स्वास्थ्य

विद्युतीय चुरोट सेवनले स्वास्थ्य संकट उत्पन्न हुने चिन्ता

काठमाडौं । सांसदहरुले विद्युतीय चुरोट (ई–सिग्रेट वा भेप)का कारण मानवीय स्वास्थ्य संकट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित आयोजना गरेको संवाद तथा छलफल कार्यक्रम विभिन्न दलका सांसद�. . .


खोटाङमा बृहत निःशुल्क आँखा शिविरबाट पाँच सय बढी लाभान्वित

खोटाङ । खोटाङ जिल्लामा दुई दिने बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरिएको छ । शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आइ अस्पताल इटहरीको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो । जिल्लामा पहिलो पटक बृहत् रूपमा शि. . .


हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

काठमाडौं । हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मंगलबार प्रकाशित गरेको रिपोर्ट अनुसार हेपाटाइटिसले ज्यान गुमाउनको संख्या हरेक वर्ष बढेको पनि बताएको छ।‘डब्लुएचओ २०२४ ग्लोबल हेपाटाइटिस रिपोर्ट’. . .


हेपाटाइटिस भाइरसबाट दैनिक तीन हजार ५ सयको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मङ्गलबार चेतावनी दिएको छ । सङ्गठनले दोस्रो सबैभन्दा ठूलो सङ्क्रामक हत्यारा यस भाइरससँग लड्न छिटो कारवाही गर्न आग्रह गरेको छ । यस साता पोर्चुगलमा भएको विश्व �. . .


विराटनगरमा मानगढको पानी पीउने की हेर्ने

विराटनगर । विराटनगरमा विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत मानगढ खानेपानी आयोजनाले आपूर्ति गर्दै आएको पीउने पानीमा बारम्बार फोहोर मिसिएर धारामा आउने गरेपछि उपभोक्ता हैरान भएका छन् । विराटनगरमा सुद्ध पीउन पाने आपूर्ति गर्दै आएको मानगढ खानेपानी आयोजनाको पछिल्लो तीन महिनायता बारम्बा�. . .


कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताउनुभएको छ । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको उपल�. . .


विराटनगरको न्यूरो अस्पतालको ‘अनलाइन टिकटिङ्ग प्रणाली’ सुरू

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा संचालनमा ल्याएको छ। स्वास्थ्य प्रविधि सेवा प्रदायेक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि संचालनमा ल्याएको हो । यस प्रणालीबाट, बिमारी तथा अस्पतालक�. . .


विश्वव्यापी बन्दै गरेको प्रोस्टेट क्यान्सर दुई दशकमा ८५ प्रतिशत पुग्ने अनुमान

काठमाडौं । पुरुषहरूलाई तिव्र रूपमा असर गर्दै गरेको प्रोस्टेट क्यान्सर विश्वव्यापी स्वास्थ्य समस्या बन्दै गएको विज्ञहरुले बताएका छन् । यही अवस्था कायम रहे २०२० देखि ०४० सम्ममा यसको असर ८५ प्रतिशत पुग्ने उनीहरुको दाबी छ । प्रोस्टेट क्यान्सर शुरुकै अवस्थामा थाहा पाउन सके सामान्य उपचारले निको पार्न स. . .


कोशीका पाँच जिल्लामा वी.पी.को टेलिमेडिसिन सेवा

विराटनगर । वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय, कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुचारु हुने भएको छ । प्रतिष्ठानमा कोशी प्रदेश स्वास्थ्य मन्त्री माननीय प्रदीप कुमा�. . .


विराटनगरमा सडकमा फोहोर फ्याँक्नेलाई बढार्न लगाउँदै महानगर

इन्दु साह विराटनगर । घर, कोठा, पसलमा उत्पादन भएको फोहोर सडकमा जथाभावी छरेर फ्याँक्ने व्यापारीलाई विराटनगर महानगरपालिकाले बढारेर उठाउन लगाएको छ । बजार क्षेत्रमा व्यापार गर्ने व्यापारीहरुले पसलमा उत्पादन हुने फोहोरजन्य वस्तु सडकमा फ्याँक्ने क्रम नरोकिएपछि महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाले �. . .


स्टाफ नर्स र बिएन नर्सिङ एउटै कलेजले पढाउन पाउने निर्णयले कोशीमा यी संस्थालाई राहात

इन्दु साह विराटनगर । पीसीएल नर्सिङ (स्टाफ नर्स) र ब्याचलर नर्सिङ (बिएन नर्सिङ) मध्ये एउटा मात्रै कार्यक्रम सञ्चालन गर्न पाउने प्रावधानलाई हटाएर दुवै पढाउन पाउने निर्णय भएपछि त्यसले विराटनगरका केहि शैषिक संस्थाहरुलाई राहत पुगेको छ । नर्सिङ शिक्षामा चिकित्सा शिक्षा ऐनले लगाएको अंकुशले विद्यार्थी र अभ. . .


औषधी लिएर ज्येष्ठ नागरिकको घरमा पुग्दै विराटनगरका जनप्रतिनिधि

विराटनगर । विराटनगर–८ अमरटोल निवासी १०४ वर्षीया नन्दकुमारी पौडेलको घरमा महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की र वडा अध्यक्ष राम पोखरेल पुगे । पौडेलको स्वास्थ्य अवस्था बुझे र उनीहरुसँगै गएका स्वाथ्यकर्मीबाट परीक्षण गराए । प्रेसर र सुगरको घरमै पुगेर परीक्षण गरेपछि आवश्यक औषधी र पौष्टिक आहार उ�. . .