कार्यक्रम ल्याउने भएको छ। विराटनगरका खाना प्रेमीहरुको लागि अहिले ट्रेनडिंङमा रहेको उक्त रेष्टुरेन्टमा डिसेम्बर २२ देखि जनवरी १ सम्म विभिन्न सांगीतिक कार्यक्रम तथा विभि�. . .
विराटनगर । नेपाली अभिनेत्री गौमाया गुरुङ ’बर्लिनाले ट्यालेन्ट’मा छनोट भएकी छन् । फेब्रअरी १७–२२ सम्म आयोजना हुने विश्व प्रख्यात बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ट्यालेन्टमा एक्टर विधामा उनी छनोट भएकी हुन् । विश्वका १ सय ३१ देशबाट आवेदन दिएका ३८ सय ३२ प्रतिस्पर्धीबीच उनी छानिएकी हुन् । उनलाई ’एक�. . .
विराटनगर । उपेन्द्र सुब्बाद्धारा निर्देशित दोश्रो फिल्म मनसरा बैशाख २१ गते प्रदर्शन मिति घोषणा गरिएको छ । ‘जारी’ पछिको यो सुब्बाद्धारा निर्देशित 'मनसरा' दोस्रो चलचित्र हो । निर्माण कम्पनी कबड्डी फिल्मसले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । निर्देशक सुब्बाले सामाजिक �. . .
काठमाडौँ । नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गर्नुहुने जानकारी गराइएको हो ।. . .
काठमाडौँ । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाउनुभएका निर्देशक निश्चल बस्नेत निर्देशन गर्नुभएको चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ । गत कात्तिक २४ गतेदेखि प्रदर्शन भइरहेको चलचित्रले घरेलु बजारम�. . .
विराटनगर । हिन्दी फिल्म ‘सालार : पार्ट वन सिसफायर’ को ट्रेलर सार्वजनिक भएको छ । प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्म पुष ६ गतेबाट सिनेमा घरमा प्रदर्शनमा आउने भएको हो । जसमा प्रभास, श्रुति हसन, पृथ्वीराज सुकुमारन र जगपति बाबु लगायत कलाकारहरु देख्न सकिन्छ । यस्तै, फिल्म तेलुगु, तमिल, मलयालम, कन्नड �. . .
सुजता लिम्बू परिवर्तन राजनीतिमा मात्रै होइन, पछिल्लो समय चलचित्र क्षेत्रमा पनि देखिन थालेको छ । सुन्दर नायक, नायिका, द्धन्द्ध र सांगीतिक दृश्यले आधा भाग ओगटेको विगतका चलचित्रहरु भन्दा पछिल्लो समयको चलचित्रमा फरक स्वाद भेटिन थालेको हो । समाजमा भोगेका, देखिएका र भइरहेका विषयबस्तुलाई ‘अर्गानिक’ नै कथ. . .
सन्तोष पोखरेल मंसिर ६ गते वैवाहिक वार्षिकोत्सवको दिन । कसरी मनाउने त ? श्रीमतीसँग सल्लाह गर्दा सपरिवार फिल्म हेर्न जाने निधो भो । कुन फिल्म ? उही त हो नि, हिजोआजको बडो चर्चामा रहेको ‘दिमाग खराब’ । घरमा ताल्चा मारेर लागियो हलतिर सपरिवार । अर्थात् बुबा, आमा, आफू, श्रीमती र सानी छोरी । ३ः०० बजेको सो हेर्न जिल�. . .
काठमाडौं । नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्ने भएको हो । अमेरीकामा रहेका नेपाली भुटान�. . .