मनोरन्जन

चलचित्र ‘लाज शरणम्’मा समेटियो मेयर बालेनको गीत

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो । ‘नेपाल हासेको...’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ । गम्भीर विष्टको केरियोग्राफी �. . .


`भ्यालेन्टाईन डे´मा विराटनगरमा सविन राईको संगीतमय साँझ

विराटनगर । यसपटकको भ्यालेनटाईन डे अर्थात प्रेम दिवस विराटनगरमा सविन राईको संगीतमय साँझ हुने भएको छ । विराटनगरका संगीत प्रेमीहरुको लागि अहिलेका युवा पुस्तामा निकै नै रुचाइएका गायक सविन राई एण्ड ‘फारोह’ व्याण्डले प्रेम दिवसमा संगीतमय बनाउने भएको छ । मन्जिना फाउन्डेसन नेपालको आयोजना तथा विराटनगर�. . .


सुरु भयो चलचित्र ‘पहाड’ को छायाङ्कन

काठमाडौँ । निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को आजदेखि सुरू गर्नुभएको छ । गोरखा दरबारमा पुजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायाङ्कन सुरू गरिएको हो । निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउन�. . .


‘एक्टर टेक–वन’ देशव्यापी प्रदर्शन गर्न दिने सहमती

काठमाडौं । ‘एक्टर’ चलचित्र निर्माता कम्पनी नेपाली डायस्पोरा प्रालिले ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापी रुपमा प्रदर्शन गर्न दिने भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै ‘एक्टर’ चलचित्रका निर्माता नेपाली डायस्पोरा प्रालि तथा ‘एक्टर–टेक वन’ का संयुक्त निर्माताहरु अदूत फिल्मस् प्रालि तथा मोती फ�. . .


चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले बिहीबार युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुरु हुन्छ । विदेश गएको �. . .


विराटनगरका गायक सुरज बानियाको ‘देउ न माया देउ’ (भिडियोसहित)

विराटनगर । विराटनगरका गायक सुरज बानिया र गायिका मुना रोकाको सुमधुर आवाजमा रहेको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम कथामा आधारित रहेर निर्माण गरिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो सुरज बानियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई विराटन�. . .


चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ २ को घोषणा

काठमाडौं । व्यवसायिक सफलताको कीर्तिमान कायम राख्न सफल नेपाली चलचित्र ‘ पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माणको घोषणा भएको छ। टीमले आइतवार काठमाडौंमा व्यवसायिक सफलताको खुशीयाली साटासाट सँगै निर्माता सरोज पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ को सिक्वेल निर्माण गर्ने घोषणा गरका हुन् । यो फिल्म आ�. . .


फिल्म ‘मिसिङः केटी हराएको सूचना’ आजदेखी प्रदर्शनमा

काठमाडौँ । आजदेखि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ । यस अगाडिका शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शनमा आए पनि आज भने एक मात्र चलचित्र प्रदर्शन भएको हो । यसको निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले नेपालभरका चलचित्र भवनमा चलचित्र प्रदर्शन भएको जानकारी दिएको छ । पहा�. . .


नन्दुको स्वरमा रहेको म्युजिक भिडियो ‘जंगली काँडा’ सार्वजनिक(भिडियोसहित)

विराटनगर । गायक नन्दु गुरुङको स्वरमा रहेको नयाँ गीत 'जंगली काँडा' को म्युजिक भिडियो सार्वजनिक भएको छ। भरत लिम्बुद्वारा रचित यस गीतमा कुमार गुरुङको शब्द र संगीत रहेको छ। पूर्वी नेपालको लोकप्रिय संगीत शैली पालाममा तयार पारिएको यस गीतको भिडियोमा बेलबारीका चर्चित मोडल तथा नायक बादल श्रेष्ठले मुख्य भूमि. . .


नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौँ । सन् २०२४ को तथ्याङ्कलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा (थियटर स्क्रीन) रहेको छ । चिनियाँ चलचित्रकर्मीको भनाइलाई आधार मान्ने हो भने चलचित्रको लागि विश्वकै ठूलो बजार चीन हो । त्यहाँ एक वर्षमा विदेशी चलचित्र प्रदर्शन हुन् पाउनेको सङ्ख्या ३४ मात्र रहेको छ । भारतकै सर्वाधिक व्यापार गर्ने चल�. . .


लण्डनमा गुन्जियो कन्दरा

रामनाथ घिमिरे/रासस बेलायत ।‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्ट�. . .


चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक पौडेलले ‘कोसेढुंगा’ बनाउने

काठमाडौं । चलचित्र ‘कोसेढुंगा’ निर्माणको घोषणा गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् । सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन् । थिम पोस्टरमा घुरमैलो बिहा�. . .