मनोरन्जन

विराटनगरका प्रवल्दिप विश्वासको संगीतमा ‘माया बेइमानी’ सार्वजनिक

विराटनगर । विराटनगरका प्रवल्दिप विश्वासको संगीतमा 'माया बेइमानी' सार्वजनिक भएको छ। शुक्रबार गायक कमल खत्रीको आधिकारिक युट्युब च्यानल ‘कमल खत्री’ बाट उक्त गीत सार्वजनिक भएको हो। ‘हातको विँडी सल्केरै छोटो भो, तिम्रो माया सार्है नै खोटो भो, बोलको उक्त गीतमा भोजराज खतिवडाको शब्द, कमल खत्री र मेलिना मै�. . .


अबदेखि ट्वीटर (एक्स) मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने

काठमाडौँ । अबदेखि ट्वीटर (एक्स)मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले आज आफै लाइभमा आएर यस्तो घोषणा गरेका हुन् । नेपालबाट समेत लाइभ गर्न सकिएको छ । कसरी गर्ने लाइभ ? लाइभ गर्न ट्वीटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि आउने स्पेसेस, फोटो�. . .


चलचित्र ‘अदृश्य’ र ‘बगान’ प्रदर्शनमा

काठमाडौं । आजदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शन भएको छ । प्रह्लाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा, प्रिन्स प्रसिड सिंहलगायत मुख्य भूमिकामा हुनुहुन्छ । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन . . .


नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना : योद्धा राजकुमारी’

काठमाडौँ । नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना : योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिनुभयो । “यो हाम्रो लागि नयाँ प्रयाश पनि हो, यस्ता चलचि�. . .


मोरङको रंगेलीमा ‘रंगेली ग्याङस्टर’ बन्दै, शीर्ष जोडीमा मिरुना मगर र दयाहाङ राई देखिने

अर्जुन सुवेदीको निर्देशनमा बन्ने फिल्म ‘रंगेली ग्याङस्टर’ को शीर्ष जोडीमा मिरुना मगर र दयाहाङ राई देखिने भएका छन् । यसअघि नै मिरुनालाई लिएर फिल्म बनाउने घोषणा गरेका सुवेदीले शीर्ष भूमिकामा दयाहाङलाई अनुबन्धित गरेका हुन् । फिल्ममा अभिनेता प्रवीण खतिवडा पनि अनुबन्धित भएका छन् । मोरङको रंगेली वर�. . .


चलचित्र निर्माणमा आएको रुपान्तरण

काठमाडौँ । विसं २०६३ पश्चात प्रविधिमा रुपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आश पनि गरियो । केही समयसम्म त्यस्ता चलचित्र सिमित सङ्ख्यामा बने । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरू भएको डिजिटल चलचित. . .


विराटनगरमा ‘फेसन शो रनवे’ हुने

विराटनगर । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीह. . .


अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छानियो शेर्पाको कथा

काठमाडौँ । नेपाली कथाले अन्तर्राष्ट्रिय महोत्सवमा स्थान पाउने भएको छ । ‘भेनिस चलचित्र महोत्सव’मा छानिएको नेपाली चलचित्र ‘दि रेड सुट्केस’को चर्चा हुँदै गर्दा १० पटककी सगरमाथा आरोही लाक्पा शेर्पाको जीवनीमा बनेको वृत्तचित्र ‘माउन्टेन क्विनः दि समिट अफ लाक्पा शेर्पा’ टोरन्टो अन्तर्राष्ट्रिय चलचि�. . .


‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा

काठमाडौं । विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । कलेजले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी सो प्रतिस्पर्धाको घोषणा गरेको हो । बीस वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा इच्छुकले आगामी भदौ २२ गतेभित्र आफ्�. . .


ओपेनहाइमर :संस्कृत साम्यवाद र विज्ञानको संगम

“कालोअस्मि लोक क्षयकृत्प्रवृद्धो" "म काल बनेको छु संसारको क्षयकर्ता भएको छु / नाउ आइ बिकेम डेथ डिस्ट्रोयर अफ दि वर्ल्ड " भर्खरै रिलिज भएको हलिउड चलचित्र 'ओपेनहाइमर' ले संसारभर बक्स अफिसमा तहल्का मचाउदै गर्दा हाम्रो छिमेकी भारतमा भने यसले छुट्टै विवाद सिर्जना गर्यो कारण थियो सेक्सको सिनमा भागवत गीता पढ�. . .


ट्विटरको लोगो परिर्वतन ,नयाँ डिजाइनमा अंग्रेजी अक्षर एक्स

एलन मस्कले ट्विटरको लोगो परिर्वतन गरेका छन् । यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् । ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ । मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयास गरेका थिए । उनले �. . .


विराटनगरका समर्पण कार्की बने मिस्टर नेपाल

विराटनगर । मिस्टर नेपाल-२०२३ को उपाधि विराटनगरका समर्पण कार्कीले जितेका छन् । शनिबार अवेर सम्पन्न फिनालेमा मोरङ विराटनगरका ३२ वर्षीय कार्की मिस्टर नेपाल-२०२३ बनेका हुन् । उनी पेशाले पाइलट हुन् । साथै काठमाडौँका निमेष कपाली फस्ट रनरअप, काभ्रेका क्रिषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका डा. विजयी दुवाडी. . .