विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा उक्त घोषणा गर्नुभएको हो । डब्ल्यूएचओले पहिलो पटक �. . .
के तपाईलाई पेटको समस्या रहेको छ ? यदि लामो समयबाट पेटको समस्या रहे यसले घातक रोग निम्त्याउन सक्ने डाक्टर बताउछन । आज हामीले विराट मेडिकल कलेज शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाईनल सर्जन डा. ध्रुव नारायण साहसंगको अन्तर्वार्ता लिएर आएका छौ । हेर्नुहोस भिडियो :. . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसले फोक्सोलाई क्षति पु¥याउने र सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकाले सुर्तीजन्य . . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ९१ जना कोरोना संक्रमित थपिएका छन् । २५३२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३८९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । मन्त्रालयले अझै केही दि�. . .
घुमघाममा निस्कँदा पानीको बोतल, सिटामोललगायत आधारभूत स्वास्थ्य सामग्रीको बाकस, चकलेट, नट्सजस्ता इनर्जी दिने खानेकुरा तपाईंले झोलामा बोक्नुपर्छ । गर्मी मौसममा घुम्न निस्कँदा तपाईंले झोलामा अन्य केही सामग्री पनि बोक्न जरुरी छ, जसकारण तपाईंलाई यात्रा अवधिभर असहज नहोस् । गर्मीको समयमा मानिसहरू हाफ ट. . .
काठमाडौँ । कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन�. . .
विराटनगर । सूर्योदय नगरपालिका १४ मा रहेको श्री बुद्ध माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । होराइजन बर्दु भ्याली टि. इन्डस्ट्रिजको आयोजना र विर्तामोड आँखा अस्पताल चारपानेको प्राविधि सहयोगमा शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । होराइजन बर्दुभ्याली टि इन्डस्ट्रि�. . .
गत बुधबारदेखि भारतमा कोराना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छभने यसबाट स्वास्थ्यलाभ गर्नेको सङ्ख्या बढ्दै गएको छ । बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जनाले कोरोनालाई परास्त गरेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जनाएको छ । . . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो । “डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि शुक्रबारदेखि हरेक श. . .
काठमाडौँ । कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ सङ्क्रमित थपिएका हुन् । जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा सङ्क्रमण पुष्ट�. . .
प्रेम देवान विराटनगर । क्यान्सर रोग सुन्ने वित्तिकै मृत्युको मुखमा पुगिहालिन्छ की भन्ने डर र चिन्ता मनबाट हटाउनुपर्ने उनीहरुले सुझाव समेत दिएका छन् । क्यान्सर रोगको उपचार र पहिचान समयमा नै भए निको हुने क्यान्सर सर्भाइभर्स डा. ज्योती ओझाले बताईन् । आफु पनि स्तन क्यान्सर रोगका कारण लामो समयसम्म हस्प�. . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत शय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई आज परिपत्र जारी गरी विपन्न, असहाय, �. . .