देशको खबर

एसईई र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने आन्तरिक तयारी सुरु

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साताबाट एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । एक साताको फरक राखेर परिक्षा लिन लागेको ब. . .


प्रधानमन्त्रीको राजीनामा माग गर्दै नेकपा सचिवालय बैठक बाेलाउन बामदेवद्वारा आग्रह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले पार्टी सचिवाल बैठक बोलाउन आग्रह गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओली समक्ष सचिवालय बैठक बोलाउन गौतमले आग्रह गरेका हुन् । उपाध्यक्ष गौतमले भने ‘ उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी ओली र प्रचण्डसँग. . .


प्रतिनिधिसभा पुनर्स्थापनाबारे सर्वोच्च अदालतले देखाएका पाँच कारण

काठमाडौँ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ । करीब एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष�. . .


नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ । स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिएअनुसार आज विहान ११ बजे बालुवाटारमा बैठक आव्हान गरिएको छ । प्रतिनिधिसभा विघटन मुद्दालाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि पार्टीले लिने आगामी निर्णय बारेमा छलफल हुने नेता �. . .


पछिल्लो परिस्थितिको ‍सूक्ष्म अध्ययन गर्दैछौं : नेपाली सेना

नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प. . .


मृतकका परिवार न्याय खोज्दै जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा

विराटनगर मोरङको उर्लाबारीका प्रविण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै पिडित परिवारका आफन्तले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा न्याय खोज्दै यतिबेला विराटनगर आईपुगेका छन् । पिडित परिवरका आफन्त , स्थानियवासीले गत आइतबार र सोमबार इलाका प. . .


सुुरक्षा परिषद् बैठकः अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिस्थितिको समीक्षा

काठमाडौँ प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ । “बैठकले. . .


दराज हाट बजार : ईएमआई सेवा, खेल एक रुपैयाँको र महा डिल अफर

विराटनगर । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले आज (फागुन ११–२०७७, २३ फेब्रुअरी, २०२१) मंगलबारदेखि ‘दराज हाट बजार’ सुरु भएको हुने घोषणा गरेको छ । यस अभियानका साथ दराजले ग्राहकहरुको लागि महा डिल, शून्य ब्याजमा सजिलो मासिक किस्ता (ईएमआई), खेल १ रूपैयाँको, निः शुल्क वितरण, निः शुल्क भाउचरहरु जस्ता आकर्ष�. . .


बुबाको अन्तिम संस्कार गर्दै समाजमा उदाहारण बनेर निस्कीइन् पुजा

आकृति रानी फुयल विराटनगर । बिराटनगर ४ मा बस्दै आएका जयप्रकास पोद्दार लामो समयदेखि क्यान्सर रोगले थलिएका थिए । उनको ६२ वर्षको उमेरमा गत माघ १० गते मृत्यु भयो। छोरा चन्दन बुबाको मृत्यु भन्दा दुइ दिन अघि मात्र बेल्जियम गएका थिए । उनी त्यहिं क्वारेन्टाइनमा बसेका थिए। बुबाको अन्तिम संस्कारमा तत्काल आ�. . .


भन्सार जाँचपास पछिको परिक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम

विराटनगरमा भन्सार विभागको आयोजानामा भन्सार जाँचपास पछिको परिक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले राज्यका सबै पक्षले स्वच्छ, पारदर्र्शी र इमान्दारीप�. . .


मामाको बिहेमा आएका भान्जाको नालामा डुबेर मृत्यु

सप्तरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदहस्थित मामाघर आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ । भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई वर्षीय छोरा राजेशको आइतबार दिउँसो नालमा डुबेर मृत्यु भएको प्र�. . .


कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ ः ३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार यहि फागुन ५ गते खोप उत्प�. . .