मनोरन्जन

अन्तर्राष्ट्रिय बजारमा एक वर्षमा छ चलचित्र भए पुग्छ

काठमाडौँ । केही समययता नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई अन्तर्राष्ट्रिय बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले उत्साह साथ हेर्न थालेपछि नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो हुनुका साथै मुनाफा दि�. . .


चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

काठमाडौँ । सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको. . .


चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा

काठमाडौँ । दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन् । फरक विधाका दुई चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ । टेक पौरखी राईले निर्देशन गर्नुभएको ‘जय हो’ मा केकी अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नुभएको �. . .


विराटनगरमा शनिबार गाईजात्रा कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरमा शनिबार "गाईजात्रा कार्यक्रम" सम्पन्न भएको छ । कार्यक्रममा ५ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा लोकप्रिय कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुवोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल 'चिप्लेटी अंकल', सीता न्यौपाने, राधिका कंडेल, दीपक प्रसाद आचार्य 'काकु', प्रभ. . .


ओटीटीमा चलचित्र ‘महापुरुष’

काठमाडौँ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटीटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढे । सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, �. . .


फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा चलचित्र रिलिज

फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा चलचित्र रिलिज भएका छन् । ‘जय हो’ र ‘महानगर’ आजबाट  रिलिज भएका हुन् । ‘महानगर’लाई मोहन राईले निर्देशन गरेका हुन् । मेनुका प्रधान र कर्मा यो सिनेमाको मुख्य भूमिकामा छन् । ‘महानगर’को कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । ‘जय हो’लाई टेक पौरखी राईले निर्देशन गरेका छन् । �. . .


अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेका छन् । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा कमाउन थालेका हुन् । पछिल्लो समय �. . .


स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय

सरकारले प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय लिएको हो ।पर्यटनमन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । निधनको २ वर्षपछि सरकारले उपाधि दिएको हो । गायक टुहुरेको ७८ वर�. . .


एउटै मितिमा मुकुनका दुई चलचित्र

काठमाडौँ । नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गर्नुभएका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बन्नुभयो । चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता भुसाललाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरियो । उहाँल�. . .


विराटनगरमा हुने गाईजात्रा कार्यक्रमको टिकट खुल्ला

विराटनगर । विराटनगरमा भदौ ९ गते गाईजात्रा कार्यक्रमको लागि टिकट बिक्रि खुल्ला गरिएको छ । कार्यक्रममा ३ सय ५० जनाको सहभागिताको लागि टिकट खोलिएको आयोजकले जनाएको छ । भाद्र ९ गते दिउँसो ४ बजे शुरु हुने गाईजात्रा कार्यक्रमको स्थानीय आयोजक लायन्स क्लब अफ विराटनगर फिउजन रहेको छ । कार्यक्रममा लोकप्रिय कल�. . .


विराटनगरमा ८० सालको गाईजात्रा, मनोज गजुरेलदेखी कमेडी च्याम्पियनको सहभागिता रहने

विराटनगर । कोरोना महामारी पछिको पहिलो गाईजात्रा विराटनगरबाट शुरु हुँदैछ । भाद्र ९ गते दिउँसो ४ बजे शुरु हुने गाईजात्रा कार्यक्रमको स्थानीय आयोजक लायन्स क्लब अफ विराटनगर फिउजन रहेको छ । मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल 'चिप्लेटी अंकल', सीता न्यौपाने, रा. . .


चलचित्रको सेल्युलाइड युग

काठमाडौँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमासमेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रव�. . .