स्वास्थ्य

पछिलो २४ घण्टा भित्र वीगन्जको विभिन्न अस्पतालमा भर्ना भएका १० जना सङ्क्रमितको मृत्यु

पर्सा वीरगन्जको विभिन्न अस्पतालमा भर्ना भएका १० जना कोरोना सङ्क्रमितको उपचारको क्रम्मा मृत्यु भएको छ । पछिलो २४ घण्टा भित्र वीगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका ७ जना पुरुष र ३ जना महिलाको उपचारको क्रम्ममा मृत्यु भएको हो । वीरगन्जको नारायणी अस्पतालमा भर्ना रहेका ६ जना, भवानी अस्पतालमा भर्ना रह�. . .


नेपाल औषधि व्यवसायी संघ कास्कीद्वारा मानवसेवा आश्रम पोखरालाई मानसिक औषधि सहयोग

पोखरा नेपाल औषधि व्यवसायी संघ कास्कीले मानवसेवा आश्रम पोखरा–१७ पोखराका आश्रित लाई आवश्यक औषधि सहयोग गरेको छ । कोभिड– १९ का कारण बिरामीलाई औषधि अभाव भएको भन्ने थाहा पाएपछि सहयोग गरिएको संघका जिल्ला अध्यक्ष विक्रम .पन्तले जानकारी दिनुभयो । उहाँले आश्रमका बिरामीले यसअघि प्रयोग गर्दै आइरहेको औषधिको �. . .


सांसद बस्नेतद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

सूर्यविनायक कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो आइरहेको ब. . .


सप्तरीको सप्तकोशी नगरपालिका उपप्रमुखको कोरोनाबाट मृत्यु

विराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण सप्तरीको सप्तकोसी नगरपालिकाकी उप–प्रमुख ४० वर्षीया आशा चौधरीको निधन भएको छ । उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा मङ्गलबार बिहान उनको मृत्यु भएको हो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार चौधरी सात महिनाकी ग�. . .


विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा चिकित्सकमाथि आक्रमण

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्ष भित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । बिरामी लिएर आएका सेवाग्राहीलाई अस्पतालका गार्डले दुव्र्यवहार गरेको विषयले उग्ररुप लिँदा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि एउटा समूहले आक्रमण गर�. . .


एक करोडको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना

कर्णाली नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले रु एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ । महासङ्घको सोमबार जुममार्फत बसेको बैठकले कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो । महासङ्घ प्रदेश समितिका महासचि�. . .


गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

पाँचथर गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, �. . .


बलभद्र सेवा समिति बिराटनगरद्वारा नि :शुल्क खाना खुवाउने अभियान सुरु

बिराटनगर आकृति रानि फुयल विश्वव्यापी कोरोनाको महामारिका बीच बिराटनगरमा भएका अस्पतालहरुमा उपचाररत बिरामी तथा कुरुवाहरुलाई नि:शुल्क खाना खुवाउन थालेको छ । महामारीका बेला बिभिन्न कारणले अस्पताल भर्ना भएका बिरामी र कुरुवालाई बेलुकीको खाना खुवाउने अभियान आफुह. . .


अक्सिजनको अभावले अस्पताल चिन्तित

राजविराज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गर्नुभएको छ । उद्योगहरुको खाली सिलिण्डरको लामल�. . .


विराटनगरमा २९२ जनासहित प्रदेशमा आज एक हजार १४० कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, ते¥हथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सा�. . .


कोसीको नयाँ कोभिड अस्पताललाई अक्सिजन सिलिन्डरको अभाव

विराटनगर । कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएको कोसीको कोभिड अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव खड्किएको छ । कोसी अस्पताल विराटनगर परिसरमै स्थापना गरिएको ६० शै्याको कोभिड अस्पताललाई अक्सिजन सिलिन्डरको अभाव हुने देखिएको हो । तत्काल तीनसय सिलिन्डर अक्सिजन आवश्यक पर्ने भएपनि अस्पतालमा ८० �. . .


कोसीमा बन्यो ६० शै्याको कोभिड अस्पताल

विराटनगर । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि कोसी अस्पताल परिसरमै नयाँ कोभिड अस्पताल सञ्चालनको तयारी अन्तिम अवस्थामा पु¥याइएको छ । पाँच शै्या भेन्टिलेटरसहित ६० शैया क्षमताको कोभिड अस्पताल बुधबारदेखि सञ्चालनमा ल्याईने भएको हो । विराटनगर–१० मा रहेको कोशीको कोभिड–१९ उपचार केन्द्रसहित विर. . .