मनोरन्जन

विराटनगरकी मोडल अंशु व्यवसायी अमिशसंग विवाहबन्धनमा ।

प्रेम देवान विराटनगर २३ असार । विराटनगरकी २२ बर्षिया मोडल तथा नव नायिका अंशु थापा वैवहिक बन्धनमा बाधिन लागेकी छिन् । ५ वटा म्यूजिक भिडीयो तथा ३ वटा नेपाली कथानक चलचित्रमा हात हालेकी नव नायिकाको असार २३ गते वैवाहिक बन्धनमा बाधिन लागेकी हुन् । अंशुको विवाह विराटनगर कै युवा व्यावसायी अमिस बरालसँग हुन ला�. . .


कपिल शर्मा यस्तो हालमा नेदरल्याण्डमा भेटिए !

भारतीय कमेडियन कपिल शर्मा कमेडी नाइट विथ कपिलका कारण  चर्चामा आएका कलाकार हुन् । चर्चाकाे शिखरमा पुग्दै गर्दा कपिल आफ्नै सहकर्मीहरुसँगको झगडा पछि विवादमा मुछिएका थिए । विवादमा मुछिए लगत्तै उनकाे शाे पनि बन्द हुन् पुग्याे । पछिल्लोपटक उनले ‘फेमिली टाइम विथ कपिल’ लिएर सोनी टेलिभिजनमार्फत कमब्याक ग�. . .


अभिनेत्री आयशा टाकियालाई ज्यान मार्ने धम्की

लिउड अभिनेत्री आयशा टाकिया र उनको परिवारलाई एक व्यक्तिबाट ज्यान मार्ने धम्की आएको छ । आयशाका पति फरहान आजमीले आफूहरुलाई फोन र म्यासेजबाट धम्की आएको टि्वटरमा बताएका छन् । आयशाको परिवारलाई आएको यो धम्की एउटा मुद्दासँग जोडिएको छ । आर्थिक विवादमा उनीहरुलाई मुद्दा हाल्ने व्यक्तिले धम्की दिएका हुन् । आफ�. . .


सेक्स अफर नमान्दा फिल्म गुमाएको मल्लिका सेरावतको भनाइ

एक समय बलिउडकी सेक्सी नायिकाको रुपमा चर्चा कमाएकी मल्लिका सेरावत आजकाल ओझेलमा छिन् । लामो समयदेखि उनले कुनै फिल्म पाएकी छैनन् । उनले फिल्म ‘मर्डर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्ममा नै हट सिन दिएकी उनलाई त्यसपछि पनि यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । त्यसपछि उनको छवि न�. . .


पूर्व मिस नेपाल निकिता चण्डकको डेब्यु चलचित्र ‘रानी महल’ को छायांकन विवादपछि स्थगित

काठमाडौं । पूर्व मिस नेपाल निकिता चण्डकको डेब्यु रहेको चलचित्र ‘रानी महल’ को छायांकन विवादपछि स्थगित भएको छ । निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापकोटाविचको आर्थिक विवादले छायांकन नै स्थगित भएको हो । यस फिल्ममा अनुबन्धीत भएर बर्षा राउत तथा प्रशान्त ताम्राकारले फिल्म छाडे पछि चलचि�. . .


प्रियंका चोपडासंग हलिउड गायकको बिवाह हुने खबर

भारतीय संचार माध्यममा बलिउड नायिका प्रियंका चोपडा प्रियंका र हलिउड गायक निक जोनसकाे प्रेम संबन्धले ठुलै स्थान पाएकाे छ । उनीहरूकाे संबन्धबारे एकपछि अर्काे अपडेट भारतीय संचार माध्यममा अाइरहेकाे छ । प्रियंकाले अबकाे एक महिना भित्रै निकसंग विवाहकाे कुरा छिन्ने भएकी छिन् । बलिउड ग्ल्यामर म्यागेजिन �. . .


सन्नी लियाेनकाे बारेमा बायाेपिक सिरियल बन्ने

बलिउडकी अभिनेत्री एवंम पूर्व पाेर्नस्टार सन्नी लियाेनकाे बारेमा बायाेपिक सिरियल बन्ने भएकाे छ । सन्नी अाफैले सहमत जनाएपछि उनका बारेमा बायाेपिक सिरियल बन्न लमगेकाे हाे । ‘अनटाेल्ड स्टाेरी अफ सन्नी लियाेनी’ नाममा याे बायाेपिक सिरिज बन्न लागेकाे र यहि १६ जुलार्इमा सन्नीकाे बायाेपिक सिरिज तयार हुने �. . .


यो वर्षकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बन्यो ‘सञ्जु’

मुम्बई । भारतीय चर्चित अभिनेता सञ्जय दत्तको बायोपिकमा आधारित बहुप्रतिक्षित फिल्म ‘सञ्जु’ले पहिलो दिनमै ३२ करोड भारतीय रुपैयाँ कमाइ गरेर यो वर्षकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ । राजकुमार हिरानीले निर्देशन गरेको सन्जु’मा सञ्जय दत्तको भूमिकामा रणवीर कपुरले अभिनय गरेका छन् ।फिल्मको आक्रामक ब्. . .


सय दिनमा ‘शत्रु गते’, १२ करोडको व्यापार

काठमाडौं, १७ असार । प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले सय दिन मनाएको छ । गएको चैत ९ गतेदेखि प्रदर्शनमा आएको यस सिनेमाले शनिबार प्रदर्शनको सय दिन पूरा गरेको हो । काठमाडौंको गोपीकृष्ण हल र गुण सिनेमामा सिनेमाले सय दिनसम्म दर्शकको साथ पाएको हो । सिनेमाले सय दिन पूरा गरेको उपलक्ष्यमा नि�. . .


नेपालका केही हलहरुमा मात्र ‘संजू’ प्रदर्शन हुने, बिराटनगरको सिटि सिनेमाले प्रदर्शन गर्ने

नेपालका केही हलहरुमा मात्र बलिउडको चर्चित अभिनेता संजय दत्तको जीवनीमा आधारित बनेको फिल्म ‘संजू’ प्रदर्शन हुने भएको छ । वितरक र प्रदर्शक बीच बिभिन्न बिषयमा कुरा नमिल्दा ‘संजू’ नेपालको सिमित हलहरुमा मात्र प्रदर्शन हुने भएको हो ।नेपाल प्रदर्शनको अधिकार लिएका चौधरी ग्रुप र गोपीकृष्ण मुभिजले अनेकन सर�. . .


यौनकर्मीलाई रणबीर र अनुष्काले अपमानजनक शब्द प्रयोग गरे भन्दै उजुरी

मुंबई । संजय दत्तको बायोपिक ‘संजू’मा बोलिएको एउटा डायलगलाई लिएर रणबीर कपूर र अनुष्का शर्मा विरुद्ध महिला आयोगमा उजुरी परेको छ। उजुरीकर्ताहरुका अनुसार फिल्ममा रणबीर अनुष्काले एउटा सीनमा यौनकर्मीहरुलाई अपमानजनक शब्द प्रयोग गरेका छन् । उनीहरूका अनुसार संजूुको ट्रेलरको एक सीनमा अनुष्का रणबीरसँग सो�. . .


नाई नभन्नु ल – ५’ को दुई वटा पोस्टर सार्वजनिक, यस्तो छ फस्टलुक !

काठमाडौं । भदौ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘नाई नभन्नु ल – ५’ को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका ४ कलाकार स्वस्तीमा खड्का, अनुभव रेग्मी, अभिषेक नेपाल र सेड्रिना शर्मा अटाएका छन् । निर्देशक बिकासराज आचार्यको सहलेखन र निर्देशन रहेको लोकप्रिय सिरिज ‘नाई. . .