मनोरन्जन

यौन सम्बन्धपछि प्रेमीलाई जिउँदै जलाउने ती रानी !

१७ जेठ । इतिहासका पुस्तक पढ्ने हो भने अफ्रिकी मुलुक अंगोलाकी रानी एनजिंगा एमबांदी बहादुर तथा तेज मस्तिष्क भएकी योद्धाका रुपमा चिनिएकी छिन् । जसले १७ औँ शताब्दीमा अफ्रिकामा युरोपेली उपनिवेशविरुद्ध युद्ध लडेकी थिइन् । तर कतिपयले उनलाई एक क्रुर महिलाका रुपमा पनि हेर्न गर्दछन् । उनले सत्ताका लागि आफ्. . .


फिल्म ‘संजु’ को ट्रेलर रिलिज (भिडियाेसहित)

भारत । बलिउड सुपरस्टार नायक संजय दत्तको जीवनमा बनेको फिल्म ‘संजू ‘को ट्रेलर बुधबार रिलिज भएको छ । रणवीर कपूर संजय दत्तको विभिन्न अवतारमा देखिएको छ । संजय दत्तको रुपमा रणवीरलाई देख्दा दर्शकहरु छक्क परेका छन् । संजय दत्तले रणवीरलाई बडि बनाउन भनेपछि रणवीरले आफ्नो लुक्स र बडि दुवै बनाउने काम गरेको स्रोत�. . .


विराटनगरमा ८० वटा नाटक मञ्चन गर्दै नाटक उत्सव सकियो

विराटनगर, १४ जेठ । सुमेरु कला सरोवरले आयोजना गरेको अन्तर विद्यालय नाटक उत्सवमा ८० विद्यालयले नाटक मञ्चन गरेका छन् । दश दिनसम्म चलेको नाटक उत्सवमा मोरङ जिल्लामा रहेका निजी तथा सामुदायिक बिद्यालयले ८० वटा नाटक देखाएका हुन् । जेठ ४ गतेबाट सुरु उत्सवमा मोरङ जिल्ला भरका एक हजार १ सय १७ विद्यार्थीले रंगमञ्�. . .


रणवीर सिंह र दीपिका पादुकोणको बिहेको मिति १९ नोभेम्बरमा निश्चित

एजेन्सी। भारतिय पत्रिका दैनिक भाष्करका अनुसार बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति लगभग निश्चित भएको छ । उनीहरूकाे बिहे यसै वर्षको १९ नोभेम्बरमा मुम्बईमा हुने भएको हो । दीपिका र रणवीरको साउथ इन्डियन परम्परा अनुसार बिहे हुने अनुमान गरिएको छ । दीपिकाको परिवारले  एक साउ. . .


झोराहाटमा चारजना कवि सोह्रवटा कविता सुनाए

विराटनगर, १२ जेठ । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको नाटकघरमा शनिबार चारजना कविले आफ्ना शक्तिशाली १६ वटा कविता वाचन गरेका छन् । झोराहाट नाट्य केन्द्रले विगत दुई वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार नियमित रुपमा कविता वाचन कार्यक्रम आयोजना गर्दै आएको छ । हालसम्म नेपाल र भारतका एक सयभन्दा बढी क�. . .


‘बोल माया…’ बिरहसँग गाँसिएको यथार्थ

धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा ।। नेपाली लोकदोहोरीका धेरै गीतमा स्वर भरेकी गायीका शान्ति श्री परियारले जब यी शब्दहरूमा भाका हाल्छिन्, तब मन गाँठो पर्न थाल्छ । कोमल हृदयका लागि सहनै नसक्ने चोट बनिदिन्छ । यो गीत पूरा सुनी र हेरिनसक्दै अनायासै आँसु आफैँ ट�. . .


शनिबारीय विशेष, सौगात ७ वर्षमै कसरी बने फिल्म निर्देशक ? बाबुले खोले भित्री कुरा…

विराटनगर, १२ जेठ । गजित विष्ट आफैंमा नेपाली चलचित्र क्षेत्रका परिचित नाम हो । तर, पछिल्लो समयमा उनी आफ्नो ८ वर्षिय छोरा सौगातको नामबाट बढी चिनिन थालेका छन् । ७ वर्षको उमेरमा चलचित्र निर्देशन गरेर ख्याति कमाएका बालक हुन् सौगात । उनको नाम गिनिज बुकमा लेखिएको छ । सौगातले पहिलो चलचित्र ‘लभ यू बाबा’ निर्देश. . .


केकी, रीमा र वेनिशाको थाइल्याण्डमा यस्तो मस्ती !!

नेपाली फिल्म इन्डस्ट्रीका नायिकाहरूकाे सम्बन्ध एक अर्काेसंग खासै राम्राे देखिदैन् । तर तीन यस्ता नायिकाहरू छन् जसकाे मित्रता लामाे समयदेखि टिकिराखेकाे छ । एक अर्काेकाे लागि पनि उत्तिकै सर्पाेटिभ पनि देखिन्छन् यी नायिकाहरू। हामी कुरा गर्दै छाैँ नायिका केकी अधिकारी, रीमा विश्वकर्मा र वेनिशा हमालका�. . .


‘दबंग ३’मा खेल्न सोनाक्षी सिन्हा स्लिम भइन

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानसँग ‘दंबगमा स्क्रीन शेयर गरेकी सोनाक्षी सिन्हा मोटी अभिनेत्रीको रूपमा परिचित छिन् ।उनको सुन्दरता र अभिनयमा राम्रो क्षमता हुँदा हुँदै पनि मोटोपनाको कारण पछिल्लो समय लाईमलाईटमा खासै आउेनसकीरहेकी थिईनन् । यस्तैमा एकाएक सोनाक्षीले इन्टाग्राममा एक तस्बिर सेयर गरे�. . .


नयाँ अवतारमा ‘जाइरा’ मा आउदै नम्रता श्रेष्ठ (यस्तो छ नयाँ लुक्स)

बिराटनगर जेठ ९ ,  लामो समय चलचित्रबाट टाढा रहेकी अभिनेत्री नम्रता श्रेष्ठको नया फिल्म आउने भएको छ । अहिले उनी फिल्म ‘जाइरा’मा काम गर्दैछिन् । यो फिल्मको नम्रताको नयाँ अवतार धारण गरेकी छिन् । यसै फिल्मको लागि नम्रताले आफ्नो कपाललाई समेत काटेकी छिन् । उनले ब्वाइज कट हेयर स्टाइल बनाएकी छन् । निर्माण पक्. . .


नायिका निशा र क्रिकेटर शरद आमाबाबु बने

नायिका निशा अधिकारीले बिहिबार छोरालाई जन्म दिएकी छिन् । गर्भवतीअवस्थामा अमेरिका पुगेकी निशाले अमेरिकामा नै छोरालाई जन्म दिएकी हुन् । क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी निशाले छाेराकाे अावागमनले आफूहरु निकै नै खुशी भएको लेखेकी छिन् । छोराको नाम समेत राखेकी निशाले छोरा ‘यूभान निशारद’को स्वास्थ�. . .


उत्कृष्ठ बुहारीको खोजी शुरु, प्रथम हुनेले सुनको सिक्री पाउने

विराटनगर, ५ जेष्ठ । बृद्धा अबस्थामा घर परिवारबाटै सकेसम्म अपहेलित नहुनुपरोस् भन्दै सुनसरीको ईनरुवा नगरपालिकाले नगरभित्र उत्कृष्ठ बुहारी छनौट गरी पुरस्कृत गर्ने भएको छ । नगरपालिकाको कार्यालयले सासु ससुराको स्याहार सहित सम्मान र मायाँ गर्ने वुहारीको खोजी गरी सम्मान गर्नेछ । उत्कृष्ठ बुहारीको खोजी�. . .