मनोरन्जन

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

काठमाडौं । आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटा देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरेको छ । नेपालको �. . .


झापामा चलचित्र ‘पाँच पाण्डव’ को धमाधम छायांकन, प्रशान्त ताम्राकार र इभा गिरीको प्रवेश

काठमाडौं । ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्रहरूलाई भित्र्याएको छ । काली रानी फिल्मस्को ब्यानरमा नि. . .


चलचित्र ‘बा : एक योद्धा’को छायांकन सुरु, पशुपतिनाथमा गरियो शुभ मुहूर्त

काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल अब चलचित्र निर्देशनमा पनि देखिने भएका छन् । उनकै लेखन तथा निर्देशनमा तयार हुन लागेको नयाँ नेपाली चलचित्र ‘बा : एक योद्धा’ को सोमबारबाट औपचारिक रूपमा छायांकन सुरु गरिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको निर्माण पक्षको उपस्थ�. . .


डकुमेन्ट्री ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

काठमाडौं । डकुमेन्ट्री सिनेमा ‘स्नो लियोपार्ड सिस्टर्स’ को नेपाल प्रिमियर गरिएको छ । बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उल्लेख्य उपस्थिति रहेको थियो । यो डकुमेन्ट्रीमा हिमालयको सबैभन्दा पृथक कुना डोल्पाका दुई आदिवासी महिला बीचको असम्भव तर शक्तिशा�. . .


‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए

काठमाडौं । बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ अर्थात् आमिर खान आजदेखि ६१ वर्षमा प्रवेश गरेका छन् । फिल्ममा आफ्नो भूमिकालाई अत्यन्तै गहिरो रूपमा अध्ययन गरेर काम गर्ने शैली अपनाएकाले बलिउडमा उनलाई ‘मिस्टर परफेक्सनिस्ट’को उपनामले चिन्ने गरिन्छ । तीन दशकभन्दा लामो फिल्मी करियरमा उनले केवल मनोरञ्जन मा�. . .


सरकारी वकिलको ‘प्रेमकथा’ युट्युबमा

काठमाडौं । ‘कता गयौ तिमी कहाँ छौं, जहाँ छौ तिमी सँधै खुसी हौ’ । यो प्रेमिल शब्द समेटिएको गीतका रचनाकार हुन् केशव गौतम। ‘प्रेमकथा’ बोलको गीतमा गौतमले युवायुवती बिचको प्रेम सम्बन्ध, प्रेमको स्थायित्व र सम्झनालाई शब्दमा बाधेका छन्। आधुनिक शैलीमा तयार पारिएको यसले युवा अवस्थामा हुने प्रेम र ती क्षणका तस्�. . .


शुभेच्छालाई मिसेस नोबेल नेपाल २०२६ को ताज

काठमाडौं । मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोले पहिरिन सफल भएकी छन् । सोमबार अपरान्ह राजधानीको ज्यापु एकेडेमीमा आयोजित कार्यक्रममा शुभेच्छाले सो ताज पहिरिन सफल भएकी हुन् । ताजसँगै उनले फेसन कलेजमा छात्रवृत्तिलगायत अन्य उपहार प्राप्त गरेकी छन्। हिमालयन मुमिजद्वारा आयोजित सो कार्यक�. . .


एक महिनामै सकियो ‘मितज्यू’को छायांकन,जेठ १५ बाट प्रदर्शनमा आउने

काठमाडौं । निर्देशक अनिल बुढा मगरले फिल्म ‘मितज्यू’को छायांकन सकेका छन्। उनले सुटिङ थालेको एक महिनामै फिल्मको सम्पूर्ण छायाँकन सकेका हुन्। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको थियो। सुटिङ थालेको एक महिना मै फिल्मको सुटिङ कार्य सकिए. . .


‘रमिताको पिरती’लाई दर्शकको सकारात्मक प्रतिक्रिया

काठमाडौं । प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको फिल्म ‘रमिताको पिरती’ ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दर्शकले फिल्मको कथावाचन र कलाकारहरूको अभिनयको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । फिल्म ‘जेरी’ पछि अभिनयका लागि खासै प्रशंसा नपाएकी अभिनेत्री आना शर्माका लागि ‘रमिता. . .


‘श्री बुकुरोः द होम कलिङ’ लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर गरिएको छ । बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले प्रिमियरको आयोजना गरेका हुन् । प्रिमियर शोमा सिनेमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतसहित चलचित्र पत्रकार र सिनेमाको �. . .


कति पुग्यो ‘आ बाट आमा’, ‘गोबर गणेश’ र ‘झरीपछिको इन्द्रेणी’ को कमाइ ?

काठमाडौं । चलचित्र विकास बोर्डले माघ २४ गतेसम्मको नेपाली फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फिल्म ‘आ बाट आमा’ ले गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा ४ करोड ८० लाख ९० हजार ४८७ रूपैयाँ ग्रस कमाएको छ । फिल्मको १ लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएका छन् । माघ १ गते रिलिज फिल्म ‘गोबर गणे�. . .


प्रविन बज्राचार्यको स्वरमा नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक

काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेलको अभिनय देख्न सकिन्छ । गीतमा स्वर स्वयं प्रविन बज्राचार्यको रहेको छ । गीतको शब्द ललित गोलेले लेखेका हुन् भने संगीत संयोजन प्रदीप जोशीले गरेका छन् । म्युजिक भिडियोको निर्देशन. . .