काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको फौजदारी अभियोगका आधार प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका. . .
काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा स्वचालित प्रणाली अनुसार समायोजन गरिएको जानकारी दिएको छ । चैत्र २५ गते डिजेल मूल्य तथा अन्य १३ वटा आर्थिक–सामाजिक सूचकको आधारमा यात्रुवाहक र मालवाहक सवारीको भाडा बढाइएको हो । समायोजन अनुसार, यात्रुवाहक सवारीको भाडा १६.७१ �. . .
मुगु । कर्णाली प्रदेश अन्तर्गत मुगु जिल्ला मा पाइने विभिन्न प्रकारका जडीबुटीबाट उत्पादन गरिएको वातशामक तेल पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ । स्थानीय रूपमा उत्पादन गरिएको यस तेलले शरीरका विभिन्न रोग तथा दुखाइमा राहत दिएको प्रयोगकर्ताहरूले बताएका छन् । छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउ�. . .
रामेछाप । रोशी खोलाको कटानको कारण ऐतिहासिक धार्मिक तीर्थस्थल सिन्धुलीको अदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिर जोखिममा परेको छ । मन्दिरको दुवै तर्फ खोलाले कटान गरेर मन्दिर क्षेत्रलाई टापु बनाएको छ । गएको वर्ष र यस वर्षको वर्षामा रोशीमा आएको बाढीले मन्दिर क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । बाढी मन्दिरम. . .
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् । संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः एक योद्धा’मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो । विगत �. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन् । ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।. . .
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो । लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए ।. . .
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । उपसभामुख चयनका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिइको हो । आज दिउँसो २ः३० बजे नै उम्मेदवारीको दर्ता सूचना प्रकाशन गरिने छ । उपसभामुखको निर्वाचन २७ गते हुँदैछ । प्रतिनिधि सभामा रास्वपासहित नेपाली कांग्रेस. . .
काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धि आर्थिक वर्ष (आव) ०८२÷८३ मा उल्लेखनीय रूपमा सुस्त हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार चालु आर्थिक वर्षमा ४.६ प्रतिशत रहेको आर्थिक वृद्धि दर आगामी वर्ष घटेर २.३ प्रतिशतमा सीमित हुने अनुमान गरिएको हो । प्रति�. . .
सर्लाही । सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथान निवासी राम बैलकोटी ५ बर्षिय छोरा वियान्श बैलकोटी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान उनका बुवाले आफ्नै खेतमा सिँचाइका लागि जडान गरिएक. . .
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । बुधबार बसेको बैठकले जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहिद भएका परिवारका �. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय विराटनगर, मोरङका अनुसार उर्लाबारी नगरपालिका–२ स्थित एक घरमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। छापा क्रममा सोही स्थानमा बस्दै आएका करिब २० वर्षीय विनोद मगरला. . .