देशको खबर

तीन पालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

जुम्ला । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकामध्ये तीन पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । सिञ्जा उपत्यकामा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । जुम्लाको सदरमुकाम खलङ्गादेखि पैदल यात�. . .


जनगणनाः प्रारम्भिक नतिजामा ‘कुटी, गुञ्जी र नाभी’को जनसङ्ख्या पनि समेटिने

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको छ । तथ्याङ्क विभागले औपचारिक रुपमा कार्य क्षेत्र मै पुगेर जनगणना गर्न नसके पनि वैकल्पिक विधिको प्रयोग गरेर ती तीन क्षेत्रका घरधुरी र जन�. . .


दश वर्षदेखि गोठमा हतकडीमा बाँधिएकी शान्ति सुनी

गोकर्ण दयाल बैतडी । तीन सन्तानकी आमा शान्ति सुनी विगत १० वर्षदेखि अँध्यारो गोठमा हतकडी लगाएर राखिएको अवस्थामा फेला पर्नुभएको छ । स्थानीय आरनमा बनाइएको फलामको हतकडीमा बाँधिएका कारण शान्तिका हातमा निलडाम बसेकाे छ। बैतडीको मेलौली नगरपालिका–९, रोकटा गाउँकी ३२ वर्षीया शान्ति सुनीलाई मानसिक रोगको उपचा. . .


एमाले अध्यक्षमा ओली दोश्रोपटक भारी मतान्तरले विजयी

काठमाण्डौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट केपी शर्मा ओली दोश्रोपटक भारी मतान्तरले विजयी भएका छन् । मंगलबार दिउँसो आएको मतपरिणाम अनुसार ओलीले प्रतिद्धन्द्धी भीम रावललाई भारी मत अन्तरले हराउँदै अध्यक्ष पदमा निर्वाचित भएका हुुन् । ओलीले १८३७ सय मत ल्याउँदा भीम रावलले २२३ सय मत पाएका छन् । अन्तिम म�. . .


छ लाख ५८ हजारसहित पाँच जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ३२ कोटेश्वरबाट तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बीस बुक तास, छ लाख ५८ हजार ६३० नगदसहित तास खेलिरहेको अवस्थामा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवातास खेलाइरहे�. . .


बाढी र पहिरो अवरुद्ध सडक झण्डै एक महिनापछि खुल्यो

शैलेन्द्र रोकाया बझाङ । गएको कात्तिक १ गतेदेखि ३ गतेसम्म आएको बाढी र पहिरोका कारण अवरुद्ध सेती लोकमार्ग अन्र्तरगतको जडार थामलेख सडक एक महिना झण्डै डेढ महिना पछि खुलेको छ । बेमौसमि वर्षासँगै आएको बाढी र पहिरोका कारण छेद विच्छेद भएको उक्त सडकलाई गाउँपालिकाले डोजर प्रयोग गरेर अस्थायी रुपमा खोलेर याताय�. . .


मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्य�. . .


एमाले मतदान सम्पन्न, दुई हजार ९२ मत खस्यो, ६१ अनुपस्थित

शालिग्राम नेपाल सौराहा,(चितवन) । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा दुई हजार ९२ मत खसेको हो । एमालेका दुई हजार १७३ प्रतिनिधि मतदाता थिए । जसमध्ये ६१ जना मतदाता अनुपस्थित रहे । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन समारोह सम्पन्न गरेर ११ गतेदेखि सुरु भएक. . .


नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै

अशोक अधिकारी काठमाडौँ । ‘उत्साह, एकता र रूपान्तरण; सफल बनाऔँ १४औँ महाधिवेशन’को नाराका साथ नेपाली काँग्रेस पार्टीले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने गरी गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको- संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले प्रविध�. . .


बस दुर्घटनामा चालकको मृत्यु

पोखरा । पोखरा–बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् । भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ सडकखण्डमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । दुर्घटनामा पाल्पा �. . .


सुनचाँदीका मूल्यमा सामान्य गिरावट

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ४०० तोकिएको छ यसको मूल�. . .


सडक सञ्जाल सुधारका काम धमाधम

काठमाडौँ । सरकारले १६ जिल्लामा सञ्चालन गरेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको अहिले धमाधम निर्माणकार्य भइरहेको छ । ती जिल्लामा स्थानीय नागरिकलाई पालिकाको केन्द्र, शिक्षा र स्वास्थ्य संस्थासम्म सहज रूपमा पुग्न पक्की सडक सञ्जालले जोड्नेगरी सडक निर्माणकार्य भइरहेको हो । पाँचथर, इलाम, झापा, मोरङ, सुन�. . .