काठमाडौं, २४ मङ्सिर ।भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् । उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो । दिल्लीस्थित जीबीरोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५ गते रातिदे�. . .
काठमाडौं, २४ मङ्सिर। मुलुकमा संघीयता लागु भएको ३ बर्ष पछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया शुरु भएको छ । सरकारले स्वीकृत गरि पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे सँगै कर्मचारी समायोजन प्रक्रिया शुरु भएको हो । राष्ट्रपतिले सो अध्यादेश आ. . .
काठमाडौ, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीका लागि रात्रीभोजको आयोजना गरेका छन् । राजधानीको होटल याक एण्ड यतिमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुका लागि रात्रीभोजको आयोजना गरेका हुन् । प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको रात्रीभोजमा सातवटै प्रदेशका म�. . .
काठमाडौंँ, मङ्सिर २३, सरकारले ७७ वटै जिल्लामा जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालय स्थापना गर्ने तयारी गरेको छ । यसअघि ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने निर्णय गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेलले ३५ वटा स्वास्थ्य कार्यालय रहने प्रस्ताव खारेज ग. . .
काठमाडाैँ,२३ मङ्सिर । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा एमबीबीएस गरेका ५४.३९ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन्। बीडीएस गरेका ६२ प्रतिशत दन्त चिकित्सक अनुत्तीर्ण भएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ। परीक्षामा एमबीबीएस गरेका १ हजार ३ सय १६ र बीडीएस गरेका १ सय ८६ सहभाग�. . .
काठमाडौँ, २२ मंसिर । बडो चाख अनि दर्शकको बेजोड साथका साथ द भ्वाइस अफ नेपाल एउटा विशुद्ध सांगितिक रियालीटी शोका रुपमा अघि बढिरहेको छ । विगतका केहि एपीसोडबाट भ्वाइस अफ नेपालले आफ्नो फेसबुक पेज मार्फत एउटा बिशेष प्रश्न सोधेर सही उत्तर दिने बिजेतालाई एउटा गीतार प्रदान गर्दै आएको छ । यसपालाको द भ्वाइस अफ न. . .
काठमाडौं, २२ मङ्सिर । एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्। शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए। बरालले नेपा. . .
धनुषा मङ्सिर २१ । आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका– २४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डल रहेको छ । आफ्नो १६ वर्षीया छोरी सोनीकुमारी मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरी उनलाई बिहीबार जिल्ला प्रहरी कार्या�. . .
जनकपुर, २१ मङ्सिर । घरको कामकाजको विषयमा विवाद हुँदा जनकपुरमा आमाले छोरीको हत्या गरेको रहस्य खुलेको छ । जनकपुर उपमहानगरपालिका –२४, सोनापाडा बस्ने ४० वर्षकी आमा राजकुमारी मण्डलले आफ्नी छोरी १६ वर्षकी छोरी सोनी मण्डलको हत्या गरेको रहस्य खुलेको हो । घटनापश्चात प्रहरीले आमा राजकुमारीसहित चारजनालाई पक. . .
काठमाडौं, २० मङ्सिर । स्वतन्त्र मधेस गठवन्धनका संयोजक डा. सीके (चन्द्र कान्त) राउत राज्यविरुद्धको संगठित अपराध (राज्यद्रोह) मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले राउतलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बिहीवारको थुनछेक बहसपछि जिल्ला न्यायाधीश नरनार. . .
कञ्चनपुर मङ्सिर २० : निर्मला पन्तलाई न्याय दिन माग गर्दै कञ्चनपुरमा विद्यार्थीहरूले मानवसाङ्लो बनाई प्रदर्शन गरेका छन्। पूर्व निर्धारित मानव साङ्लो बनाएर सदरमुकाम महेन्द्रनगर बजार घेर्ने कार्यक्रम भने भीड ठूलो भएकोले प्रभावित भएको छ। करिब तीन किलोमिटर वारपार बजार घेर्ने कार्यक्रम थियो। मानव �. . .
काठमाडौं मङ्सिर २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको सम्पूर्ण उडान बिहीबार (आज) बाट रोकेको छ । सौर्यले विमानस्थललाई तिर्नुपर्ने बक्यौता ३ करोडभन्दा माथि पुगेपछि विमानस्थल व्यवस्थापनले आजबाट उसको उडान रोकेको हो । त्रिभुवन विमानस्थल व्यवस्थापनले सौ�. . .