देशको खबर

फेरि गए २ नेता थुनामा , दुवैलाई बलात्कारको आरोप

ललितपुर । जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा संघ र नेपाली काँग्रेसको विद्यार्थी संगठनका दुई नेतालाई थुनामा पठाउन ललितपुर अदालतले आदेश दिएको छ । पूर्पक्षका लागि थुनामा जानेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल रहेका छन् । उनीहरुलाई मह. . .


प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा थापा , घिमिरे आर्थिक सल्लाहकार र थपलिया विकास विज्ञ

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजि सचिवालय पुनर्गठन गरेका छन् । मन्त्रीपरिषद्को शुक्रबारको बैठकले प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, आर्थिक मामिला सल्लाहकारमा पूर्व सचिव लालशंकर घिमेर र विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलीयालाई निय�. . .


विजयकुमार गच्छदार अख्तियारमा, ललिता निवास प्रकरण बारे अख्तियारले लियो बयान

काठमाडौँ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सारेको विषयमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसँग बयान लिएको छ । भौतिक योजना तथा निर्माण मन्त्रीको हैसियतले मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने क्रममा उनी बहुचर्चि. . .


आलमलाई थुनामा पठाउने न्यायाधीश र वकिलले जिल्ला छाडे, सुरक्षा नोटिस जारी

राैतहट । कांग्रेस नेता एवं पूर्वमन्त्री माेहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश पछि न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडेका छन्। जिल्ला अदालत रौतहटले शुक्रबार आलमलाई थुनामा पठाउने आदेश गरेको थियो। ईटा भट्टिमा मान्छे जलाएको आरोपमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाे �. . .


इँट्टा भट्टामा जिउँदै मान्छे जलाएका कांग्रेस नेता आलम जेल चलान

रौतहट। रौतहटको राजपुर बम बिस्फोट घटनामा मुख्य अभियुक्त कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलम पूर्वपक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले शुक्रबार आलमलाई पूर्व पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको इजलास नं. ४ न्यायाधीश दिपक ढकाल थुनछेक बहस पश्चात आलमलाई थुनामा �. . .


महरा प्रकरण बाहिर ल्याउने पत्रकार शिवाकोटी पुरस्कृत

काठमाडौं ।  पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच पत्रकार शिवाकोटीलाई प्रदान गरिएको हो । हाम्रा कुरा डटकमका �. . .


भारतबाट चोरी गरेर ल्याएको गाडीसहित दुई जना पक्राउ

चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दि�. . .


यातायात व्यवस्था कार्यालयका शाखा अधिकृतसहित चार जना घुस लिएको आरोपमा पक्राउ

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत रु तीन हजार घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । आयोगले शाखा अधि. . .


चिकित्सा शिक्षामा बढी शुल्क आतङ्क, फिर्ता गर्ने सुरसार छैन

सरोज ढुङ्गेल काठमाडौँ, कात्तिक २९ गते । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थी चर्को मर्कामा परेका छन् । अतिरिक्त शुल्क आतङ्कले विद्यार्थी अभिभावकलाई चिकित्सा शिक्षा निल्नु न ओकल्नु भएको छ । सरकारी निर्णयसमेत समयमा क�. . .


अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने

काठमाडौं ।  अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार करिव डेढघण्टा छलफल गरेका छन् । त्यसअघि ओलीले मन्त्रिमण्डल हेरफेरबारे मंगलबार अर्का नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थ. . .


‘हिमानीसँग कुराकानी र ज्ञानेन्द्रसँग मिटिङ गर्छन् पारस’

काठमाडौँ । पछिल्लो समय पूर्व युवराज पारस साहसँग जोडिएर चर्चामा आएकी यूट्युबर सोनिका रोकायाले पारसले आफ्ना बुवा पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिटिङ र पत्नी हिमानीसँग कुराकानी गर्ने गरेको बताएकी छन्। पारस पत्रपत्रिकाले चित्रण गरेजस्तो खराब व्यक्ति नभएको सोनिकाको बुझाइ छ। यो खबर आज प्रकाशित भएको सा. . .


भ्रष्टाचारी र सामाजिक सञ्जालमा जथाभावी लेख्ने कर्मचारीले पेन्सन नपाउने

काठमाडौँ । नयाँ बन्दै गरेको निजामती सेवा ऐनमा भ्रष्टाचार, राष्ट्रविरुद्ध जासूर्सी, लागू औषध कारोवार तथा पुरातात्त्विक वस्तु बेचविखन गर्ने कर्मचारीले पेन्सन नपाउने व्यवस्थामा सांसदहरु सहमत भएका छन् । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको संघीय निजामती सेवाको गठन, सञ्च�. . .