स्वास्थ्य

गर्मीमा बच्चालाई बिरामी हुनबाट यसरी जोगाउन सकिन्छ

एजेन्सी । गर्मी मौसम सबैका लागि चुनौतीपूर्ण हुने गर्दछ । त्यसमाथि साना बच्चाहरुको रेखदेख गर्नु झनै चुनौतीपूर्ण हुन्छ । खासगरी गर्मी मौसममा बच्चाहरु धेरै विरामी पर्ने गर्दछन् । वयस्कहरुलाई जसरी यस मौसममा बच्चाहरुलाई पनि पानीको कमी हुने, हिटस्ट्रोक, झाडापखाला लगायत विभिन्न समस्याहरु हुने गर्दछन् ।. . .


‘हुक्का सेवन र वयस्कको मुटुसम्बन्धी रोगबीच बलियो सम्बन्ध’

कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हालै हुक्का सेवनले वयस्कहरूमा मुटुरोगको जोखिम बढाउने बताएका छन् । शिशा धुम्रपान वा वाटरपाइप धुम्रपानको थालनी मध्यपूर्वबाट भएको मानिन्छ । यो क्षेत्र भरि हुक्का सेवन गर्नुलाई एक सामाजिक प्रतिष्ठासँग हेर्ने चलन पनि रहेको छ । कतार युनिभर्सिटीको कलेज अफ मेडिसिनम�. . .


युरोपेली सङ्घद्वारा कोरोना विरुद्धको १५ लाख मात्रा खोप प्रदान

काठमाडौँ । युरोपेली सङ्घले कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको संयोज�. . .


कोरोना सङ्क्रमणबाट एक जनाको निधन

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो । मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना उपच�. . .


कोशी अस्पताल विराटनगरमा मृगौला प्रत्यारोपण सेवाका लागि सम्झौता

विराटनगर । कोशी अस्पताल विराटनगरमा मृर्गाैला प्रत्यारोपण सेवा सरु गर्न दुई पक्षीय सम्झौता भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगरबीच सम्झौता भएको हो । अस्पताल विकास समिति सदस्य मुकेश बुढाथोकीका अनुसार सम्झौता भएसँगै सेवा संचालनको बाटो खुलेको छ । कलेज. . .


कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिए�. . .


पछिल्लो २४ घण्टामा देशभर एक सय ६ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमित थपिएका छन् । २४३६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण एक जनाको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रलय�. . .


अझै केही दिन कोरोना सङ्क्रमण बढ्ने : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण अझै केही दिन बढ्ने बताउनुभयो । “अहिलेको अवस्था हेर्दा अझै केही दिन सङ्क्रमण बढ्ने छ”, उहाँले भन्नुभयो, “त�. . .


पछिल्लो २४ घण्टामा देशभर एक सय २४ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १२४ जना कोरोना संक्रमित थपिएका छन् । २५६६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १९२६३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल देशभर कोरोनाका सक�. . .


पछिल्लो २४ घण्टामा देशभर ५५ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमित थपिएका छन् । १२१६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २७९७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल देशभर कोरोनाका सक्�. . .


पूर्वी नाका काँकडभिट्टामा कोरोनाविरुद्ध उच्च सतर्कता

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिककोसमेत नाकामा स्व�. . .


कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्. . .