काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले नयाँ संसद भवनको संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले वर्तमान सरकारले अघिल्ला सरकारका अधिकांश कार्यक्रम, संरचना र अभ्यासहरू भत्काउने अभ्यास गरिरहेको टिप्पणी गरे । उनले त्यसबीच संसद भवनलाई भने सञ्चालनमा ल. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद् निश्कल राईले क्रोएसियामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको शव २३ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली सांसद राईले मे ६ मा क्रोएसियामा भएको सडक दुर्घटनामा इलामको सन्द. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थिती माग गरिँदै आएको उल्लेख गरे । उनले नियमावलीको �. . .
काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । बुधबार नेपाल प्रेस युनियनको विधान सभामा बोल्दै सरकारले विज्ञापन वितरणमा एकाधिकार कायम गर्दै सरकारी सञ्चारमाध्यमलाई म. . .
इलाम । इलामको माङसेबुङ गाउँपालिका ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा लागू गर्ने पहिलो पालिका बनेको छ । मंगलबारदेखि माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ । कोसी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तामा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन�. . .
काठमाडौं । प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आ. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको कार्यकक्षमा सोमबार वडा नम्बर १ र ३ का नागरिक भेट्न पुगे । उनीहरुले पुष्पलालचौक–तीनपैनी सडक खण्डका खाल्डाखुल्डी मर्मत नगरेको भनेर आक्रोश पोखे । आक्रोशित हुनुपनि सामान्य थियो । सडकका खाल्डामा ढलाई गरेर मर्मत गरेको एकवर्ष नपुग्दै उप्कियो । प�. . .
विराटनगर । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएपछि सभामुख अम्बरबहादुर थापाले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुख थापाले . . .
सोनु साह विराटनगर । कोशी राजमार्गको रानी–धरान खण्ड छ लेनमा विस्तार गर्दा विराटनगर क्षेत्रमा जथाभावी ‘क्रससेक्सन’ राखिएको थियो । सडकको केन्द्रभागमा फिक्स मेडियन भएको बरगाछी–रानी खण्डमा पहुँचवालाको प्रभावका आधारमा ‘क्रससेक्सन’ राखिएको भनेर आलोचना भयो । सडक पार गर्नका लागि खासखास स्थानमा मात्रै र. . .
काठमाडौं । श्रीकृष्ण विश्वकर्माकी आमा विन्दमया विश्वकर्माले आफ्नो छोराको हत्यालाई आत्महत्या प्रमाणित गर्न खोज्नुले राज्यको बदनियत भएको आरोप लगाएकी छन् । मंगलबार काठमाडौंमा जेनजी युनाइटेडले आयोजना गरेको कार्यक्रममा विश्वकर्माले प्रहरीको हिरासतमा हत्या गरिएको दबी गर्दै दोषि बचाउने षड्यन्त्�. . .
काठमाडौं । कन्सल्टेन्सी व्यवसायी पुजन चाम्लिङले पछिल्लो समय सरकारले कन्सल्टेन्सी क्षेत्रमाथि गरेको अनुगमन र कारबाही प्रक्रियाप्रति आपत्ति जनाउँदै नीतिगत सुधार र व्यावहारिक कार्यान्वयनको माग गरेका छन् । मंगलबार अर्थ बजार डटकमद्वारा आयोजित आगामी बजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक �. . .
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन सूचना प्रविधि क्षेत्रमा व्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। मंगलबार अर्थबजार डटकम अन्तर्गत हिमशिला मिडिया प्रा.लिको आयोजनामा भएको ‘आगामी बजेट र उद्योगी एवं व्यवस�. . .