देशको खबर

भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बन्न नसक्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्ट्राचारीहरुले नै सुशासनको गफ दिंदा दुर्गतीमा फस्दै गएको बताए ।उनले नेपालको राजनीतिमा आ�. . .


सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्न सकेन् : पूर्वमुख्यमन्त्री कार्की

इटहरी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अहिलेको सरकारका कार्यक्रम गरिब र पीडितका घरमा पुग्न नसकेको बताएका छन् ।मोरङको सुन्दरहरैंचा नगरपालिका–५ तिनपैनीस्थित सुकुम्बासी दर्जी परिवारलाई जस्तापाता सहयोग गर्दै उनले विपन्न र सुकुम्बासी समुदायमाथि सरकारको ध्यान पुग्न नसकेको बताएका हु. . .


मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन् । मंगलबार राष्ट्रिय सूचना आयोगद्वारा आज आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकले आवश्यक पाउ. . .


उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता छैन् ःकांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे आएका कुराहरुमा सत्यता नभएको बताएका छन् । मंगलबार सांसद्हरुसँग भएको छलफलपश्चात उनले हस्ताक्षर संकलन गरिरहेको अवस्था भएपनि कुनै प्रयोजनको लागि भनेर तय नभएको भन्दै मिडियामा आएका कुराहरु सत्य नभए�. . .


नाडा अटो शोको उद्घाटन , नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटो शोको आज उद्घाटन गरेका छन् । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए. . .


मन्त्री यादव र सचिव ई.बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई.प्रमिलादेबी शाक्य बज्राचार्यबीच मंगलबार आर्थिक वर्ष २०८२÷८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान गएको छ । मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव ई.बज्राचार्यले कार्यसम्पादन सम्झौ�. . .


उपसभामुखलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन गरिएको होइन् : सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको स्पष्ट पारेका छन् । मंगलबार संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कांग्रेस र एमालेले एकैदिन सांसदको हस्ताक्षर लिनु सल्लाह नभएर संयोग भएको सम�. . .


रवी लामिछानेलाई भिटामिन ‘डि’को कमी

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवी लामिछानेलाई भिटामिन ‘डि’ को कमी देखिएको छ । लामिछानेको रगत परीक्षणको रिपोर्ट वारे डा.जितेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार उनको शरीरमा भिटामिन ‘डि’ को कमी देखिएको हो ।   रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हाव�. . .


उपसभामुखलाई पदबाट हटाउने गतल प्रयास भइरहेको छ, त्यसको विरोध गर्छौ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास गरिराखेको भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको छ । मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बनेदेखि नै गल�. . .


‘आपतकालिन तयारी र जोखिम न्युनिकरणमा स्थानीय प्रथामिकतामा’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले आपतकालिन तयारी, जोखिम न्युनिकरण र पूर्न निमार्णमा स्थानीय नेतृत्वलाई प्रथामिकतामा राखेको बताएका छन् । मंगलबार नेपाल मानवीय सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले नेपालको सविंधानले स्थानीय सरकारलाई विपद् व्यवस्थापनको पहिलो जिम्मेवारी दिएको बताए । उनले सरक�. . .


माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्ने भएको छ । आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्नेगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाएको हुन् ।बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, स्थायी समिति बैठकका निर्णयको कार्यान्वयन, कार्य सम्पादन. . .


ब्रिटिश एजुकेशन ग्रुपद्वारा कील विश्वविद्यालयको बीएससी अनर्स डाटा साइन्स कार्यक्रम सुरु

काठमाडौं, नेपाल – ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालय सँगको सहकार्यमा नेपालमा बीएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको छ। काठमाडौंको होटल मेरियटमा आयोजित एक भव्य समारोहका साथ यो ऐतिहासिक कार्यक्रम सुरु भएको हो। यसले नेपालक�. . .