देशको खबर

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बालेन्द्र शाह (बालेन) लाई भाषणमा भनेका कुरा पूरा गर्न आग्रह गरेका छन् । शनिबार जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित भवन शिलान्यास कार्यक्रममा धारणा राख्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारले पाउन बाँकी रहेको अधिकार बालेन नेतृत्�. . .


झापामा पत्रकार आचार्यमाथि अभद्र व्यवहार गर्ने पक्राउ

झापा । पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पाठकले रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि गत फागुन १४ गते अभद्र व्यवहार गरेका थिए । सोही आ. . .


मोरङबाट प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ

विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध र गाँजा सहित एक फार्मेसी सञ्चालिका र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकस्थित शिव महिमा मेडिकल हल फार्मेसीबाट ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङको �. . .


रास्वपाको सचिवालय बैठक आज बस्ने,

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक आज (शनिबार) बस्ने गरि बलाइएको हो । समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएक. . .


सर्लाहीमा भारतीय स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका – १० सितापुरमा शुक्रबार साँझ स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको डिएल ९ सिजेड ०७७७ नम्बरको स्कारपियोले विवाहमा जन्ती आएका मान. . .


रिसाइक्लिङ्ग हुन्छ प्लास्टिक, सहरमा सर्वत्र फ्याकिन्छ

स्वस्तिका भट्टराई विराटनगर । विभिन्न प्रकारका प्लास्टिक सामग्रीहरू पुनः प्रशोधन गर्न सकिन्छ । तिनीहरूको मौलिक रूप भन्दा फरक अन्य उत्पादनहरूमा पुनः प्रशोधन गर्ने प्रक्रिया रिसाइक्लिङ्ग हो। प्लास्टिकबाट बनेको वस्तुलाई अर्को उत्पादनमा पुनः प्रयोग गरिन्छ । तर, सामान्यतया त्यहि प्लाष्टिक पुनः प्रय�. . .


नेपाली भाषा र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’

विराटनगर । नेपाल भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आएका मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक गणेशराम लाछि यस वर्षको ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित भएका छन् । नेपाल भाषा तथा सांस्कृतिक संघ ‘झी पुचः’ विराटनगरले शुक्रबार विराटनगरमा आयोजना गरेको विशेष समारो�. . .


गैरआवासीय नेपाली विश्व सम्मेलन तथा १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु हुँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन (भोली) फागुन ३० गतेदेखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । हाम्रो एकता, समृद्धिको आधार भन्ने नारासहित आयोजना हुने सम्मेलनको उद्घाटन (भोली) फागुन ३० बिहान ९ बजे हुने आयोजकले शुक्र�. . .


विराटनगरमा रिक्सामै भारतीय नागरिक मृ*त फेला

विराटनगर । विराटनगर महानगरपालिका–१६ रानीस्थित दुर्गा मन्दिर अगाडि शुक्रबार एक भारतीय नागरिक रिक्सामै मृत अवस्थामा फेला परेका छन्। दैनिक रिक्सा चलाएर मजदुरी गर्न भारतबाट विराटनगर आउने उनी दिनभरि रिक्सा चलाएर बेलुका घर फर्किने गरेका थिए। शुक्रबार पनि उनी बिहानै रिक्सासहित कामका लागि विराटनगर आएक�. . .


हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको छ : प्रवक्ता ठाकुर

काठमाडौं । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उपभोक्तालाई घरमा एलपी ग्यास भण्डारण नगर्न आग्रह गरेका छन् । शुक्रबार निगमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उपभोक्ताले अनावश्यक रूपमा ग्यास संचित गर्न थालेका कारण बजारमा अभाव भएको जस्तो देखिएको बताएका हुन् । उनले हालसम्म नेपालले �. . .


डीपीएस विराटनगरद्वारा खेलकुद छात्रवृत्ति कार्यक्रम घोषणा

विराटनगर। दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरले विद्यार्थीहरूको समग्र शिक्षा र खेलकुद विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘डीपीएस स्पोर्ट्स स्कलरशिप प्रोग्राम २०८३’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ। विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम सार्वजनिक गरिएको हो। विद्याल�. . .


नेपाली खेलाडीहरु धेरै क्षमतावान छन् : नवनियुक्त प्रशिक्षक एरेना

काठमाडौं । स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी नियुक्त भएपछि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रशिक्षक एरेनासँग ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा बोल्दै एरेना आफू नेपाली पुरुष राष्ट्रिय फुटबल टोल�. . .