काठमाडौं । काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट चलचित्रको शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो । ठूलो लगानी र नाम चलेका कलाकारहरूको समिश्रण रहेकाले यो चलच. . .
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भि�. . .
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । राउतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक विज्ञप्ती जारीगर्दै आफुले संसदीय राजनीतिबाट विश्राम लिएको जनाएका हुन् । यद्यपी, राजनीतिको संघर्ष भने जारी राख्ने समेत उनले जानकारी गराएका छन् । विज्ञप्त. . .
रामेछाप। आइतबार आएको हावा हुरीले रामेछाप र दोलखामा क्षति पुर्यायोको छ । हुरी बतासले रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ दुरा गाउँमा ठुलो क्षति पुर्यायोको छ । हावा हुरीले दुरागाउँका ५ वटा घरको छाना उडाएर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए । तामाङका अनुसार हावा हुरीले थप �. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–१ भुटाहामा आइतबार साँझ एक भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा परेर चालकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार बुधनगरबाट जहदातर्फ जाँदै गरेको बीआर ३८ के २८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर करिब दुई मिटर तल कल्भर्टमा खसेको थियो । दुर्घटनामा परेका. . .
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ४, स्थित तेलियामा लडेर एक जना पुरुषको मृत्यु भएको छ। आइतवार मध्यान्ह करिब १२ बजे फलैचाबाट लड्दा एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थानका ५६ वर्षीय लक्ष्मण लिम्बू रहनुभएको छ । धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ज्ञानकुमार महतोका अनुसार छिमेकिक�. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव मागेका छन् । सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन् । ‘भर्खरै सम्पन्न आम . . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहान १२ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाएको हो । अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुप�. . .
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यका लागि सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रपतिले मनोनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गरेर पठाउनुप�. . .
सोनु साह विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित कलेज अफ ल कानुन संकायमा अध्ययनरत विद्यार्थीहरूले बालिका इनिसा विक हत्याकाण्डको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। प्रथम वर्षदेखि चौथो वर्षसम्म अध्ययनरत विद्यार्थीहरूको टोलीले आइतबार जिल्ला प्रशासन कार. . .
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम टुङ्ग्याएको हो । कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्ने छ । सोहीअनुसा�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीनवटा महत्वपूर्ण निर्णय गरेको छ । आइतबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले वर्तमान विषम परिस्थितिका बीच पनि मतदान गर्ने तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका �. . .