मनोरन्जन

डिजिटलभन्दा अगाडि नेपाली चलचित्र

काठमाडौँ । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रूपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्. . .


विराटनगरको ‘सम्राट पप एण्ड रेष्ट्रो’मा शैलेश निरौलाको सांगीतिक प्रस्तुति

विराटनगर । विराटनगरमा शैलेश निरौलाको सांगीतिक कार्यक्रम हुने भएको छ । असोज १३ गते शनिबार विराटनगरको एयरपोर्ट रोडमा रहेको ‘सम्राट पप एण्ड रेष्ट्रोमा' सांगीतिक कार्यक्रम हुने भएको हो । विराटनगरका र्यापर शैलेश निरौला 'शब्दजाल' ले एल्बम टुरको पहिलो कन्सर्ट गर्न लागेका हुन्। 'द शब्दजाल सो ' मार्फत आफ्न�. . .


चलचित्र भवनमा ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’

काठमाडौँ । दुई नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ दोस्रो सातामा प्रदर्शनरत छन् । दुवै चलचित्रले सन्तोषजनक व्यापार गरिरहेका छन् । नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’मा ‘कमलामाई’को भूमिकामार्फत यौनिक लैङ्ग. . .


सर्ट फिल्म ‘पालो’ सार्वजनिक

विराटनगर । सर्ट फिल्म ‘पालो’ सार्वजनिक भएको छ । प्रकाश सुब्बाको कथा तथा निर्देशन रहेको फिल्म `यसोदा फिल्मस´ अफिसियल युट्युब च्यानल मार्फत छोटो फिल्म सार्वजनिक गरिएको छ। मिटरव्याजी सम्बन्धि फिल्मको निर्माता राजेन्द्र भगत रहेका छन् । आर्थिक भार भएर व्यापारी तथा सर्वसाधारणले आत्महत्या गर्नु हुँद�. . .


आधुनिक चलचित्र भवनको सङ्ख्या बढ्दो

काठमाडौँ । आधुनिक प्रविधि र नयाँ विषयवस्तुले चलचित्रमा स्थान पाउन थालेपछि दर्शकको हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा आधुनिक तथा सुविधासम्पन्न भवन पर्न थालेका छन् । अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखि�. . .


‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ सम्पन्न

काठमाडौँ । चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ सम्पन्न गरेको छ । बीस वर्षमुनिको उमेर समूहमा लक्षित प्रतिस्पर्धामा सजिल बस्नेतले तयार गर्नुभएको ‘बबल’ पहिलो, क्षितिज जैसवालले निर्देशन गर्नुभएको ‘वैराग्य’ले दोस्रो र देव तामाङले निर्देशन गर्�. . .


पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

काठमाडौँ । विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात गति लियो । यसले नेपाली �. . .


गायक प्रकाश सपूत नायकको अभिनयमा

गण्डकी । अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै हुनुहुन्छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उहाँ फुरुङ्ग हुनुहुन्छ । गायन करिअरको शिखरमा रहेकै बेला सपूतको ‘हिरो’ बन्ने सपना पनि पूरा हुँदैछ । गायकका रुपमा उहाँ जति सफल हुनुहुन्छ, अभिनयमा पनि उसरी नै आफूलाई उतार�. . .


विराटनगरका हलमा ‘एक भागवत गीता’ का लागि तानिए दर्शक

विराटनगर । नेपालभरका चलचित्र हलमा ‘एक भागवत गीता’ प्रदर्शनमा आएपछि दर्शकको बाक्लो उपस्थिति देखिएको छ । भदौ २९ गतेबाट रिलिज भएको चलचित्र विराटनगरका हलहरुमा समेत खचाखच भीडसहित प्रदर्शन भईरहेको हो । विराटनगरका चार हलमा चलचित्र, ‘एक भागवत गीता’ प्रदर्शनमा रहेको छ । भाटभटेनीको क्यूएफएक्स, हिमालय, सिट�. . .


अस्करमा नेपालबाट चलचित्र ‘हल्कारा’ पठाइने

काठमाडौँ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ । नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट आज बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर�. . .


‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

काठमाडौँ । आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् । नेपाली चलचित्रमा नामभन्दा पनि. . .


विवादमा चलचित्र ‘एक भगवत् गीता’

काठमाडौँ । विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ । निर्माण पक्. . .