देशको खबर

विश्व संगीत दिवस मनाइँदै

काठमाडौं । विश्व संगीत दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २१ तारिख विश्व सङ्गीत दिवस मनाइँने गरिन्छ । विश्व संगीत दिवस पहिलो पटक सन् १९८१ जुन २१ तारिखका दिन फ्रान्समा मनाइएको थियो । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । अहिले संसारका १०० बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइ�. . .


‘ब्राइट फ्युचर, ब्राइट स्माइल’ दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न

विराटनगर, । विराटनगर जुनियर जेसीजको आयोजनामा तथा सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ब्राइट फ्युचर, ब्राइट स्माइल’ (Bright Future, Bright Smile) शीर्षकमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर आज श्री अरुणोदय आधारभूत विद्यालय, पञ्चमुखी चोक नजिक, विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा वासुकी डेन्टल क्लिनिक �. . .


लागुऔषध सेवन गर्न चोरी गर्छन

सोनु साह विराटनगर । विराटनगर महानगरपालिका लगायत तराईका विभिन्न क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्दै गएका छन्। दैनिकजसो चोरीका घटना सार्वजनिक हुन थालेपछि स्थानीय बासिन्दा मात्र नभई सर्वसाधारण यात्रुसमेत असुरक्षित महसुस गर्न थालेका छन्। पहिले अधिकांश चोरीका घटना रातिको समयमा हुने गरे पनि अहिल. . .


सीमाको सुरक्षा मात्र होइन, विद्यार्थीको भविष्य निर्माणमा पनि सशस्त्र प्रहरी

रंगेली । सीमा सुरक्षाको जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा सक्रिय सशस्त्र प्रहरी बल नेपालले मोरङको रंगेली नगरपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण तथा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। सीमा क्षेत्र विकास कार्यक्रम (BADP) अन्तर्गत सशस्त्र प्र. . .


नेपाल स्काउटको ७५औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न, विभिन्न व्यक्ति तथा संस्था सम्मानित

इटहरी । नेपाल स्काउटको ७५औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा स्थानीय स्काउट कार्यालय इटहरी उपमहानगरपालिकाको व्यवस्थापनमा आयोजित “मूल समारोह तथा सम्मान कार्यक्रम–२०८३” इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। कोशी प्रदेश प्रमुख आयुक्त हेमन�. . .


भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको ७० ब्रोइलर कुखुरा रंगेलीबाट बरामद

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ स्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको ७० वटा ब्रोइलर कुखुरा र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर साराभाग मोरङबाट सशस्त्र प्रहरी नायब निरीक्षक पुष्प. . .


होटेल म्यानेजमेन्टका नवप्रवेशी विद्यार्थीलाई अरनिको कलेजको अभिमुखीकरण

विराटनगर । विराटनगर–१० स्थित अरनिको कलेजले होटल म्यानेजमेन्ट संकायमा भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। सास्थम कलेजको प्राविधिक सहयोगमा सञ्चालित अरनिको कलेजमा कक्षा ११ होटल म्यानेजमेन्ट संकायको २१औँ ब्याचमा अध्ययनका लागि भर्ना भएका �. . .


कक्षा– १२ को परिक्षामा एभरेष्टका शतप्रतिशत विद्यार्थी उत्तिर्ण

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका २०८२ सालको कक्षा १२ का परिक्षा दिएका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । उच्च माध्यामिक शिक्षा परिषदले आज सार्वजनिक गरेको परिक्षाफल अनुसार एभरेष्टको शतप्रतिशत नतिजा आएको हो । एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीका अनुसार १३२ जना विद्यार्थीले कक्षा. . .


कोशी अस्पताल विराटनगरको जग्गा मिचेर बनेका संरचना खाली गर्न १५ दिने म्याद, यी संस्थाका भत्कन्छन् भवन

विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रक्रिया अन्तर्गत पन्ध्र दिने म्याद जारी गरिएको छ । यस अगाडी नापजाँच गरेर सीमा यकिन गरिएको थियो । जसबाट अस्पतालको जग्गा मिचेर अन्य संस्थाले संरचना बनाएको देखिएपछि खाली गर्न १५ दिन म्याद जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले �. . .


पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

काठमाडौं। सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री बालेन्द्र. . .


विराटनगर–८ मा एक महिनादेखि नियमित छैन खानेपानी

विराटनगर । विराटनगर महानगरपालिका–८ को हाम्रो चोक क्षेत्रका स्थानीयवासीले लामो समयदेखि खानेपानी आपूर्तिमा समस्या भइरहेको भन्दै नेपाल खानेपानी संस्थान शाखा कार्यालय विराटनगरमा लिखित गुनासो दर्ता गरेका छन्। स्थानीय बलबहादुर घिमिरेसहितका उपभोक्ताले असार ३ गते संस्थानमा बुझाएको निवेदनमा एक महिना�. . .


विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो : सोबिता गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताएकी छिन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडकबहादुर विश्वकर्माले सार्वजनिक खर�. . .