– हरि बाँस्तोला पोखरा, जेठ ३१ । २१औं शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो संख्. . .
काठमाण्डौ, ३० जेठ । यातायात व्यवस्था विभागले गाडीभाडा बढाउने निर्णय फिर्ता लिएको छ । नयाँ भाडादर समेत सार्वजनिक गरेको विभागले तत्काललाई यो निर्णय फिर्ता लिइएको जानकारी दिएको हो । थप निर्णय गरी ठोस निष्कर्षमा पुग्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म नयाँ भाडादरको निर्णय कार्यान्वयन नहु�. . .
काठमाडौं, ३० जेठ । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । सबैखाले सवारीसाधनमा लागू हुने गरी भाडा वृद्धि गरिइको यातायात व्यवस्था विभागले जनाएको छ । सबैखाले सवारीसाधनमा लागू हुने गरी १२ प्रतिशत भाडा बढाइएको छ । मेकानिकल पार्टको मूल्य, सवारीसाधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायत . . .
लमजुङ, जेठ ३० गते । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँका चन्द्रबहादुर गुरुङले गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी गर्न थालेपछि गाउँवासी कान टाठो गर्दै गुरुङलाई सुन्न थाल्छन् । डाँडाबाट उनका गाउँमा हुन लागेको वा हुनेवालाको नयाँ सूचना वा खबर सुनाउनुहुन्छ । उनी गाउँलेल�. . .
काठमाडौँ, जेठ ३० गते । नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । एक महीनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तर. . .
धनुषा जेठ ३० , धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको प्रहरीेले जनाएको छ । बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान . . .
काठमाडौँ, जेठ ३० गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी भदौ १२ गतेदेखि जापानमा उडान गर्ने भएको छ । यसअघि असार १९ गते उडान गर्ने भनिएकोमा तालिका अनुसार टिकट बिक्री नभएपछि निगमले समय सारेको हो । निगमले भदौमा गर्ने उडानका लागि बुधबारदेखि नै टिकट बिक्री सुरु गरेको छ । निगमका अनुसार हप्तामा. . .
काठमाडौं, जेठ ३० गते । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त करिब नौ हजार पदका लागि गरेको विज्ञापनको पक्ष र विपक्षमा बुधबार पनि जुलुस प्रदर्शन भएका छन् । झण्डै छ लाख विद्यार्थी लोकसेवाको परीक्षाका लागि तयारी अवस्थामा रहँदा बल्ल विज्ञापन खुलेको थियो । विज्ञापन खुलेपछि पनि समर्थन र विरोधमा जुलुस जारी रहँ�. . .
लमही, जेठ ३० गते । दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरका अनुसार भार�. . .
काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाो हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हिजोसाँझ हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । चट्याङपछि स्थानीय रामखेलावन या�. . .
काठमाडौं, जेठ ३० । शिक्षा मन्त्रालयले कक्षा–१२ उत्तीर्ण भएका विद्यार्थीलाईमात्र ‘नो अब्जेक्सन लेटर’ दिने निर्णय गरेको छ । यसअघि एसइई पास भएका विद्यार्थीलाई पनि नो अब्जेक्सन लेटर दिइँदै आएकोमा अब भने १२ कक्षा उत्तीण गरेकाहरुलेमात्र पाउनेछन् । विद्यालय तह पास गरेका विद्यार्थीलेमात्र बाहिर पढ्न ज�. . .
काठमान्डौ २९ जेठ । टिपर आतंक नरोकिँदा सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ । बुधवार सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङ्गको मृत्यु भएको हो। रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ �. . .