विराटनगर । पछिल्लो समय चर्चामा रहेका गायक दुर्गेश थापाले पहिलो पटक विराटनगरमा आफ्नो साँगीतिक प्रस्तुति गर्ने भएका छन्। लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्ट आज(मंगलबार) विराटनगरमा आयोजित पत्रकार सम्मेलन दुर्गेशले साँगीतिक प्रस्तुति गर्ने जानकारी दिइएको हो । नयाँ वर्षको अवसर पारेर दुव. . .
काठमाडौँ । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गर्यो । जसले नेपाली चलचित्रका लागि विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज ग¥यो । नेपालको गामीण परिवेश र सामाजि�. . .
काठमाडौँ । नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन् । सामाजिक विषय र हास्यप्रधान प्रस्तुतीकरण रहका चलचित्रले दर्शकको साथ पनि राम्रै पाइरहेका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ चलचित्रका शृङ्खलाको व्यापार हेर्दा नेपालमा हास्यप्रधान चलचित्रमा दर्शक आ�. . .
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर गरिएको छ । सोमबार साँझ ललितपुरको क्यूएफएक्स लाविम मलमा गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल खेलाडीको उपस्थिति थियो । प्रिमियर शोमा पुगेका अभिनेता दयाहाङ राईले. . .
काठमाडौँ । नेपाली फिल्म ‘सरौतो’मा अभिनय गरेका अभिनेता टङ्क धमाला ब्रिटिस फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ । ब्रिटिस फिल्म ‘डेन्जरस गेम’ र भारतीय फिल्म ’एनिमल’ मा अभिनय गरेका अभिनेता धमालाले आफ्नो निरन्तरत. . .
काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड देखिएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार औसत र शनिबार राम्रो व्यापार गरेको निर्देशक सशान कँडेलले जानकारी दिनुभयो । चलचित्र प्रदर्शन भएदेखि नै क. . .
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो । नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । मध्यपूर्वका �. . .
काठमाडौँ । नेपाली चलचित्र निर्देशन गरेर अन्तरराष्ट्रिय रूपमा परिचित निर्देशक दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ मधेसको कथामा तयार गरिएको छ । हालै आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक रौनियारले आफूले झन्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मेरो भो�. . .
विराटनगर । गायक भुवन श्रेष्ठ र चर्चित गायिका मेलिना राईको श्वरमा ‘सर्माई भागेर’ गीत सार्वजनिक भएको छ । गायक श्रेष्ठ पूर्वी पहाडी जिल्ला संखुवासभाका हुन् । जमलस्थित विश्रज्योति सिनेप्लेक्समा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि गीत सार्वजनिक गरिएको हो । अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा का�. . .
काठमाडौं । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ। विश्वभर हिन्दी र नेपाली भा. . .
भेषराज कार्की/रासस काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन छायाङ्कन सुरु गरिएको हो । फिल्म निर्माता तथा निर्देशकका अनु�. . .
विराटनगर । म्यान हन्ट इन्टरनेशनल नेपाल २०२५ प्रतियोगिताको कोशी प्रदेश अडिसन आगामी फाल्गुन १२ गते विराटनगरमा आयोजना हुने भएको छ। प्रतियोगिता विराटनगरको श्रोकृष्ण होटलमा हुनेछ, जहाँ कोशी प्रदेशका १८ देखि ३० वर्षका अविवाहित युवाहरू सहभागी हुन सक्नेछन्। प्रतियोगितामा सहभागी हुन चाहने युवा मोडलहरूल�. . .