नवलपुर पछिल्लो समय वैवाहिक वर्षगाँठ तथा जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर, पछिल्लो समय उत्सवमा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचत स्वरूप बीमा गर्ने प्रचलन बढ्न थालेको छ । असारको अन्तिम साता पुस्तक व्यवसायी लेखरामरशिरिषा सापकोटा द. . .
मेलम्ची शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले आइतबार बिहान १२ः ४०मा भवन ढलेर बगाएको जानकारी दिनु भयो । यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यति बेला पनि बाढीमा डुबे पनि रेडियो मेल. . .
काठमाडौं नेपालमा गत २४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३५१९ जनामा गरिएको आरटी पीसीआर र र एन्टीजेन परीक्षणमा ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा १९१६ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । नेपालम. . .
काठमाडौं एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ । माधव नेपाल पक्षधर वार्ताटोलीका नेताहरूको आग्रहमा आइतबार ३ बजेसम्मलाई स्थगित गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको बन्दी नराख्दै भन्दै संगठनात्मक विस्तारलगायतका एजेन्डासहित बैठक बोलाउनुभएको थियो । - नेपाल टेल�. . .
काठमाडौं पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेका छन् । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धा मार्फत विश्वविद्यालयमा पदाधिकारी नि�. . .
काठमाडौँ लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम समेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो । साताभर कूल २२५ कम्पनीको रु ६७ अर्ब ७४ करो�. . .
काठमाडौं गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनु भएको छ । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानविन गरी वास्तविक�. . .
टीकापुर, कैलाली कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका एक वृद्धको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर–८ का ७६ वर्षीय नरबहादुर साउदको आज मृत्यु भएको वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले जानकारी दिनुभयो । आजबाट वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितर. . .
ललितपुर ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय सो तवरका व्यक्तिलाई खोप लगा�. . .
चितवन चितवनमा पछिल्लो २४ घण्टामा १ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४० जना मात्रै सङ्क्रमण मुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ८ सय ४७ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।जिल्लामा सक्रिय . . .
विराटनगर। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनु भएको छ । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गर्नु भएको थियो । �. . .
रुपन्देही लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गर्नुभएको छ । प्रदेश प्रमुखका कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधि बारे जानकारी गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनु�. . .