स्वास्थ्य

विराट मेडिकलले सञ्चालनमा ल्यायो क्यान्सर ईन्स्टिच्युट

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले विराट क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको छ । करिब चार अर्बको लगानीमा अस्पतालले विराट क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । मोरङको टङ्कीसिनवारीमा सञ्चालन भइरहेको अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचार तथा शल्यक्रियामा सहयोग पुग्ने उ. . .


झापामा गम्भीर अवस्थाका क्षयरोगका बिरामीको सङ्ख्या बढ्दै

बनियानी । झापामा गम्भीर प्रकारका क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासले जानकारी दिनुभयो । “गत वर्ष नौ जना गम्भीर अवस्थाका क्षयरोगी फेला परेका थिए”, उहाँले भन्न�. . .


विराट टिचिङमा स्तन क्यान्सरको सफल उपचार

विराटनगर । उनी बिरामी जस्तौ बिल्कुलै देखिएकी थिइनन् । सायद उपचारपछि घर जाने हर्षले होला उनको अनुहारमा चमक बेग्लै थियो । एकपटक मृत्युको मुखमा पुगेर फर्किएकी मोरङ लेटाङ निवासी ४५ वर्षिय परिवर्तन राई विराट मेडिकल कलेजदेखि डिस्चार्ज भएर घर फर्किन लाग्दा बाँकी उमेर हाँसीहँसी जिउन सक्ने आँट पलाएको छ । दश. . .


विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्र�. . .


विराटनगरको गेटवेल अस्पतालमा ठुलो आन्द्राको सफल शल्यक्रिया

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गेटवेल हस्पिटलमा एक जना बिरामीको ठुलो आन्द्राको सफल शल्यक्रिया भएको छ । सप्तरीको ३७ वर्षीय कौसलीया देवी चौधरीको गेटवेल अस्पतालमा सफल शल्यक्रिया भएको हो । पेट साह्रै दुखाइ भएपछि उनी २९ फागुनमा गेटवेल अस्पताल आएकी थिइन् । अत्यधिक पीडा भएपछि पेट पोल्ने, वान्�. . .


विराटनगरको संजिवनी डेन्टल केयर सेन्टरमा १५ प्रतिशत छुट

विराटनगर। विराटनगर ७ स्थित गहेली मार्गमा रहेको संजिवनी डेन्टल केयर सेन्टरले विश्व मुख दिवसको अवसरमा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ । चैत ६ गतेदेखि १३ गते सम्म डेन्टल परीक्षण निःशुल्क गरिनुका साथै १५ प्रतिशत छुटको व्यवस्था मिलाएको सेन्टरले जनाएको हो । डेन्टल विरामीहरुको लागी उपचारमा सरल, सहज र. . .


कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै

काठमाडौँ । कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् । फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते �. . .


कोशी अस्पताल विराटनगर : शौचालय दुर्घन्ध, बेसिनमा गुट्खाको आहाल

विराटनगर । विराटनगरको कोशी अस्पतालका शौचालय १५ दिन अगाडी बाहिरबाट सफाई कम्पनीलाई बोलाएर सफा गरिएको थियो । अर्थो, मेडिकल, आईसियू, गाईनो वार्डका सबै शौचालय सफा गरेर चिटिक्क पारेपछि दैनिक सफा गर्न अस्पतालका सफाई कर्मचारीलाई निर्देशन दिइएको थियो । तर, पन्ध्र दिनपछि अस्पतालको भित्री परिसरमा रहेका शौचाल�. . .


हात्तीपाइले विरुद्धको औषधि थप पाँच दिन खुवाइने

काठमाडौँ । सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । आजसम्म खुवाइने भनेता पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी द�. . .


‘बुस्टर डोज’ लगाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा लगाएका तीन महि�. . .


अमेरिकामा चार हप्तामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख छ हजार जना बालबालिका कोभिडको सङ्क्रमणमा परेका हुन् । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्प�. . .


होलीमा रसायनयुक्त रङ्गको प्रयोग स्वास्थ्यमा प्रतिकुल असर

मनिष थापा होली रङको चाड, नेपालमा मनाइने बिभिन्न चाडमध्ये सबैभन्दा बढी चर्चा गरिने तथा उमङ्ग अनी हर्सोल्लासका साथ मनाइने चाडहरुमध्ये एक पर्दछ । नहोस पनि किन, पूर्ण चन्द«माको दिन मनाइने होलीको आगमन सङ्गै एकातिर चारैतिर खुशीयाली, उमङ्ग, एक प्रकारको छुट्टै जोश अनी उत्साह छाउन थाल्छ भने अर्कोतिर लोला तथा र. . .