स्वास्थ्य

दक्षिण कोरिया ,भारत र पाकिस्तानका कोरोना सङ्क्रमित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनियरुपमा घटेको छैन् । मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार यस देशमा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । यद्यपी स. . .


डेङ्गु परीक्षणमा एकरूपता कायम गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षणको शुल्कमा एकरूपता कायम गर्ने भएको छ । सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम चार सयदेखि तीन हजार चार सय रुपियाँसम्म लिने गरेका थिए। डेङ्गु परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन्। यसरी निःशुल्क . . .


थप तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो । एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्. . .


दक्षिण कोरियामा ९९ हजार भन्दा बढी कोरोना सङ्क्रमित, भारतमा घट्दै

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनिय रुपमा घटेको छैन् । सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोर�. . .


सिकलसेल एनिमियाका बिरामीमा पीडैपीडा

तुलसीपुर । दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै रु १७ लाख खर्च गरिसक्नुभयो । एक्काइस वर्षीय उहाँ विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित हुनुहुन्थ्यो । तर राज्यले औषधि सहजरूपमा उपलब्ध गराउन नसक्दा उहाँलाई निकै समस्या हुने गरेको छ । “एक त सिकलसेलको उपचार �. . .


दुई सय २१ जना कोरोना सङ्क्रमित

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाइएको छ । आज दुई सय छ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्र�. . .


७५ जिल्लामा डेगु, स्वास्थ्य सङ्कटकाल घोषणा गर्नेबारे अध्ययन

काठमाडौं । मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्। काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कत�. . .


विराटनगरमा डेंगु संक्रमणको जोखिम, सतर्क रहन महानगरको आग्रह

विराटनगर । विराटनगरमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको भन्दै महानगरपालिकाले सतर्क रहन आग्रह गरेको छ । महानगरका शहरी स्वास्थ्य महाशाखा प्रमुख डा.विशालकुमार देवले आइतबार सार्वजानिक सूचना जारी गर्दै एडिज एजिप्टाई नामको लामखुट्टेले फुल पार्ने स्थानहरुसँग सचेत रहन आग्रह गरेका हुन् । डेंगुको रोकथामक�. . .


डेङ्गु रोगबारे जानकारी : कसरी बच्ने? उपचार के छ?

विराटनगर । देशका धेरै जिल्लामा डेंगुको संक्रमण फैलिएको छ। सबैभन्दा बढी तराईका जिल्लामा फैलिएको छ भने अन्य जिल्लामा पनि यसका बिरामी भेटिन थालेका छन्। राजधानी काठमाडांैसहित झापा, उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, बुटवल र जाजरकोटमा यसको बढी संक्रमित भेटिएको सम्बन्धित जिल्ला अस्पतालहरूको तथ्. . .


दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि,६६ जिल्लामा फैलियो डेङ्गु

काठमाडौं । पछिल्लो २४ घन्टामा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ३७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार तीन सय ८१ नमूनाको आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ९२ र दुई हजार एक सय ५६ नमूनाको एन्टिजेन परीक. . .


कोरियामा कोरोना सङ्क्रमण घटेन , भारतमा घट्दै

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ । यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ । बिहीबार मध्यरातसम्म सार्वजनिक गरि. . .


उदयपुरकाे स्वास्थ्यचौकीमा पानीको अभाव

उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–४ माल्वासे स्वास्थ्यचौकीमा सात वर्षदेखि पानीको अभाव हुँदा त्यहाँ कार्यरत कर्मचारी शौच गर्न आफ्ना घरतिर वा अन्यत्र जान बाध्य हुँदै आएका छन् । कार्यालय समयमा शौच गर्नु प¥यो भने पर रहेको घर वा अन्यत्र जानुपर्ने बाध्यता रहेको कार्यालय सहयोगी रमेश सार्कीे ब. . .