काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को प्रि–बुकिङ ओपन भएको छ । हलहरूले सिनेमाको शो निकाल्दै प्रि–बुकिङ ओपन गरेका हुन् । चलचित्रले सन्तोषजनक शो पाएको छ । नेपाली चलचित्र नै धेरै हलमा रहेका कारण यसले सन्तोषजनक शो पाएको हो । ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’लगायत चलचित्र हलमा रहँदा ‘ग�. . .
विराटनगर।आरोहण गुरुकुल विराटनगरमा हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास एक चिहान मा आधारित नाटक मञ्चन सुरु भएको छ । यो नाटक दिपेश भण्डारीको परिकल्पना र निर्देशनमा तयार गरिएको हो । समाज विकासमा बाधक तत्त्वहरूको पहिचान गर्दै ती हटाउनुपर्ने सन्देश दिने नाटकले नेपाली समाजमा गहिरो गरी बसेका अन्धविश्. . .
फ्राइडे रिलिजमा तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आज एकै दिन चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ र ‘ताराहरू’ प्रदर्शनमा आएका हुन् । यी तीनमध्ये सबैभन्दा धेरै ‘माग्ने राजा’ले शो पाएको छ । चलचित्र ‘जनै हराएको मान्छे’मा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, अभिन�. . .
अब आफ्नै जवानी बोझ लाग्न थाल्यो, सानो छाँयामा रमाएको बाल्यकाल सम्झिँदा मनमा डर लाग्न थाल्यो। जिम्मेवारीको पहाड काँधमा, र सपनाको तुफान मनमा ।। एक्लै, विरान सहरमा, किन खै आजकल आफ्नै जवानी बोझ लाग्न थाल्यो । अधुरा सपना छन्, अधुरा रहर छन्, कहिले पूरा होलान्? "आफ्नै भइदेऊ" भनेर भन्छिन् आमा, तर कहिले साँचो घर. . .
आकाश छोप्ने छाना, मुरी उमार्ने माटो छैन गुजुमुज्ज घरहरु चिसामा न्यानो ताप्ने आँगन पनि छैन बलियो पाखुरा हुनेहरु मुग्लान पस्छन कमजोर हातहरु ऋणका भारीले थिचिएर बन्दी जीवन बाँच्न बाध्य हुन्छन । गाउँका प्रत्येक घर सुनसान छ टुकिकाे धिप धिपे बत्तीमा बृध्द अनुहार, उदास यौवन मात्र देखिन्छ बाँझो बारी, सु�. . .
विराटनगर । भगवान श्रीकृष्णको जन्माष्टमी को अवसरमा विराटनगर स्थित डीपीएस विद्यालयले यस वर्ष पनि कृष्णाष्टमी पर्वलाई विशेष समारोहको आयोजना गरी सांस्कृतिक, धार्मिक र शैक्षिक महत्वका साथ मनाइएको छ । विद्यालय परिसर आकर्षक सजावट र धार्मिक माहोलले भरिएको थियो । समारोहको सुरुवात विद्यार्थीहरुको समुह भजन. . .
काठमाडौं । ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन् । शनिबार राती सम्पन्न ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितिन् । सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रद. . .
काठमाडौँ । नेपाली फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ’माग्ने बुढा’लाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनले मु. . .
यौनकथा : पहाडको टाकुरामा जन्मिएको म सहर पस्दा, धेरै कुरामा फरक पाएको थिए । सानोतिनो जागीर गर्थे सहरका गल्लीहरूमा एक्लै हिँड्दै मनलाई समझाइरहन्थें जीवन फेरिन्छ जस्तो लाग्थ्यो ! बाटोमा हिँड्दा देख्थें एकजना सुन्दर युवतिलाई कहिले सडक पार गरिरहेकी, कहिले सडक छेउको पसलमा उभिएकी। पहिलोपटक जब देखें, उनले र�. . .
विराटनगर, साउन ८ , विराटनगरका लोकप्रिय गायक रिताज वस्तीको नयाँ गीत "अनुत्तरित" सार्वजनिक भएको छ। आफ्नै स्वर र संगीत रहेको यस गीतलाई पमित अधिकारीले लेखेका हुन्। गीतको एरेञ्जमेन्ट सुरज श्रेष्ठले गरेका छन् भने लुमन स्थापितले संगीत संयोजनमा साथ दिएका छन्। गीतसँगै यसको म्युजिक भिडियो पनि सार्वजनिक गरिएक�. . .
काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो ।दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन् । . . .
काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् । वि.सं. २०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो सिनेमा हाल प्राइम भिडियोमा स्ट्रीमिङमा उपलब्ध छ । अमेजन प्राइम सदस्यत�. . .